मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनता बढ्छ : तपबहादुर मगर

सनराइज खबर डटकम । २०७८ फागुन ८ गते काठमाडौं । राष्ट्रिय मानव अधिकार अयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार आयोगले गरेका सिफारिस कार्यान्वयन नभएका भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष…

नेपालको संविधानले विकसित देशहरुका भन्दा धेरै अधिकारको व्यवस्था गरेको छ : सिवाकोटी

ज्वाला सन्देश डटकम । २०७८ फागुन ८ गते सुर्खेत : उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश शेषराज सिवाकोटीले नेपालको संविधानले विकसित देशहरुका भन्दा धेरै अधिकारको व्यवस्था गरेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा उनले अधिकार प्रत्याभूती गराउन राज्यको साधन श्रोतले…

इन्सेक दैलेख जिल्ला प्रतिनीधि अमर सुनार पुरस्कृत

ज्वाला सन्देश डटकम । २०७८ फागुन ७ गते दैलेख : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का दैलेख जिल्ला प्रतिनीधि अमर सुनार पुरस्कृत भएका छन् । इन्सेकद्वारा सुर्खेतमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक कार्यक्रमका अबसरमा सुनारलाई पुरस्कृत गरिएको हो । इन्सेकको मानव अधिकार वर्ष पुस्तकका लागि कर्णाली प्रदेश स्तरमा…

गण्डकी प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा ५ सय १३ जना पीडित

गन्थन डटकम । २०७८ फागुन ७ गते सन् २०२१ मा गण्डकी प्रदेशका ११ जिल्लामा ५ सय १३ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित बनेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२२ को सार्वजनिकीकरण कार्यक्रममा इन्सेक गण्डकी प्रदेश…

गण्डकी प्रदेशमा मानव अधिकार उल्लंघनका घटनामा ५१३ जना पीडित

सफल आवाज डटकम । २०७८ फागुन ७ गते पोखरा, ७ फागुन । सन् २०२१ मा गण्डकी प्रदेशका ११ जिल्लामा ५ सय १३ जना मानवअधिकार उल्लंघन र ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२२ को सार्वजनिकीकरण कार्यक्रममा…

घरेलु हिंसामा परेकी वृद्धाको उद्धार, इन्सेकद्वारा थप उपचारका लागि रु ५ हजार सहयोग

सफल आवाज डटकम । २०६७८ माघ २७ गते दमौली, २७ माघ । घरेलु हिंसामा परेकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ । छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुनेगरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आबद्ध मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेको…

‘खाद्य अधिकार ऐन’ कार्यान्वयनमा कर्णाली सरकारको बेवास्ता

रातोपाटी डटकम । २०६७८ माघ २६ गते कर्णाली प्रदेश सरकारले कर्णालीका नागरिकहरुको खाद्य सम्बन्धी हक कार्यान्वयनमा बेवास्ता गरेको छ । नेपालको संविधानको धारा ३६ ले खाद्य सम्बन्धी हकलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको छ ।  उक्त हकको व्यवहारिक कार्यान्वयनका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धि ऐन, २०७५ जारी…

विद्यालयको आतंक, अधिकारकर्मीको आपत्ति

नेपालगञ्ज न्यूज डटकम । २०७८ माघ १८ गते निजी बिद्यालयहरुले परीक्षाको नजिता हेर्न अनिवार्य रुपमा शुल्क बुझाएको बिल देखाउने पर्ने नियम लगाएको भन्दै बाँकेका अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । नेपालगन्ज स्थित मानव अधिकारकर्मीहरुको सोमवार भएको बैठकले संस्थागत विद्यालयहरुको हर्कतप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कोरोना कहरमा निजी शैक्षिक संस्थाले सेवाभावले काम…