शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारमा बैजनाथको कार्यक्रम
नेपालगञ्ज न्यूज डटकम । २०७८ पुस २२ गते गरिव र अतिबिपन्न बर्गका लागि आयआर्जन कार्यक्रम संचालन गरिएको अध्यक्ष रुचालको दावी बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले गाउँपालिकाले पोषणलाई जोडेर गरिव र अति बिपन्न परिवारका लागि सामाजिक जिवन सुरक्षाका कार्यक्रम ल्याइएको बताएका छन् । इन्सेकको संयोजनमा शिक्षा स्वास्थ्य, खाद्य र…
इन्सेकद्वारा स्याङजामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी कार्यक्रमको अनुगमन
सफलआवाज डटकम । २०७८ पुस २२ गते स्याङजा, २२ पुस । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले बिहिबार स्याङजाको पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकामा संचालित शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारीताबारेमा अनुगमन गरेको छ । स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम सन् २०१९-२०२२ सम्म संचालित…
यी बरस २ सय ४४ पीडित
पहुरा डटकम । २०७८ पुस २१ गते धनगढी, २१ पुस । गैल बरसके तुलनामे यी बरस मानवधिकार उलंघनके घटनामे बृद्धि हुइल इन्सेक प्रदेश कार्यालयके अभिलेखमे डेखल बा । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकासन पूर्व मंगरके रोज धनगढीमे वार्षिक समिक्षा कार्यक्रममे सन २०२१ जनवरीसे सन २०२१ दिसेम्बरके अवधिमे कैलाली जिल्लामे…
कैलालीमा एक वर्षको अवधिमा २४४ घटना घटे, सबैभन्दा बढी घरेलु हिंसा
धनगढी खबर डटकम । २०७८ पुस २० गते धनगढी । कैलालीमा एक वर्षको अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । सन् २०२१ को जनवरीदेखि डिसेम्बर महिनासम्म घरेलु हिंसाबाट १२२ जना महिला पीडित भएका हुन् । जिल्लामा संकलन गरिएका २२४ घटनामा महिला र पुरुष गरी २४४ जना पीडित भएको…
चितवनमा मानव अधिकार उल्लंघनका घटनामा कमी आएको इन्सेकको तथ्यांक
चितवन । २०७८ पुस १५ गते चितवनमा गतवर्षको तुलनामा मानवअधिकार उल्लंघनका घटनामा कमी आएको एक तथ्यांकले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले तयार पारेको वार्षिक तथ्यांकले चितवन जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष १८ वटा घटना कम भएको देखाएको छ। इन्सेक चितवनका संयोजक दिपेन्द्र अधिकारीकाअनुसार चितवनमा सन् २०२०…
मानवअधिकार उल्लङ्घनका घटनामा कमी
चितवन । २०७८ पुस १५ गते जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको जनाएको हो । सन् २०२१ को नोभेम्बर १५ सम्म मानवअधिकार उल्लङ्घनका ९२ घटना भएका…
धुलिखेलमा इन्सेकद्वारा मस्यौदा कानुन उपर छलफल
मिलिजुली खबर डटकम । २०७८ पुस १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काभ्रेको सदरमुकाम धुलिखेलमा मस्यौदा कानुन उपर छलफल गरेको छ । मानव अधिकार रक्षकहरुको संरक्षणका लागि तयार पारिएको मस्यौदा कानुन उपर छलफल गरिएको इन्सेक बागमती प्रदेश प्रमुख कृष्ण गौतमले मिलिजुली खबरलाई जानकारी दिनुभयो । दुई दिनसम्म चलेको…
मानवअधिकार रक्षकसम्बन्धी कानुन बनाउन माग
इकान्तिपुर डटकम । २०७८ पुस १५ गते सुर्खेत — कर्णाली प्रदेशका अधिकार रक्षकहरूले मानवअधिकार रक्षकसम्बन्धी कानुन बनाउन माग गरेका छन् । मानवअधिकार रक्षकका तर्फबाट इन्सेकले त्यससम्बन्धी प्रस्तावित विधेयक तयार गरेको छ । प्रस्तावित विधेयकबारे सरोकारवाला निकायसँग छलफल थालिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए । उनका अनुसार यससम्बन्धी कानुन निर्माण गर्न मानवअधिकार…
महामारी, विपद् न्युनिकरणमा सरकार र नागरिकको भूमिका समान
सफल आवाज डटकम, पोखरा । २०७८ पुस १२ गते महामारी र विपद्को समयमा सरकार र नागरिक समाजको महत्वपूर्ण भूमिका हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले पोखरामा आयोजना गरेको महामारी र विपद्मा राष्ट्रिय मानवअधिकार संस्थाहरु र नागरिक समाजको भूमिका तथा चुनौति बिषयक अन्तक्र्रियामा बोल्दै गण्डकी…
मनहरिमा महिला माथि हुने हिंसा स्थानीय सरकार र महिलाबिच सम्बाद कार्यक्रम सम्पन्न
निगरानी अनलाइन डटकम । २०७८ पुस १२ गते मनहरिमा महिला माथि हुने हिंसा स्थानीय सरकार र महिलाबिच सम्बाद कार्यक्रम सम्पन्न भएकोछ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेश कार्यालय हेटौंडा को आयोजनामा सम्पन्न कार्यक्रममा सस्था द्वारा निर्माण गरिएको महिला समुहमा आबद्द महिला तथा स्थानिय सरकारबिच महिला माथि हुने हिंसा…
HUMAN RIGHTS NEWS PORTAL