मानवअधिकार हेल्प डेष्क स्थापना, घटना अभिलेख र सहायता सिफारिस गर्न ७ सदस्यीय समिती गठन

केएन खबर डटकम । २०७८ चैत २ गते धनुषा,०७८ चैत २ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेश प्रदेशको संक्रियतामा मानवअधिकार सहायता कक्षको सुरुवात फागुन २९ गतेदेखि गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेश कार्यालयको समन्वयमा मानवअधिकार उल्लघंनका घटनाहरु अभिलेखिकरण गर्न र पीडितलाई आवश्यक भएको खण्डमा मानवअधिकार सहायता…

आपतकालिन सहयोगको लागि मानवअधिकार सहायता कक्षको सुरुवात

श्रृश न्यूज डटकम । २०७८ फागुन २९ गते जनकपुरधाम- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको संक्रियतामा मानवअधिकार सहायता कक्षको सुरुवात फागुन २९ गतेदेखि गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेश कार्यालयको समन्वयमा मानवअधिकार उल्लघंनका घटनाहरु अभिलेखिकरण गर्न र पीडितलाई आवश्यक भएको खण्डमा मानवअधिकार सहायता कक्षमार्फत आपतकालिन सहयोग गरिनेछ…

मानवअधिकार रक्षकहरूको अधिकार संरक्षण गर्न प्रतिवद्ध छौं : मुख्यमन्त्री

गण्डकी भ्वाइस डटकम । २०७८ चैत १ गते पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले मानव अधिकार रक्षकहरूको संरक्षण गर्न राज्य प्रतिवद्ध रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत पोखरामा क्रियाशील रहेका मानव अधिकारसम्बद्ध संघसंस्थाहरूका प्रतिनिधिको भेटमा उनले सो बताएका…

पुनर्वासमा पनि ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरि सप्पन्न

सुदूरपश्चिम खबर डटकम । २०७८ फागुन २५ गते   पुनर्वास नगरपालिकाले पनि ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ मंगलबार पुनर्वास नगरपालिकाको सभा हलमा विविध कार्यक्रम गरी मनाइएको हो । पुनर्वास नगरपालिका अन्तर्गत महिला तथा…

आर्थिक सँगै राजनीतिमा पनि महिलालाई सशक्त हुन गाउँपालिका अध्यक्ष थारुको आग्रह

रेडियो भुवर भवानी डटकम । २०७८ फागुन २४ गते राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले महिलाहरु राजनीतिमा पनि सशक्त भएर भएर आउन आग्रह गर्नुभएको छ । स् ११२ औं आन्तराष्ट्रिय महिला दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकामा मंगलबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले थानिय पालिकामा प्रमुख तथा उपप्रमुखमा पुरुषको मात्र उम्मेद्वारीलाई नस्वीकार्ने ब्यवस्था…

महिला तथा बालिकाविरुद्धको हिंसात्मक घटनामा कमी आएन : इन्सेक

रातोपाटी डटकम । २०७८ फागुन २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले महिला तथा बालिकाविरुद्ध भएका हिंसात्मक घटनामा कमी आउन नसकेको जनाएको छ । सन् २०२१ मा भएका त्यस्ता घटनाको अभिलेखीकरणका आधारमा इन्सेकले यस्तो दाबी गरेको हो । इन्सेकले जारी गरेको तथ्यांकअनुसार सन् २०२० मा महिला बेचबिखन तथा ओसारपसारका…

सल्यानमा बेवारिसे वृद्धको उद्धार

इकान्तिपुर डटकम । २०७८ फागुन २४ गते सल्यान — शारदा नगरपालिका १ श्रीनगरको शिवमन्दिर नजिकै बेवारिसे अवस्थामा फेला परेका छत्रेश्वरी गाउँपालिका ४ रोक्चा घर भएका ६८ वर्षीय वृद्ध हिरालाल खत्रीको उद्धार भएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको ईन्सेक लगायत अन्य सरोकारवालाको सहयोगमा खत्रीको उद्धार गरिएको हो ।…

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मानव अधिकार हननका घटना

मेचीकाली न्यूज डटकम । २०७८ फागुन २१ गते बुटवल । लुम्बिनी प्रदेशमा देशमै सबैभन्दा बढी मानव अधिकार हनन भएको एक तथ्यांकले देखाएका छ । इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का अनुसार देशमा कुल ६ हजार २ सय ८५ मानव अधिकार उल्लंघनका घटनाहरु पीडितहरुले दर्ता गरेकामा लुम्बिनी प्रदेशमा…