जनताको आधारभुत स्वास्थ्य सेवाको लागि मिथिला नगरपालिका संवेदनशिल ः मेयर महतोको भनाई
केएन खबर डटकम । २०७८ माघ ११ गते धनुषा,०७८ माघ ११ गते । मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले जनताको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा मिथिला नगरपालिका गम्भिर रहेको बताउनुभयो । इन्सेक मधेश प्रदेश कार्यालय जनकपुरको आयोजना तथा मानव अधिकार निगरानी समुहको सहकार्यमा माघ १० गते आयोजना गरिएको स्वास्थ्य अधिकार…
होटलकै कामदारको सहमतिमा सामूहिक बलात्कार, पीडितको अवस्था चिन्ताजनक
नेपालसमय डटकम । २०७८ माघ १० गते विराटनगर– मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बलियाको एक होटलमा महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्न दुई जना पक्राउ परेका छन्। बलात्कारमा संलग्न सुन्दहरैंचा ४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ र घटनाकी प्रत्यक्षदर्शी आरती श्रेष्ठलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो। उनीहरु दुवैलाई पीडित महिलालाई उपचारका लागि कोशी…
सामूहिक बलात्कार घटनाको अधिकारकर्मीद्वारा अनुगमन
हाम्रोमत डटकम । २०७८ माघ १० गते विराटनगर । मोरङको सुन्दरहरैंचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगरसहित अधिकारकर्मीको टोलीले सोमबार पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ । सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाकाबारेमा अधिकारकर्मीहरूले…
सरकार बदलियो, बदलिएन किसानका पीडा
सेतोखरी डटकम । २०७८ माघ ७ गते नेपालगन्ज ७ माघ : कृषि क्षेत्रको उत्थानका लागि थुप्रै सरकारले प्रतिबद्धता गरे पनि ब्यवहारमा लागु नहुँदा किसानका समस्या ज्यूँका त्यूँ रहेको बताइएकोछ । थुप्रैपटक गठन विघठन भएका सरकारले कृषि क्षेत्रमा ठूलो बदलाव ल्याइ किसानका पीडा हल गर्ने बताए पनि उक्त कुरा ब्यवहारमा अक्षरस…
नोवेल र विद्यार्थीबीचको समस्या समाधान गर्न इन्सेकको माग
हाम्रोमत डटकम । २०७८ पुस ३० गते विराटनगर । नोवेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबीचको समस्या समाधानका लागि इन्सेकले राज्यसँग माग गरेको छ । चिकित्सा शिक्षा ऐन, २०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा नोवेल मेडिकल कलेजविरूद्ध आन्दोलनरत विद्यार्थीका कारण सर्वसाधारणसमेत प्रभावित भएको भन्दै इन्सेक प्रदेश…
नोबेल र विद्यार्थीबिचको समस्या समाधान गर्न इन्सेकको माग
आवर विराटनगर डटनेट । २०७८ पुस ३० गते विराटनगर । नोबेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबिचको समस्या समाधानका लागि इन्सेकले राज्यसँग माग गरेको छ । विद्यार्थी आन्दोलनका कारण आम सर्वसाधारण समेत प्रभावित भएको भन्दै इन्सेकको प्रदेश १ कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि सरकारसँग…
विधेयकको नाममै द्वन्द्वपीडितको असहमति
नागरिक न्यूज डटकम । २०७८ पुस २९ गते कर्णाली प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएको शान्ति तथा पुनर्स्थापना केन्द्र स्थापना गर्न बनेको विधेयकको नाममै द्वन्द्वपीडितहरूले असहमति जनाएका छन्। इन्सेक कर्णाली प्रदेशले आयोजना गरेको विधेयकमाथिको समीक्षा कार्यक्रममा द्वन्द्वपीडितहरूले द्वन्द्व व्यवस्थापन र पीडितहरूको परिपूरणलाई समेटेर विधेयकको नाम राख्न सुझाव दिएका छन्। ‘यो विधेयक…
इन्सेकद्वारा तीन महिलाको हत्यारा पत्ता लगाउन माग
रोदिक खबर डटकम । २०७८ पुस २७ गते खोटाङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले खोटाङमा वर्षौँ अघि विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन सरकार समक्ष माग गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाउँदै इन्सेकले २६ माघ २०७३ मा विभत्स अवस्थामा मृत…
तीन महिलाको हत्यारा पत्ता लगाउन सरकारको ध्यानाकर्षण
समायोजन खबर डटकम, खोटाङ । २०७८ पुस २७ गते समायोजन खबर खोटाङ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक खोटाङले जिल्लाका तीन महिलाको हत्यारा पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको छ। एक किशोरीसहित दुई महिलाको हत्या भएको पाँच वर्ष वित्दा पनि हत्याराको पत्ता नलागेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो। जिल्ला प्रशासन कार्यालयबाट गृह…
HUMAN RIGHTS NEWS PORTAL