मानव अधिकार संरक्षणका लागि सरोकारवालाबीच सहकार्यमा जोड
प्रणाम खबर डटकम । २०७९ असार ९ गते काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संरक्षणका लागि सरोकारवालाबीच सहकार्यको आवश्यकतामा जोड दिइएको छ । इन्सेकले असार ८ गते आयोजना गरेको मानव अधिकार संरक्षणको सवालमा राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरामा जो…
मानव अधिकार संरक्षणका लागि सरोकारवालाबीच सहकार्यमा जोड
हाम्रो कुरा डटकम । २०७९ असार ९ गते काठमाडौं । इन्सेकद्वारा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संरक्षणका लागि सरोकारवालाबीच सहकार्यमाको आवश्यकतामा जोड दिइएको छ । इन्सेकले आयोजना गरेको मानव अधिकार संरक्षणको सवालमा राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार…
कोरोना बिमाको भुक्तानी दिन उच्च अदालतको परमादेश
इकान्तिपुर, नेपालगञ्ज । २०७९ असार ८ गते नेपालगन्ज — उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले कोरोना बिमाबापतको रकम भुक्तानी दिन बिपक्षी बिमा कम्पनीहरुको नाममा परमादेशको जारी गरेको छ । कोरोना बिमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा अन्तिम सुनुवाइ गर्दै नेपालगन्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकाल संयुक्त इजलासले…
मादी गाउँपालिकामा बालमैत्री अभिमुखिकरण
अनलाइन अन्नपूर्ण, पोखरा । २०७९ असार ५ गते बालमैत्री स्थानीय शासन प्रबद्र्धन सम्बन्धि अभिमुखिकरण कार्यक्रम कास्कीको मादीमा शनिबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको समन्वय तथा सामाजिक विकास कार्यालय कास्कीको समन्वयमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाहरु भविष्यका कर्णधार भएकाले बालमैत्री शासनमा जोड दिनुपर्ने बताएका हुन् ।…
अपाङ्गमैत्री कानून बनाउने सवालमा गण्डकी सरकार सकरात्मक : मन्त्री थापा
अनलाइन अन्नपूर्ण, पोखरा । २०७९ असार ४ गते गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रदेश सरकार अपाङ्गमैत्री कानुन तथा नीति बनाउने सवालमा सकारात्मक रहेको बताउनुभएको छ ।डिडा नेपाल र इन्सेकको आयोजनामा शनिबार सम्पन्न “दिगो बिकास र अपाङ्गता सवालमा सेवाग्राही तथा सेवा प्रदायक बीच अन्तरक्रिया…
महिला हिंसा अन्त्यको माग गर्दै पोखराका अधिकारकर्मीले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र
सफल आवाज, पोखरा । २०७९ असार ३ गते पोखरा, ३ असार । मानवअधिकारको क्षेत्रमा क्रियाशिल कास्कीका तीन वटा संस्थाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका छन् । महिलामाथि हुने हिसां अन्त्यको माग गर्दै महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार कास्कीका…
मानवअधिकारको संरक्षण र सम्बद्र्धनका लागी संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
मिथिला जागरण डटकम । २०७९ असार १ गते रौतहट, असार १ गते । मानवअधिकारको संरक्षण र सम्बद्र्धनका लागी संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम नेपालपत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा सम्पन्न भएको छ । सो कार्यक्रमलाई ब्यनर पढेर नेपालपत्रकार महासंघ मधेश प्रदेशकाकार्य समिति सदस्य शैलेन्द्र झाले उदघाटन गर्दै मानवअधिकारको हनन राज्यपक्षका निकाय…
स्थानिय निर्वाचन समिक्षाः ‘मौन अवधी नै निर्वाचनकालागी सबैभन्दा घातक समयावधि हो’
हिमालय न्यूज हब डटकम । २०७९ जेठ ३१ गते बाँके । गत बैशाष ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनका विषयमा सरोकारवालाहरुसंग बाँकेमा समिक्षा गरियो । इन्सेक लुम्बिनी प्रदेशको कार्यालय नेपालगन्जको आयोजनामा सोमबार नेपालगन्जमा स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण तथा अनुभव आदानप्रदान कार्यक्रममा सरोकारवालाहरुबीच समिक्षात्मक कार्यक्रम गरिएको थियो । उक्त…
मौनअवधिमै आर्थिक चलखेल भयो, निर्वाचन पद्धती सुधार गर्न जोड
सेतोखरी डटकम । २०७९ जेठ ३१ गते नेपालगन्ज ३१ जेठ : निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचन पद्धती सुधारको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले औँल्याएकाछन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जले आयोजना गरेको स्थानीय तहको निर्वाचन–२०७९ पर्यवेक्षण तथा अनुभव आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । हालै…
इन्सेकद्वारा काठेखोलामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी कार्यक्रमकाे अनुगमन
सफल आवाज डटकम । २०७९ जेठ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले बागलुङको काठेखोला गाउँपालिकामा सञ्चालन गरेकाे शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी परियाेजनाकाे प्रभावका बारेमा जेठ २९ मा अनुगमन तथा छलफल गरेको छ । स्थानियस्तरमा गठित मानवअधिकार समूहका सदस्यहरुसगकाे छलफलमा इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले संविधानमा…
HUMAN RIGHTS NEWS PORTAL