विस्तृत शान्ति सम्झौताको १५ वर्षः कार्यान्वयन अधुरै

सुनपानी डटकम । २०७८ मङ्सिर ५ गते   नेपालगञ्ज – वि.सं. २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौता भयो । विद्रोही माओवादी र राज्य पक्षले सशस्त्र द्वन्द्वको विधिवत रुपमा अन्त्य गरे । विस्तृत शान्ति सम्झौता त भयो, त्योसँग जोडिएका धेरै काम अझै कार्यान्वयन हुन सकेको छैन । ६० दिनभित्र बेवत्ताको…

विस्तृत शान्ति सम्झौताको १५ बर्ष पूरा, अझै आलै छन् द्धन्दका घाउहरु

सफलआवाज डटकम । २०७८ मङ्सिर ५ गते पोखरा, ५ मंसिर। शान्ति सम्झौताको १५ बर्ष बितिसक्दा समेत वेपत्ता नागरिकहरुको अवस्था सार्वजनिक हुन नसकेको, पीडितहरुले राहत नपाएको, दोषीहरु खुलेआम रुपमा हिँडदा समेत कुनै कारवाही नभएको द्धन्द पीडितहरुले गुनासो गरेका छन् । एडभोकेसी फोरमले आइतबार पोखरामा आयोजना गरेको शाान्ति सम्झौताको उपलब्धि र चुनौति…

शान्ति सम्झौताका १५ वर्षमा पनि न्याय निरूपण हुन नसकेकोमा इन्सेकद्वारा दुःख व्यक्त

खबरहब डटकम । २०७८ मङ्सिर ५ गते काठमाडौँ- तत्कालीन माओवादी र सरकारबीच शान्ति सम्झौता भएको १५ वर्ष पूरा हुँदा पनि द्वन्द्वकालीन मुद्दा निर्क्यौलमा नपुगेकोमा इन्सेकले चिन्ता जनाएको छ । द्वन्द्वकालीन समयमा भएका गम्भीर मानव अधिकार उल्लङ्घन, ज्यादतीलगायतका घटना निरुपणका लागि गठन गरिएका संरचनाहरूले प्रभावकारी परिणाम प्रस्तुत गर्न नसकेको यथार्थप्रति इन्सेकले…

बाल दिवसको अवसरमा जनता मावि नक्टाझिजका बाल क्लवद्वारा प्रभातफेरी र्‍याली

हाम्रो जनकपुर डटकम । २०७८ मङ्सिर ४ गते   विनोद महतो ,महेन्द्रनगर, मंसिर ४ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका बाल क्लवका विद्यार्थीहरुले आज र्‍याली निकालेका छन् । जनता मा.वि. नक्टाभिजमा इन्सेक नेपाल नामक संस्थाले गठन गरेको बाल अधिकार सचेतना समूह र जनता…

घटनाको पुर्वानुमान गरी समयमै त्यसको उचित व्यवस्थापन गर्न नसक्दा मोतिपुर : अधिकारकर्मी

नेपालगञ्ज न्यूज डटकम । २०७८ मङ्सिर २ गते घटनाको पुर्वानुमान गरी समयमै त्यसको उचित व्यवस्थापन गर्न नसक्दा मोतिपुर घटना घटेको घटनाको स्थलगत अध्ययन गरेका अधिकारवादी सस्थाका प्रतिनिधिहरुले बताएका छन् । राजनीतिक दल र स्थानीय जनप्रतिनिधि बिच प्रभावकारी समन्वय, सहकार्य नभएका कारण मोतिपुर घटना भएको अधिकारकर्मीहरूले प्रतिवेदन मार्फत जनाएका हुन ।…

मोतिपुरमा घटनाको पुर्वानुमान गर्न नसक्दा सुरक्षाकर्मीबाट बढी बल प्रयोग भएको अधिकारकर्मीहरुको ठहर (प्रतिवेदन सहित)

खबरकुरा डटकम । २०७८ मङ्सिर १ गते बुटवल । बुटवलको मोतिपुरमा घटनाको पुर्वानुमान गरी समयमै त्यसको उचित व्यवस्थापन गर्न नसक्दा घटनाले हिंसात्मक रुप लिन गएको ठहर गरिएको छ । अधिकार कर्मीहरुको टोलिले गरेको मोतिपुर घटना सम्बन्धी तयार पारिएको प्रतिवेदनमा घटनाको पुर्वानुमान गरी सम्बन्धित निकायले समयमै व्यवस्थापन गर्न नसक्दा घटनाले हिंसात्मक…

बुटवल मोतीपुर घटनाः अधिकारकर्मीको प्रतिवेदन सार्वजनिक, ‘समयमै व्यवस्थापन गर्न नसक्दा घटना’

ग्लोबल आवाज डटकम । २०७८ मङ्सिर २ गते बुटवल । बुटवलको मोतिपुर घटनाको पुर्वानुमान गरी सम्बन्धित निकायले समयमै व्यवस्थापन गर्न नसक्दा घटनाले हिंसात्मक रुप लिएको विभिन्न मानव अधिकार सङ्घ संस्था प्रतिनिधीले बताएका छन् । कात्तिक ४ र ५ गते नेपाल बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता सुनिलकुमार श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेशका प्रमुख…

अदालतमा देखिएको अन्योलता अन्त्य गरः इन्सेक

सुदुरखबर डटकम । २०७८ कात्तिक ३० गते काठमाडौँ: नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवम् जबाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने भन्दै इन्सेकले सर्वोच्च अदालतमा देखिएको अन्योलता अन्त्यको माग गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा कात्तिक ३० गते जारी विज्ञप्तिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट…

सर्वोच्चमा देखिएको अन्यौलता अन्त्य गर्न इन्सेकको माग

हाम्रो कुरा डटकम । २०७८ मङ्सिर १ गते काठमाडौँ । नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवम् जबाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने भन्दै इन्सेकले सर्वोच्च अदालतमा देखिएको अन्यौलता अन्त्यको माग गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा कात्तिक ३० गते जारी विज्ञप्तिमा सर्वोच्च…

सर्वोच्चमा देखिएको अन्योलता अन्त्य गर्न इन्सेकको माग

एभ्यूनुज खबर डटकम । २०७८ मङ्सिर १ गते विकास, समृद्धि र मानव अधिकारमैत्री शासनमा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने भन्दै इन्सेकले सर्वोच्च अदालतमा देखिएको अन्योलता अन्त्यको माग गरेको छ । इन्सेकद्धारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतका न्यायाधीशहरू आन्दोलनमा लाग्नु अत्यन्त गम्भीर विषय भएको उल्लेख गरिएको छ । इन्सेकले न्यायिक…