इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा बागलुङको काठेखोलामा कार्यक्रम प्रभाव अनुगमन
आदर्श सञ्चार डटकम, बागलुङ । २०७९ जेठ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको टोलीले बागलुङको काठेखोला गाउँपालिकमा सञ्चालन गरिरहेको खाद्य, स्वास्थ्य, र आवासको अधिकार सम्बन्धी कार्यक्रमको प्रभावका विषयमा अनुगमन गरेको छ । अनुगमनको क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले संविधानमा उल्लेख भएका मौलिक हक…
स्थानीय तह निर्वाचन– २०७९ पर्यवेक्षणको इन्सेकले गर्यो समिक्षा
युथ टुडे न्यूज डटकम । २०७९ जेठ ३० गते बाँके । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा स्थानीय तह निर्वाचन– २०७९, पर्यवेक्षणको अनुभव आदान प्रदान कार्यक्रम जेठ ३० गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले इन्सेकले स्थानीय निर्वाचन ०७९ अनुगमन…
इन्सेककाे मानव अधिकार संरक्षण र सम्बर्द्धनमा सञ्चारकर्मीको भूमिका बारे छलफल सम्पन्न
सफल आवाज डटकम, बागलुङ । २०७९ जेठ २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको समन्वयमा आज बागलुङमा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक छलफल सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले महिला, बालबालिका, जेष्ठ…
अपराध अनुसन्धान र अभियोजन गर्ने निकायको लापरवाहीका कारण हरिजनको मृत्यु भएको इन्सेकको निष्कर्ष
युथ टुडे न्यूज डटकम । २०७९ जेठ २४ गते बाँके । रोल्पा कारगारमा मृत्यु भएका सुन्दर हरिजन घटनाका सम्बन्धमा अनुसन्धान, अभियोजनदेखि कारगार प्रशासनको गम्भीर लापरवाही गरेको निष्कर्षसहित अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ । इन्सेक, एडभोकसी फोरम, उच्च अदालत बार एशोसिएशन, नेपालगञ्ज एफडब्लुएलडिद्वारा स्थलगत अनुगमन पश्चात जेठ २४ गते पत्रकार भेटघाट…
सट्टा कैदी आत्महत्या प्रकरणः कारागार प्रशासनले लापर्वाही गरेको अनुगमन टोलीको निष्कर्ष
शिलापत्र डटकम । २०७९ जेठ २४ गते रोल्पा कारागारमा सट्टामा राखिएका सुन्दर हरिजनको आत्महत्या प्रकरणमा कारागार प्रशासनले गम्भीर लापर्वाही गरेको निष्कर्ष अनुगमन टोलीले निकालेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालञ्जका संयोजक भोला महत, एड्भोकेसी फोरम नेपालगञ्जका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम, उच्च अदालत बार एसोसिएसन,…
सुन्दर हरिजन रोल्पा कारागार आत्महत्या प्रकरण : बाँके र रोल्पा जेल प्रशासनका दर्जन गल्ती
अन्नपूर्ण पोष्ट डटकम । २०७९ जेठ २४ गते नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ घरवारी टोलका १७ वर्षीय सुन्दर हरिजनले गत ४ जेठमा रोल्पा कारागारमा आत्महत्या गरे। २८ पुस २०७७ मा थुना मुक्त हुनुपर्ने कैदी हरिजन ४८ हजार पाँच सय रुपैयाँ जरिवाना तिरेर थुना मुक्त गरिए। उनी कागजातमा मात्र मुक्त भए।…
नेपालगञ्जबाट रोल्पा पुर्याएर कसरी बदलियो सुन्दर हरिजनको परिचय?
नेपाल समय डटकम । २०७९ जेठ २५ गते सुर्खेतको बराहताल गाउँपालिका-१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारागारमै मृत भेटिएको भन्दै गत जेठ ४ गते रोल्पा कारागारले शाहकी आमालाई सूचना पठायो। तर शाहकी आमाले आफ्नो छोरा विजय केही महिनाअघि नै कारागारमुक्त भइसकेको कुरा प्रहरीलाई जानकारी गराइन्। आमाबाट यस्तो जानकारी आएपछि प्रहरीले…
बाँदरमुढे घटना : पीडितको न्यायको अधिकार सुनिश्चित गर्न इन्सेकको माग
हाम्रो कुरा डटकम । २०७९ जेठ २३ गते काठमाडौं । विस्तृत शान्ति सम्झौता, निरन्तरका सार्वजनिक भएका प्रतिबद्धता तथा सङ्क्रमणकालीन न्यायको सवालमा सर्वोच्च अदालतको फैसलाहरूलाई ध्यान दिई पीडितको न्यायको अधिकार सुनिश्चित गर्न इन्सेकले माग गरेको छ । चितवनको बाँदरमुढेमा यात्रुबहाक बसमा तत्कालीन नेकपा माओवादीले विद्युतीय धराप विस्फोट गराएको घटनाको स्मरण गर्दै…
पीडितको न्यायको अधिकार सुनिश्चित गर्न इन्सेकको माग
प्रनम खबर डटकम । २०७८ जेठ २३ गते काठमाडौँ । विस्तृत शान्ति सम्झौता, निरन्तरका सार्वजनिक भएका प्रतिबद्धता तथा सङ्क्रमणकालीन न्यायको सवालमा सर्वोच्च अदालतको फैसलाहरूलाई ध्यान दिई पीडितको न्यायको अधिकार सुनिश्चित गर्न इन्सेकले माग गरेको छ । चितवनको बाँदरमुढेमा यात्रुबहाक बसमा तत्कालीन नेकपा माओवादीले विद्युतीय धराप विष्फोट गराएको घटनाको स्मरण गर्दै…
सुन्दर हरिजन घटनाबारे मानवअधिकारकर्मीद्वारा अनुगमन
इकान्तिपुर डटकम । २०७८ जेठ २० गते रोल्पा — गत जेठ ४ गते रोल्पा कारागारभित्र शंकास्पद अवस्थामा मृत भेटिएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलका सुन्दर हरिजनको मृत्युबारे अधिकारकर्मीले अनुगमन गरेका छन् । अधिकारकर्मी, स्वतन्त्र कानुन व्यवसायी र पत्रकारको टोलीले रोल्पा कारागार, प्रशासन, प्रहरी र घटनासँग सम्बन्धित पक्षसँग बिहीबार…
HUMAN RIGHTS NEWS PORTAL