जातीय विभेद र मानव बेचबिखनविरुद्ध क्रियाशील मानव अधिकार रक्षकलाई धम्की

मेरो खुशी डटकम । २०७८ चैत ३० गते नेपालगन्ज : जातीय विभेद र मानव बेचविखनविरुद्ध क्रियाशील कैलाली र कञ्चनपुर जिल्लामा मानव अधिकार रक्षकलाई धम्की आउने गरेको छ । इयु डेलिगेशन मिशनले कैलाली, कञ्चनपुर र बाँके जिल्लामा क्रियाशील मानव अधिकार रक्षकसँग स्थलगत रुपमा गरेको भेटघाटको क्रममा उनीहरुले धाकधम्की आउने गरेको बताएका…

जनताका अधिकार बिरूद्धकाे बाटोमा लाग्यौं भने जनताले नयाँ ढंगले विद्रोह गर्न सक्छन् : सभामुख अधिकारी

सफल आवाज डटकम । २०७८ चैत २९ गते काठमाडौं, २९ चैत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले मंगलबार “मानव अधिकारको पाँचौ राष्ट्रिय कार्ययोजनामा सरोकारवालाहरुको भूमिका” विषयक एकदिने प्रदेशस्तरीय छलफल पोखरामा सम्पन्न गरेको छ । कार्यक्रम मानव अधिकारमैत्री शासकीय वातावरण सिर्जना गर्नका लागि आयोजना गरिएको हो । इन्सेक केन्द्रीय कार्यालय…

मानव अधिकारको विश्वव्यापी घोषणापत्र राज्यले नै कार्यान्वयन गर्न सकेनः सभामुख श्रेष्ठ

सहीखबर डटकम । २०७८ चैत २९ गते मकवानपुर/मानव अधिकारको विश्वव्यापी घोषणापत्रले मौलिक अधिकारलाई मानव अधिकारको रुपमा परिभाषित गरे पनि राज्यले उक्त अधिकार समान ढँगले प्रदान गर्न नसकेको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । मानव अधिकारको विषय राजनितिसंग पनि जोडिने हुनाले राजनितिक दलहरुले मानव अधिकारका विषयलाई घोषणापत्र बाटै सम्बोधन…

महोत्तरीमा ६ वर्षीया बालिकामाथि बलात्कार

नेपाली भ्यूज । २०७८ चैत २७ गते बालिकाको स्वास्थ्य अवस्था बिग्रिएको छ। विपन्न परिवारको भएको हुँदा पैसाको अभावमा उपचार गराउनसमेत सकेका छैनन्। आरोपित पक्षले दोषीलाई छुटाउन दबाब दिइरहेको पीडित बालिकाका बुबाले बताए । महोत्तरी। महोत्तरीमा ६ वर्षीया बालिकामाथि बलात्कार भएको छ। बालिकाको स्वास्थ्य अवस्था बिग्रिएको छ। विपन्न परिवारको भएको हुँदा…

रंगेली अस्पताल सुधार गर्न माग

नागरिक न्यूज डट नागरिक नेटवर्क डटकम । २०७८ चैत २४ गते मोरङको रंगेलीका स्थानीयले रंगेली अस्पतालको सेवा सुधार गर्न माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र स्थानिय मानवअधिकार समूहले रंगेलीमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्यअधिकार सम्बन्धि संवाद कार्यक्रममा सहभागि स्थानीयले रंगेली अस्पतालको सेवा सुधार गर्न माग गरेका…

निवार्चनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरुको प्रतिवद्धता

सेतोखरी डटकम । २०७८ चैत २४ गते नेपालगन्ज २४ चैत्रः निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन बाँकेका सरोकारवालाले प्रतिबद्धता जनाएकाछन् । आसन्न निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउन आयोजित जिल्लास्तरीय कार्यक्रममा सहभागि सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र…

स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड

प्रतिपत्र डटकम । २०७८ चैत २२ गते शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा जोड दिएका छन् । चैत २१ गते पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ उम्मेदबारलाई…

कास्कीका नागरिक अगुवाहरुको राजनीनिक दलहरुलाई १२ बुँदे अपिल

 अनलाइन अन्नपूर्ण डटकम । २०७८ चैत २१ गते आगामी बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा नागरिक अगुवाहरुले जोड दिएका छन्। शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ उम्मेदबारलाई मात्र उठाउन…

मानवअधिकार उल्लङ्घनका दोषिलाई उम्मेदवार नबनाउन आग्रह

मेचीकाली न्यूज डटकम । २०७८ चैत १६ गते बुटवल । मानवअधिकार उल्लङ्घनका घटनामा दोषिको सूचिमा परेका व्यक्तिलाई उम्मेदवार नबनाउन इन्सेक लगायतमानवअधिकार संघ संस्थामा आवद्ध अधिकारकर्मीहरूले आग्रह गरेका छन् । अधिकारकर्मीहरूले चैत १५ गते विज्ञप्ति जारी गर्दै मानवअधिकारको संरक्षण , कानुनी शासनको संस्थागत विकास र दण्डहिनताको अन्त्यकालागिनिर्वाचनआयोग र राजनितिकदलहरूलाई मानवअधिकार उल्लङ्घनमा…