जनप्रतिनिधिहरु शासक नभई सेवकको भुमिकामा स्थापित हुनुपर्छ : मन्त्री विश्वकर्मा

फेवा टुडे डटकम । २०७९ जेठ १५ गते फेवा टुडे । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रि दोबाटे विश्वकर्माले जनप्रतिनिधिहरुले शासक नभई सवेकको भुमिकामा आफुलाई स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यलय कास्कीको संयुक्त आयोजनामा गणतन्त्रको…

छोरीहरू जागेको बेला

अनलाइन खबर डटकम । ०२७९ जेठ ११ गते विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीविरुद्ध त्यहाँका तीन विद्यार्थीले उजुरी गरे, आन्दोलन गरे । लगत्तै आरोपित शिक्षक पक्राउ परे । आफूलाई पढाउने शिक्षकले दुर्व्यवहार गरेपछि छात्राहरू बोल्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । गत…

बाँके र बर्दियाका शिक्षा क्षेत्रमा ब्यापारीकरण, अदालतमा रिट दायर

सेतोखरी डटकम । २०७९ जेठ ६ गते नेपालगन्ज ६ जेठ : शिक्षा क्षेत्रमा देखिएका बिकृतीको अन्त्यका लागी नेपालगन्ज उच्च अदालतमा रिट दायर गरिएको छ । सार्वजनिक सरोकारका क्षेत्रका वकालत गर्दै आएका कानून ब्यवसायी र अधिकारकर्मीहरुको समुहले संबिधान र कानूनले ब्यवस्था गरेको शिक्षाको अधिकार सुनिश्चितको माग गरेका हुन् । सार्वजनिक सरोकारको…

शिक्षा क्षेत्रका बिकृती अन्त्यका लागी नेपालगञ्ज उच्च अदालतमा रिट दायर

हाम्रो संरचना डटकम । २०७९ जेठ ५ गते नेपालगञ्ज/ शिक्षा क्षेत्रमा देखिएका बिकृतीको अन्त्यका लागी नेपालगञ्ज उच्च अदालतमा रिट दायर गरिएको छ । सार्वजनिक सरोकारका क्षेत्रमा वकालत गर्दै आएका कानून ब्यवशायी र अधिकारकर्मीहरुको समुहले संबिधान र कानूनले ब्यवस्था गरेको शिक्षाको अधिकार सुनिश्चितको नेपालगञ्ज उच्च अदालतमा रिट दायर गर्नुभएको हो ।…

स्थानीय तह निर्वाचन पर्यवेक्षणपछि इन्सेकको प्रारम्भिक प्रतिवेदन सार्वजनिक, दियो यस्तो सुझाव

रातोपाटी डटकम । २०७९ वैशाख ३० गते काठमाडौं । इन्सेकले छिटफुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लंघनका घटना बाहेक शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको जनाएको छ ।निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त गरेका आफ्ना २३४ जना पर्यवेक्षकले ७५ जिल्लाका २५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेको जनाउँदै इन्सेकले विगतका निर्वाचनजस्तै…

मतदानका लागि सार्वभौम अधिकारलाई प्रयोग गर्न इन्सेककाे अपिल

सफल आवाज डटकम । २०७९ वैशाख २९ गते काठमाडौं, २९ वैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाली जनताले भोलि हुने निर्वाचनमार्फत आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई छान्न पाउने संविधान प्रदत्त सार्वभौम अधिकार प्रयोग गर्न अपिल गरेको छ । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको…

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी’

अनलाइन रेडियो नेपाल डटकम । २०७९ वैशाख २९ गते दमौली। तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताउनुभएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासन प्रतिबद्ध रहेको अर्यालले बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले मङ्गलबार जिल्लाको मानवअधिकारको अवस्था…

निर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिबद्धता

दूरसञ्चार डटकम, नेपालगञ्ज । २०७९ वैशाख २५ गते नेपालगन्ज : नागरिक समाजका अगुवाले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनासँगै आवश्यक खवरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेस्थित नागरिक समाजको प्रतिनीधीत्व गर्ने पेशागत संघ संगठनका प्रमुख, निर्वाचन पर्यवेक्षक, अधिकारकर्मी, सञ्चारकर्मी, गैससकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा…

बाल सञ्जाल गठन गर्न भेला

समाधान न्यूज डटकम । २०७९ वैशाख २३ गते कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन तथा परिचालन गर्न बाल भेला भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा भएको भेलामा पोखरा महानगरपालिका, रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिकाका गरी ३० बालबालिकाको सहभागिता छ…

जिल्ला स्तरीय बाल सञ्जाल गठनका लागि पोखरामा बाल भेला सुरु

सफल आवाज डटकम । २०७९ वैशाख २१ गते पोखरा, २१ बैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा बुधबारदेखि पोखरामा कास्की जिल्ला स्तरीय बाल भेला सुरु भएको छ। भेलामा पोखरा महानगरपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिका गरी पाँच वटै…