राष्ट्रिय महिला आयोग र इन्सेकको संयुक्त टिमले महोत्तरी जिल्लाको महिला हिंसा तथा मानव अधिकारको अवस्था बारे अनुगमन
शिरीष न्यूज । २०७८ भदौ १९ गते महोत्तरी – राष्ट्रिय महिला आयोग र इन्सेकको संयुक्त टिमले महोत्तरी जिल्लाको महिला हिंसा तथा मानव अधिकारको अवस्था बारे अनुगमन गरेको छ । राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरे, इन्सेक प्रदेश २ संयोजक राजु पासवान, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह सम्मितलित टोलीले अनुगमनको क्रममा…
रुपामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुई दिने तालिम
कास्की । गन्थन डटकम । २०७८ भदौ १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरुका लागि आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी दुई दिने तालिम रुपा गाउँपालिकामा सुरु भएको छ । तालिमको उद्धघाटन गर्दै रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले मानवीय बिकास स्थानिय सरकारको…
‘कि सास देऊ की लास देऊ’
रातोपाटी डटकम । २०७८ भदौ १५ गते ‘तिम्रा पनि बाउ आमा होलान्, तिम्रा पनि बालबच्चा होलान्तिम्लाई त्यस्तै पारे भने सपनामा कति रोलान्मान्छेले नै मान्छेलाई नि कस्तो व्यवहार गर्न सक्ने रावण राक्षसले नै सीतालाई झैँ हरण गर्ने......कति कठोर हुँदो रैछ यो मान्छेको मन कि सास चाहियो कि लास चाहियो खै उनी कहाँ…
बित्यो डेढ दशक, न्यायका लागि अझै संघर्ष, प्रहरीमै थन्कियो हत्याको जाहेरी
दैनिक नेपालगञ्ज । २०७८ भदौ १४ गते आज ३० अगष्ट अर्थात बेपत्ता पार्ने कार्य बिरुद्धको अन्तर्राष्ट्रिय दिवस । बेपत्ता पारिएका ब्यक्तिहरुलाई सम्झना गर्ने अनि पीडितहरुको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय स्तरमै बेपत्ता विरुद्धको दिवस मनाइरहँदा नेपालका बेपत्ता पीडितहरुको अवस्था भने दर्दनाक बन्दै गएको छ । जिउँदै छन् कि…
बेपत्ता पारिएका ब्यक्तिको अवस्था सार्वजनिक गर्न माग
सेतोखरी । २०७८ भदौ १३ गते नेपालगन्ज १३ भदौ : बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरिएकोछ । बाँकेका मानवअधिकारकर्मीले आईतबार एक विज्ञप्ती जारी गर्दै बलपूर्वक बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गरि न्यायको सुनिश्चता गर्न माग गरेका हुन् । बेपत्ता पारिएका व्यक्तिहरुको सम्झना गर्ने र उनीहरुको न्यायको पक्षमा वकालत गर्ने…
बेपत्ता खोज्न जाहेरी दिने तयारी
समाधान खबर । २०७८ भदौ १२ गते पोखरा- बेपत्ताको स्थिति सार्वजनिक गर्न माग राख्दै मानव अधिकारकर्मीले नेपाल प्रहरीमा जाहेरी दर्ता गर्न लागेका छन् । ३८ औं जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवस (३० अगस्त)को अवसरमा उनीहरुले आइतबार सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय…
साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना
रातोपाटी । २०७८ भदौ ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् । इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र…
साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना
लोकपथ । २०७८ भदौ ७ गते काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् । इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट…
HUMAN RIGHTS NEWS PORTAL