मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी विधेयक मुख्यमन्त्रीलाई हस्तान्तरण

शिरीष न्यूज डटकम । २०७९ असार २२ गते धनुषा- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयक मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबावु राउतलाई असार २१ गते हस्तान्तरण गरेको छ ।  इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानको नेतृत्वमा मानव अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको प्रतिनिधिहरुले मुख्यमन्त्री…

‘डेढ वर्षभित्रै बालमैत्री पालिका बनाउने रुपाकाे घोषणा’

समाधान न्यूज डटकम । २०७९ असार २१ गते कास्कीको रुपा गाउँपालिकाले आगामी डेढ वर्ष भित्रमा बालमैत्री पालिका घोषणा गर्ने योजनाअघि सारेको छ । अहिलेसम्म कास्कीका कुनै पनि पालिका बालमैत्री घोषणा हुन नसकेको परिपे्रक्ष्यमा पालिकाले महत्वकांक्षी योजना ल्याएको अध्यक्ष नवराज ओझाले बताए । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले…

न्यायको पहुँच सरल र सहज हुनुपर्छ : नगरप्रमुख विष्ट

सेतोखरी डटकम, नेपालगञ्ज । २०७९ असार २० गते नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले न्यायको पहुँच सरल र सहज हुनुपर्ने बताएकाछन् । न्याय सम्पादनमा प्रहरी र न्यायिक समितिबीचको सहकार्य अपिहार्य रहेको भन्दै नेपालगन्ज उपमहानरपालिकाका मेयर विष्टले यस्तो बताएका हुन् । ‘न्यायको पहुँचमा देखिएका कानूनी तथा प्रकृयागत अवरोधक तत्वहरु पहिचान गरि जनतालाई…

अन्नपूर्णमा बालमैत्री शासन प्रबद्र्धन अभिमुखिकरण

अनलाइन अन्नपूर्ण डटकम । २०७९ असार १९ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धि अभिमुखिकरण आइतबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले स्थानीय तह बालमैत्री हुनुपर्ने र त्यसका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता…

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

दोलखा । २०७९ असार १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३ को ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत…

वार्षिक कार्यक्रम समीक्षा सम्पन्न

चितवन । २०७९ असार १५ गते इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ । कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका प्रतिनिधिले गरेका थिए । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत संविधानको मौलिक अधिकारले सुनिस्चित…

ललितपुरका प्रत्येक विद्यालयमा इन्सेकले तयार गरेको पुस्तक पु¥याइनेः समन्वय समिति ललितपुरका प्रमुख फुयाँल

जेबीसी खबर डटकम । २०७९ असार १६ गते   जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले ललितपुरमा मानव अधिकार रक्षाका लागि अनौपचारी सेवा केन्द्र इन्सेक ले तयार पारेको पुस्तक सो क्षेत्रका प्रत्येक विद्यालयमा वितरण गरिने बताउनुभएको छ ।  ललितपुरमा अपराधीक क्रियाकलाप न्यूनिकरण गर्न उहाँले सो कार्यक्रम अघि बढाइने बताउनुभएको हो…

सप्तरीमा ६ महिनामा ४४ मानवअधिकार उल्लघंनका घटना

कञ्चनपुर न्यूज, राजविराज, सप्तरी । २०७९ असार १६ गते सप्तरी जिल्लामा विगत ६ महिनामा मानव अधिकार उल्लघंनका ४४ वटा विभिन्न घटना घटेका छन् । बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले राजविराजमा आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२२ जनवरीदेखि जुनसम्म सप्तरीमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो…

पर्सामा ६ महिनामा ३४ वटा मानव अधिकार उलंघनका घटना

अनलाइन खबर न्यूज डटकम । २०७९ असार १५ गते १५ असार, वीरगञ्ज । पर्सामा पछिल्लो ६ महिनामा ९ वटा बलात्कार र ३ वटा बलात्कार प्रयासका घटना भएका छन् । इन्सेकका पर्सा प्रतिनिधि केसी लामिछानको अनुसार बलात्कारका अधिकांश घटनामा १८ वर्ष भन्दा कम उमेरका बालिका छन् । सन् २०२२ को जनवरीदेखि…

मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यमा जोड

के एन खबर डटकम । २०७९ असार ९ गते काठमाडौँ, ०७९ असार ९ गते । इन्सेकद्वारा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यमाको आवश्यकतामा जोड दिइएको छ । इन्सेकले असार ८ गते आयोजना गरेको मानव अधिकार संरक्षणको सवालमा राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरामा…