पोखरामा दुई दिने जिल्ला स्तरीय बाल भेला सुरु

गण्डकी सरोकार डटकम । २०७९ वैशाख २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा बुधबारदेखि पोखरामा कास्की जिल्ला स्तरीय बाल भेला सुरु भएको छ। भेलामा पोखरा महानगरपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, माछापुच्छ«े गाउँपालिका र अन्नपूर्ण गाउँपालिका गरी पाँच वटै पालिकाका ३० भन्दा बढी…

निर्वाचनमा आफ्नो भोट सुरक्षित नहुने चिन्ता

पोखरा, ताण्डव न्यूज डटकम । २०७९ वैशाख १६ गते निर्वाचनको मतपत्र अपाङ्गतालाई लक्षित गरेर बनाईएको छैन । बैसाख ३० मा हुने स्थानीय निर्वाचनमा प्रयोग गरिने मतपत्र अपाङ्तामैत्री नहुँदा आफूहरुले समस्या खेप्नुपरेको अपाङ्गता भएका मतदाताहरुले गुनासो गरेका छन्। आफूले रोजेको जनप्रतिनिधिलाई भोट दिन नपाउने वा निर्वाचनमा आफूले दिएको मत गोप्य नहुने…

दृष्टिविहीनले भने : हामीलाई आफ्नो मत आफैले हाल्ने वातावरण मिलाउ

एभरेष्ट आवाज डटकम । २०७९ वैशाख १६ गते पोखराका पुष्पराज बराल दृष्टिविहीन छन् । उनी यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आठौंपटक मताधिकार प्रयोग गर्दैछन् । तर उनलाई यसपटक मतदान गर्ने मन छैन । किनकी उनलाई आफ्नो मताधिकार सुरक्षित नभएको महशुष छ । उनी भन्छन्,‘आठौं पटक मतदान गर्न…

अपांगता भएकाहरुलाई भोट बैंककाे रुपमा मात्रै प्रयोग नगरौं

सफलआवाज डटकम । २०७९ वैशाख १६ गते पोखरा, १६ बैशाख । अपांगता भएका व्यक्तिहरुलाई भोट बैंकका रुपमा मात्र प्रयोग गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा अपांगता स्वाबलम्बन संघ (डिडा) नेपालको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र आइएनएफ पोखराको…

अपांगता भएकाहरुलाई भोट बैंकका रुपमा मात्र प्रयोग नगरौं

अनलाइन अन्नपूर्ण डटकम । २०७९ वैशाख १६ गते अपांगता भएका व्यक्तिहरुलाई भोट बैंकका रुपमा मात्र प्रयोग गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा अपांगता स्वाबलम्बन संघ (डिडा) नेपालको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र आइएनएफ पोखराको सहकार्यमा शुक्रबार पोखरामा…

तीन महिलाको हत्यारा पत्ता लगाउन राष्ट्रिय महिला आयोगलाई ज्ञापनपत्र

खोटाङ टुडे डटकम । २०७९ वैशाख १५ गते एक किशोरीसहित दुई महिलाको हत्या भएको पाँच वर्ष वित्दा पनि हत्याराको पत्ता नलागेको भन्दै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलिलाई ज्ञापनपत्र बुझाएको हो। बिहिवार जिल्ला समन्वय समितिको सभाहल दिक्तेलमा आयोजित बालबिवाह प्रजनन, स्वास्थ्य र गर्भपतनको बिषयक सचेतनामुलक कार्यक्रममा आयोगलाई ज्ञापनपत्र बुझाउदै २०७३…

इन्सेकद्वारा रुपा गाउँपालिकामा टेलिभिजन संवाद सम्पन्न

सफल आवाज डटकम । २०७९ वैशाख १० गते पाेखरा, १० वैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा रुपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका सवालमा टेलिभिजन संवाद वैशाख ९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा रुपा गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष ढुङ्गानाले नागरिकहरु सचेत बन्दा पालिकालाई सेवा सुधार गर्नका…

कैलालीका राजनीतिक दलहरुद्धारा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त

दिनेशखबर डटकम । २०७९ वैशाख ७ गते धनगढीः  कैलालीका राजनीतिक दल तथा विभिन्न सरोकारवालाहरूले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन्। राजनीतिक दल तथा सरोकारवालाहरूले बुधवार स्वच्छ, निष्पक्ष तथा भयरहित स्थानीय निर्वाचनका लागी सरोकारवालाको भूमिका र प्रतिबद्धता…

निर्वाचन आचारसंहिताके पालना कैना आग्रह

पहुरा देली डटकम । २०७९ वैशाख ७ गते धनगढी, ७ वैशाख । कैलालीके मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु आसन्न (बैशाख ३० गते) स्थानीय तहके निर्वाचनमे सक्कु राजनीतिक दलहुकनहे निर्वाचन आयोगसे जारी करल आचारसंहिताके पालना करना आग्रह करले बटैं । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, निर्वाचन कार्यालय ओ अनौपचारिक…

आयोगलाई ढाँटेर खर्च विवरण पेस गरेंः सभामुख अधिकारी (भिडिओसहित)

समाधान न्यूज डटकम । २०७९ वैशाख २ गते गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभाको चुनाव लड्दा ढाँटेर खर्च विवरण पेस गरेको खुलासा गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा मंगलबार आयोजित मानव अधिकारका विषयमा पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न सरोकारहरुको भूमिका विषयक कार्यक्रममा अधिकारीले उक्त खुलासा गरेका हुन्…