धादिङमा मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा

रेडियो बिहानी डटओआजी । २०७८ असार ३१ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि धादिङ जिल्लाबाट हालसम्म २१ वटा मानव अधिकार उलङघनका घटना रेकर्ड भएका छन् । बिहिबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा तथा जिल्लामा मानव अधिकारको अवस्थाबारे छलफल कार्यक्रममा सो कुराको जानकारी…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समीक्षा

पबिल न्यूज डटकम । २०७८ असार ३१ गते धादिङ–अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ु को पूर्व समिक्षा गरिएको छ । सन् २०२१ को जनवरीदेखि जुनसम्म जिल्लामा संकलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा गरिएको हो । जिल्लामा यस ६…

“मानव अधिकारको सवालमा नेपाल प्रहरी सचेत छ” : डिएसपी ढुङ्गाना

नेपाल बाहक । २०७८ असार ३१ गते रामेछाप । रामेछापका प्रहरी प्रमुख डिएसपी नवराज ढुङ्गानाले नेपाल प्रहरी मानव अधिकारको सवालमा सचेत रहेको बताउनु भएको छ । जिल्लामा मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै डिएसपी ढुङ्गानाले कैदिबन्दिको लागि पुस्तकालय र टेलिभिजनको समेत व्यवस्था गरेको…

भक्तपुरमा बलात्कारका घटना : ६ महिनामा २० जना पीडित

रातोपाटी डटकम । २०७८ असार ३१ गते भक्तपुरमा ६ महिनाको अवधिमा बालिका, किशोरी र महिला गरी २० जना बलात्कारको घटनाबाट पीडित भएका छन् । बिहीबार इन्सेक भक्तपुरद्वारा जिल्लामा २०२१ जनवरीदेखि जुन अन्तिमसम्म विगत ६ महिनाको समयमा घटेका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षामा सो जानकारी दिइएको हो । उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख…

पारिवारिक सदस्यबाटै पीडित हुनेको संङ्ख्या बढ्दै

६ महिनामा मानव अधिकार उल्लङ्घनका ४९ वटा घटना दर्ता सहीखबर डटकम । २०७८ असार ३१ गते घटना १, १३ वर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत भइन् । छिमेकीको उजुरीपछी ११ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लियो । यो घटना हो ०७७ माघ २ गतेको । मकवानपुर जिल्ला थाहा नगरपालिका ११ का ति…

कोभिड–१९ बिरुद्धको खोप सर्वसुलभ बनाउन अधिकारकर्मीको माग

सदरलाइट डटकम । नेपालगञ्ज । २०७८ असार २९ गते नेपालगञ्ज  : मानव अधिकार एलायन्स बाँकेले २१ औ स्थापना दिसवको अवसरमा ‘कोभिड–१९ र मानव अधिकार उपभोगको अवस्था’का विषयमा सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कोरोना कहरको कारण मानव अधिकारको अवस्थामा केन्द्रीत रहेर गरिएको छलफलमा बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नको लागि कोरोनाका बिरुद्धको…

कोरना र मानव अधिकार उपभोगको , विषयमा सरोकारवालाहरु संग अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

खबर २४ नेपाल । २०७८ असार २८ गते असार २८, बाँके । मानव अधिकार तथा सामाजिक न्याय मंच नेपालले आफ्नो २१ औ स्थापना दिसवको अवसरमा अन्तरकृयात्मक कार्यक्रम गरेको छ। कोरोना भाइरस र मानव अधिकार उपभोगको अवस्थाका विषयमा सरोकारवालाहरु संग अन्तरकृया गरिएको हो । कोरोना कहरकै बिच प्रहरी, सवास्थ्यकर्मी, पत्रकार लगायत…

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट इन्सेक पुरस्कृत

लुम्बिनी डरपन अनलाइन । पार्वती आचार्य कपिलबस्तु असार २७ यसवर्षको मानव अधिकारतर्फ भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार–२०७७ बाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पुरस्कृत भएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा असार २५ गते काठमाडौँमा आयोजित एक समारोहमा इन्सेकलाई १ लाख रुपियाँसहित सम्मानपत्रले सम्मान गरिएको…

६ महिनामा ३ सय ९४ जना पीडित

उद्घोष डेली डटकम । २०७८ असार २२ गते   विराटनगर : मानवअधिकार उल्लंघनका विभिन्न घटनामा प्रदेश १ मा ३ सय ९४ जना व्यक्तिहरू पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार हत्या, कुटपिट, बलात्कार, यौन दुर्व्यवहार, बेचविखन, वालविवाहलगायतका घटनामा उनीहरू पीडित भएका हुन् । इन्सेकले मंगलबार विराटनगरमा…