मोतीपुर घटनामा मानवअधिकारकर्मीको चासो

नेपालप्रेस डटकम । २०७८ कात्तिक ४ गते रूपन्देही । रूपन्देहीको मोतीपुरको औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्दा भएको हालैको घटनाका सम्बन्धमा मानवअधिकारकर्मीले चासो व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशका प्रमुख भोला महतको नेतृत्वमा बार एसोसिएसन र एड्भोकेसी फोरमको संयुक्त टोलीले मोतीपुरमै आएर चासो लिएको छ…

कोरोना बिमा : बीमितलाई झुलाउँदै बिमा कम्पनी

नेपालगञ्ज न्यूज । २०७८ कात्तिक ४ गते निर्जीवन बीमा कम्पनीहरुले बिमितलाई रकम भुक्तानी नदिएर हैरान पारेका छन् । कोरोना संक्रमण भएको प्रमाण पेश गरेको केही दिनमा बीमा रकम भुक्तानी गर्ने भन्दै बीमा गरेका विभिन्न कम्पनीले अहिले रकम भुक्तानीमा आलटाल गरिरहेका छन् । गाह्रो पर्दा बीमाको रकम काम लाग्ने भन्दै बीमा…

मानव अधिकार रक्षक सम्बन्धी नमुना विधेयक ल्याउने तयारी

केर्नि न्यूज, कैलाली । २०७८ असोज १७ गते सुदूर पश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले मानव अधिकार रक्षक सम्बन्धी नमुना विधेयक, २०७८ लाई हिउँदे अधिवेशनमा छलफल गर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालयले अ गरेको मानव अधिकार रक्षकहरुको अधिकार संरक्षण र सम्बद्र्धनका लागि प्रदेश सभा…

इन्सेकद्धारा कोरोना कहरमा मानव अधिकार रक्षकहरूको अवस्था अध्ययन प्रतिवेदनमाथि छलफल, कसले के भने ?

धनगढी खबर । २०७८ असोज १४ गते कोरोना भाइरस (कोभिड-१९)को महामारीमा मानव अधिकार रक्षकहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । धनगढीमा बिहीबार एक कार्यक्रमका बिच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सो प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त प्रतिवेदनमा कोरोना भाइरस कोभिड-१९ महामारीमा मानव अधिकार कर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा…

कोभिडको क्रममा मानव अधिकार रक्षकहरूको अवस्था अध्ययन प्रतिवेदनमाथि छलफल

धनगढी । केर्नि न्युज । २०७८ असोज १४ गते कोरोना भाइरस कोभिड(१९ को महामारीमा मानव अधिकार रक्षकहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सो प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त प्रतिवेदनमा कोरोना भाइरस कोभिड(१९ महामारीमा मानव अधिकार कर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा मानव अधिकारको…

सुर्खेतको लेकवेशी नगरपालिका भित्रका बजार अनुगमन गर्न माग

अभियान डेली.कम । २०७८ असोज ७ गते वीरेन्द्रनगर । सुर्खेतको लेकवेशी नगरपालिका भित्रका बजार अनुगमन गर्न माग गरिएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको, आयोजनामा लेकवेसी नगरपालिका मानव अधिकार समूह लेकवेसीको समन्वयमा खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । उद्योगी व्यवसाय…

तेस्रो लहरको सम्भावना, ‘पूर्व तयारीको लागि सबै एकजुट हुन आवश्यक’

नेपालगञ्ज न्यूज डटकम । २०७८ असोज ७ गते कोरोना महामारीले धेरै प्रभावित पारेको बाँके जिल्लामा तेस्रो लहरको कोरोना महामारी आउन सक्ने सम्भावना रहेको भन्दै कोरोना रोकथामको लागि पूर्व तयारी गर्नको लागि सबै एकजुट हुन आवश्यक रहेको एक कार्यक्रममा सहभागिहरले जोड दिएका छन् । इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जको आयोजना…

कोरोना महामारीमा मानव अधिकार रक्षकहरुलाई प्राथमिकतामा नराखिएको गुनासो

दिनेश खबर डटकम । २०७८ असोज ६ गते भुपेन्द्र बिष्ट/डडेल्धुराः कोभिड १९ को संक्रमणका बेला अग्रपंक्तिमा खटिएर काम गर्ने मानव अधिकारकर्मीहरुलाई सरकारले प्राथमिकतामा राख्न नसकेको अधिकार रक्षकहरुले गुनासो गरेका छन्। कोभिड १९ को संक्रमणका बेला अग्रपंक्तिमा रहेर मानव अधिकार रक्षकहरुले काम गरे पनि उनिहरुको स्वास्थ्य प्रति सरकार गम्भिर नभएको उनिहरुको गुनासो…

भानुमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

लोकवाणी दैनिक, तनहुँ । २०७८ भदौ २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानवअधिकार समुह भानु नगरपालिकाको संयोजनमा मंगलबार भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा स्थानीय सरकार र सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मानवअधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता…

न्याय माग्दै बेपत्ता परिवार प्रहरीमा

  नेपालगञ्ज न्यूज डटकम । २०७८ भदौ २१ गते सरकारी वकिलको रायका आधारमा कानून सम्मत निर्णय लिने प्रहरी उपरीक्षकको भनाइ पीडित भन्छन् : यतिका बर्ष भयो न्याय पाइएन, अव तुरुन्त घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारवाही हुनु पर्छ’ लामो समयसम्म बेपत्ता आफन्तको लास र सासको अवस्था थाहा पाउन नसकेका बर्दियाका…