दलित महिला तथा सिमान्तकृतका लागि मतदाता सचेतना अभियान सुरु
मेरो उडान डटकम । २०७८ फागुन १९ गते दलित महिला तथा सिमान्तकृत समुदायको निर्वाचन र राजनितिक सहभागिता अभिबृद्धिका लागि मतदाता सचेतना अभियान सुरु गरीएको छ । दलित महिला संघ फेडो बाकेको आयोजनामा डिसिसिको सहयोगमा दुइ दिने अभिमुखिकरण कार्यक्रम बिहिबार देखि नेपालगंन्जमा सुरु भएको हो । अभिमुखिकरण कार्यक्रममा खजुरा, डुडुवा, बैजनाथका…
ईन्सेकद्वारा मानव अधिकार वर्ष पुस्तक सार्वजनिक
सेताखरी डटकम । २०७८ फागुन ९ गते नेपालगन्ज ७ फागुनः इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२२ सार्वजनिकीकरण गरेकोछ । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ को सार्वजनिकीकरण उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्दले गरेका हुन् । वरिष्ठम न्यायाधीश डा.बागचन्दले मानव अधिकारको विषयलाई…
२०२१ मा मानवअधिकार उल्लङ्घनका घटना : ६ हजारभन्दा बढी व्यक्ति पीडित
रातोपाटी डटकम । २०७८ फागुन ९ गते सन् २०२१ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रकाशन मानव अधिकार वर्ष पुस्तक २०२२ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । राष्ट्रिय…
मानवअधिकार वर्ष पुस्तकले ‘वाच डग’ को काम गर्ने : न्यायाधीश श्रेष्ठ
शक्तिखबर डटकम । २०७८ फागुन ९ गते हेटौँडा, ८ फागुन । उच्च अदालत पाटन हेटौँडाका न्यायाधीश मेरिना श्रेष्ठले कानुनी ज्ञानको अभावमा पनि कतिपय घटनाहरु हुने गरेको बताउनुभएको छ । शनिबार हेटौँडामा मानवअधिकार वर्ष पुष्तक २०२२ सार्वजनिक तथा २०२१ को मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले अदालतमा…
मधेस प्रदेशमा मानव अधिकार उल्लंघनका सात हजार घटना
नयाँपत्रिका दैनिक डटकम । २०७८ फागुन ८ गते मधेस प्रदेशमा सन् २०२१ म मानव अधिकार उल्लंघन तथा ज्यादतीका सात हजारभन्दा बढी घटना भएकाे पाइएको छ। मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शनिबार जनकपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा मधेसमा गत वर्ष…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक
सहिखबर डटकम । २०७८ फागुन ८ गते मकवानपुर । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२, सार्वजनिक गरिएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ सार्वजनिकीकरण तथा सन् २०२१ को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । उच्च अदालत पाटन हेटौँडा…
मानव अधिकार उल्लंघनका घटना बढ्दै
कान्तिपुर डटकम । २०७८ फागुन ८ गते हेटौंडा — वाग्मती प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरू वृद्धि भएका छन् । सन् २०२१ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार १ सय ८३ जना पीडित भएका छन् । सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार ९२…
मानव अधिकार उल्लंघनका घटनामा ६ हजारभन्दा बढी पीडित
न्यूजअफ नेपाल डटकम । २०७८ फागुन ८ गते ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०२१ का मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार ललितपुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२…
कर्णालीमा घटेन मानवअधिकार उल्लंघन, धेरै पीडित महिला
अनलाइन खबर डटकम । २०७८ फागुन ८ गते ८ फागुन, सुर्खेत । कर्णाली प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका गम्भीर घटनामा पुरुषभन्दा हिला पीडित देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ मार्फत शनिबार सार्वजनिक गरेको तथ्यांकमा मानवअधिकार उल्लंघनका घटनामा महिला बढी पीडित भएको…
HUMAN RIGHTS NEWS PORTAL