अदालतमा देखिएको अन्योलता अन्त्य गरः इन्सेक

सुदुरखबर डटकम । २०७८ कात्तिक ३० गते काठमाडौँ: नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवम् जबाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने भन्दै इन्सेकले सर्वोच्च अदालतमा देखिएको अन्योलता अन्त्यको माग गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा कात्तिक ३० गते जारी विज्ञप्तिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट…

सर्वोच्चमा देखिएको अन्यौलता अन्त्य गर्न इन्सेकको माग

हाम्रो कुरा डटकम । २०७८ मङ्सिर १ गते काठमाडौँ । नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवम् जबाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने भन्दै इन्सेकले सर्वोच्च अदालतमा देखिएको अन्यौलता अन्त्यको माग गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा कात्तिक ३० गते जारी विज्ञप्तिमा सर्वोच्च…

सर्वोच्चमा देखिएको अन्योलता अन्त्य गर्न इन्सेकको माग

एभ्यूनुज खबर डटकम । २०७८ मङ्सिर १ गते विकास, समृद्धि र मानव अधिकारमैत्री शासनमा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने भन्दै इन्सेकले सर्वोच्च अदालतमा देखिएको अन्योलता अन्त्यको माग गरेको छ । इन्सेकद्धारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतका न्यायाधीशहरू आन्दोलनमा लाग्नु अत्यन्त गम्भीर विषय भएको उल्लेख गरिएको छ । इन्सेकले न्यायिक…

अदालतको समस्या समाधान गर्न इन्सेकको आग्रह

खबरडबली डटकम । २०७८ मङ्सिर १ गते काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले न्यायपालिकाको गरिमा र जनताको न्याय पाउने हकको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न आग्रह गरेको छ ।  इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी प्र्रेस विज्ञप्तिमा नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवं…

कोरोना वीमा भुक्तानी नदिने इन्स्योरेन्स कम्पनीलाई १५ दिने कारण देखाउ आदेश

स्वास्थ्यपेज डटकम । २०७८ कात्तिक १६ गते नेपालगन्जः उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कोरोना बीमा भुक्तानी नदिने इन्स्योरेन्स कम्पनीलाई १५ दिने कारण देखाउ आदेश जारी गरेको छ । न्यायधीश ध्रुवराज चन्दको एकल इजलासले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगन्जका २० वीमा इन्स्योरेन्स कम्पनीलाई मंगलवार कारण देखाउ आदेश जारी गरेको हो ।कोरोना…

कोरोना बीमाको भुक्तानी नदिने बीमा कम्पनीलाई अदालतद्धारा कारण देखाउ आदेश जारी

नेपालगञ्जपाटी । २०७८ कात्तिक १६ गते नेपालगञ्ज, १६ कात्तिक । कोरोना बीमा भुक्तानी नदिने बीमा कम्पनीहरुलाई उच्च अदालतले १५ दिने कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगन्जको इजलासले सो आदेश जारी गरेको हो । उक्त अदालतका न्यायधीश ध्रुवराज चन्दको एकल इजलासले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगन्जका…

कोरोना बीमा माग गर्दै उच्च अदालत नेपालगन्ज इजलासमा रिट दायर

नागरिक दैनिक । २०७८ कात्तिक १६ गते कोरोना भाइरस(कोभिड–१९)बाट पोजेटिभ भएका व्यक्तिलाई बीमा रकम दिनुपर्ने मागसहित उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता सुनिल श्रेष्ठ, विकास आचार्य, लोकबहादुर शाह, बसन्त गौतम, विश्वजित तिवारी, बलबहादुर चन्द र इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले राष्ट्रिय बीमा कम्पनी लिमिटेड…

‘कोरोना संक्रमणदरमा कमी, जोखिम उत्तिकै’

गोरक्ष राष्ट्रिय दैनिक । २०७८ कात्तिक १५ गते दाङ, १३ कार्तिक । कोरोना संक्रमण दर घटे पनि कोरोना संक्रमण्को जोखिम भने नघटेको घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गरिरहेका मानवअधिकार रक्षकहरूको अवस्था, चुनौती र संरक्षणका विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरूले संक्रमण…

कोरोना बिमाको रकम भुक्तानी माग्दै ७ अधिकारकर्मीद्वारा उच्च अदालतमा रिट दायर

मेराखुशी डटकम । २०७८ कात्तिक १५ गते नेपालगन्ज : २० वटा इन्स्योरेन्स कम्पनीसँग कोरोना बिमाको रकम भुक्तानी माग गर्दै बाँकेका ७ जना अधिकारकर्मीले सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा परमादेशको रिट दायर गरेका छन् । नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत, अधिवक्ताहरु विकास…