‘महामारी ओ विपतमे राज्य गम्भीर नइहुइल’

पहुरा दैनिक डटकम, धनगढी । २०७८ पुस ८ गते महामारी ओ विपतसे नागरिक समाजमे परल असर सम्बन्धमे कैगिल अध्ययन उप्पर छलफल कैगिल बा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयके आयोजनामे अध्ययन उप्पर हुइल छलफल कार्यक्रममे कोरोना महामारीके दुसर चरणमे राज्य गम्भीर नइडेखल नागरिक समाजके अगुवाहुक्रे बटैले बटै…

जनजिविकाके सवालमे कानून निर्माणमे ढिलाई

पहुरा दैनिक डटकम, धनगढी । २०७८ पुस ८ गते नागरिक समाजके अगुवाहुक्रे जनजिविकाके सवालमे कानून निर्माणमे ढिलाई हुइटी रहल बटैले बटै । इन्सेक सुदूरपश्चिम प्रदेशके आयोजनामे बुधके रोज धनगढीमे आयोजना कैगिल ‘कानून निर्माण प्रक्रियामे नागरिक समाजके भूमिका विषयक परामर्श कार्यक्रममे अपने पाई पर्ना सेवासुविधाके कानून हाली निर्माण करल मने जनजिविका…

कोरोना बिमा कार्यान्वयन नभए राज्यले बिमा कम्पनीहरूलाई कारबाही गर्नु पर्ने माग

धनगढी खबर डटकम, धनगढी । २०७८ पुस ७ गते धनगढी । महामारी र विपद्ले नागरिक समाजमा पारेको असर सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन माथि छलफल गरिएको छ । बुधवार धनगढीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा तयार परिएको अध्ययन प्रतिवेदन माथि नागरिक समाज तथा सरोकारवालाहरू सँग छलफल गरिएको हो…

महामारी र विपद्को बेला गम्भीर नभएको ठहर

पश्चिम टुडे डटकम, धनगढी । २०७८ पुस ७ गते महामारी र विपद्को बेला सरकार गम्भीर नबनेको एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित महामारी र विपद्मा नागरिक समाजमा परेको असर विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले त्यस्तो बताएका हुन । समग्र जनता महामारीसंग जुधेको बेला बेला…

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि संकलित घटनाको प्रकाशन पहिले इन्सेकले गर्यो समिक्षा

अनलाइन अन्नपूर्ण डटकम, पोखरा । २०७८ पुस ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि यहाँ संकलन गरिएका घटनाहरुको प्रकाशन पूर्व वार्षिक समिक्षा पोखरामा बुधबार सम्पन्न गरेको छ। इन्सेकले कास्की जिल्लामा सन् २०२१ जनवरी देखी डिसेम्बरसम्म ८१ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका…

मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पुर्व समिक्षा कार्यक्रम सम्पन्न

लोकवाणी दैनिक । दमौली, तनहुँ । २०७८ पुस ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को लागि सङ्कलित घटनाहरुको पूर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम बुधबार दमौलीमा सम्पन्न भयो । वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको सो…

वर्ष पुस्तक २०२२ का लागि संकलित घटनाको प्रकाशन पूर्व इन्सेकले गर्यो समिक्षा(भिडियाे)

सफल आवाज । २०७८ पुस ७ गते पोखरा, ७ पुस । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि यहाँ संकलन गरिएका घटनाहरुको प्रकाशन पूर्व वार्षिक समिक्षा पोखरामा बुधबार सम्पन्न गरेको छ । इन्सेकले कास्की जिल्लामा सन् २०२१ जनवरी देखी डिसेम्बरसम्म ८१ वटा मानवअधिकार…

यौनजन्य हिंसा : कसले दिन्छ पीडामाथि पीडाको क्षतिपूर्ति?

देशसञ्चार डटकम । २०७८ पुस ३ गते दाङ – देउखुरीकी १४ वर्षीया एक बालिका लामो समय शिक्षकको यौन दुर्व्यवहारमा परिन्। उनले त्यो कुरा हतपती कतै खोल्न सकिनन्। एकदिन आफ्नो साथीसँग त्यो कुरा खोलिन्। ती शिक्षकले इज्जत जाने डरले कुरा गुपचुप राख्न दबाब दिए। मानसिक रुपमा असर परेपछि बालिका प्रहरीसम्म पुगिन्।…