बेपत्ता खोज्न जाहेरी दिने तयारी
समाधान खबर । २०७८ भदौ १२ गते पोखरा- बेपत्ताको स्थिति सार्वजनिक गर्न माग राख्दै मानव अधिकारकर्मीले नेपाल प्रहरीमा जाहेरी दर्ता गर्न लागेका छन् । ३८ औं जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवस (३० अगस्त)को अवसरमा उनीहरुले आइतबार सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय…
साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना
रातोपाटी । २०७८ भदौ ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् । इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र…
साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना
लोकपथ । २०७८ भदौ ७ गते काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् । इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट…
इन्सेकद्वारा रुपामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार अभिवृद्धि कार्यक्रम
सफल आवाज, पोखरा । २०७८ भदौ ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्कीको रुपा गाउँपालिकामा स्थानिय समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । साथै इन्सेकले स्थानिय तहमा मानवअधिकार निगरानी समूहको गठन तथा सरोकारवाला र सेवाग्राहीसंग छलफल सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि…
“प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता फिरुलाल चौधरीलाई
काठमाडौं, साउन १५ इन्सेकले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील जानकी गाउँपालिका कैलालीका फिरूलाल चौधरीलाई “२७ औँ प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको जनाएको छ । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले चौधरीलाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेपछि…
प्रकाश मानव अधिकार पुरस्कार-२०७७ सामाजिक अभियन्ता फिरुलाल चौधरीलाई
सफलआवाज डटकम । कैलाली । २०७८ साउन १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २९ औँ स्मृति दिवसका अवसरमा २७ औँ प्रकाश मानव अधिकार पुरस्कार—२०७७ कैलालीका मानव अधिकार अभियन्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ । इन्सेकले आयोजना गरेको २९ औं स्मृति दिवसका अवसरमा चौधरीलाई शनिबार…
फिरुलालहे ‘प्रकाश मानवाधिकार पुरस्कार’
पहुरा समाचारदाता धनगढी, १७ सावन । सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी फिरुलाल चौधरी ‘प्रकाश मानव अधिकार पुरस्कार’ पैले बटै । २९ औं प्रकाश स्मृति दिवस तथा २७ औं प्रकास मानव अधिकार पुरस्कार २०७७ प्रदान समारोहके अवसरमे शनिच्चरके रोज धनगढीमे आयोजित एक कार्यक्रममे उहाँहे ‘प्रकाश मानव अधिकार पुरस्कार’से पुरस्कृत करल हो । अनौपचारिक…
HUMAN RIGHTS NEWS PORTAL