नागरिक समाजको कार्यक्षेत्र र मानव अधिकार रक्षकको अधिकार बिषयक सम्मेलन धनगढीमा सुरु

धनगढी खबर डटकम । २०७८ मङ्सिर २२ गते धनगढी । नागरिक समाजको कार्यक्षेत्र र मानव अधिकार रक्षकको अधिकार बिषयक प्रदेश स्तरिय मानव अधिकार रक्षक सम्मेलन धनगढीमा सुरु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशको आयोजनामा बुधबारदेखि धनगढीमा सम्मेलन सुरु भएको हो । सो सम्मेलनको सुदूरपश्चिम प्रदेशका आन्तरिक…

कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव

हाम्रोमत डटकम । २०७८ मङ्सिर २२ गते विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को राम्रो तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भइरहेको बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज विराटनगरमा आयोजना गरेको…

हिंसामुक्त समाज बनाउन प्रतिवद्ध छौं : अध्यक्ष ओझा

गन्थन डटकम । २०७८ मङ्सिर २२ गते पोखरा । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले हिंसा मुक्त समाज बनाउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत सामाजिक विकास कार्यालय कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र रुपा गाउँपालिकाको आयोजनामा गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष…

प्रदेश स्तरीय मानव अधिकार रक्षक सम्मेलन

धनगढी । २०७८ मङ्सिर २२ गते धनगढी, २२ अगहन । नागरिक समाजके कार्यक्षेत्र ओ मानव अधिकार रक्षकके अधिकार विषयक दुईदिने प्रदेश स्तरीय मानव अधिकार रक्षक सम्मेलन बुधसे धनगढीमे सुरु हुइल बा । सुदूरपश्चिम प्रदेशके आन्तरिक ममिला तथा कानून मन्त्री पुर्ण जोशी मानव अधिकार रक्षकहुकनके अधिकार सुनिश्चित करेक लाग प्रदेश सरकार…

कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित

डिसी नेपाल डटकम । २०७८ मङ्सिर ७ गते   काठमाडौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित भएको जनाएको छ। जसअनुसार एक सय चार महिला र एक सय २७ पुरूष गरी दुई सय ३१ जना पीडित भएको इन्सेककको प्रतिवेदनमा उल्लेख…

कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित

नागरिक खबर डटकम । २०७८ मङ्सिर ७ गते   काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित भएको जनाएको छ । जसअनुसार एक सय चार महिला र एक सय २७ पुरूष गरी दुई सय ३१ जना पीडित भएको इन्सेककको प्रतिवेदनमा उल्लेख छ ।…

कात्तिकमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा २ सय ३१ जना पीडित

दैनिक नेपाल डटकम । २०७८ मङ्सिर ७ गते काठमाडौँ, ७ मंसिर । इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । मङ्सिर ७ गते कात्तिक महिनाको मासिक विश्लेषण जारी गर्दै…

बैजनाथमा समुदाय र प्रहरीबिच छलफल

सेतोखरी डटकम । २०७८ मङ्सिर ६ गते नेपालगन्ज ६ मंसिर : बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार संरक्षण तथा सामाजिक विकृति विंसगतिविरुद्ध पालिकास्तरीय समुदाय र प्रहरीविच छलफल गरिएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयको नेपालगन्ज, सिसु, जिल्ला प्रहरी कार्यालय बाँके, नेपाल पत्रकार महासंघ बाँके, डिसिए परियोजना बाँकेको आयोजनामा उक्त छलफल गरिएको…

बाल दिवसको अवसरमा जनता मावि नक्टाझिजका बाल क्लवद्धारा प्रभातफेरी रैली ।।

राजधानी टुडे डटकम । २०७८ मङ्सिर ५ गते अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका बाल क्लवका विद्यार्थीहरुले आज रैली निकालेका छन् । जनता मा.वि. नक्टाभिजमा इन्सेक नेपाल नामक संस्थाले गठन गरेको बाल अधिकार सचेतना समूह र जनता मा.वि नक्टाझिजका विद्यार्थीहरुको संयुक्त आयोजनामा प्रभातफेरी…

न्याय नपाएकोमा द्वन्द्व पीडित आक्रोश, हाम्रो योगदानको कदर गरिएन

नेपालगञ्ज न्यूज डटकम । २०७८ मङ्सिर ५ गते   बिस्तृत शान्ति सम्झौता भएको १५ बर्ष सम्म पनि न्यायको अनुभुति गर्न नपाएका द्वन्द्व पीडितहरुले आफुहरुको योगदानको कदर भन्दै आक्रोश पाखेका छन् । बर्षौदेखि न्यायको लडाई लड्दै आएका पीडितहरुले न्याय नपाएको भन्दै सरकार र राजनैतिक दलका कार्यशैली प्रति आक्रोश पाखेका हुन् ।…