कोभिड सक्रमणको अवस्थामा मानव अधिकार रक्षकहरूको भुमिका महत्वपूर्ण

कोभिड कहरको बर्तमान अवस्थामा मानव अधिकार रक्षकहरूले भूमिका अझ बढी प्रभावकारी हुनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा जेठ १० गते आयोजित भर्चुअल बैठकका सहभागीहरूले कोरोना कहरको बर्तमान अवस्थामा आम नागरिकको जिवन र स्वास्थ्यको अधिकारको पक्षमा मानव अधिकार रक्षकहरुले अझ बढी…

कोरोना संक्रमितको मृत्यु धेरै रातमा हुनुले नागरिकमा आशंका उत्पन्न भयो

नेपालगन्ज : कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपमल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा जेठ ६ गते आयोजित भर्चुअल बैठका सहभागीहरूले उक्त कुरामा जोड दिनु भएको हो ।…

कोभिड नियन्त्रणमा सबैले भुमिका खेल्नुपर्नेमा जोड

कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा जेठ ६ गते आयोजित भर्चुअल बैठका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन । नेपाल पत्रकार महासंघ…

कोभिड नियन्त्रण र मृत्यु दर रोक्न आ-आफ्नो भूमिका निर्वाह गर्न सरोकारवालाको जोड

नेपालगञ्ज । कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा जेठ ६ गते आयोजित भर्चुअल बैठका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन । नेपाल पत्रकार महासंघ बाँके…

कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सरोकारवालाको आग्रह

2078-02-07 नेपालगन्ज ७ जेठ : कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्ज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपमल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा आयोजित भर्चुअल बैठका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् । नेपाल…

विधिको शासन र मानव अधिकारको संरक्षण गर्न सरकारलाई इन्सेकको आग्रह

२०७८ वैशाख २० गते ११:५२ काठमाडौं, २० वैशाख । विभिन्न समयमा तराई मधेशमा भएको आन्दोलनका क्रममा भएका फौजदारी घटनाका १ सय २० आरोपितविरद्ध लगाइएका मुद्दा फिर्ता लिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक)ले चासो व्यक्त गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले आज सोमबार एक…

मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध छ : डिआइजी सुवेदी

धनगढी,७ बैशाख । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तरम राज सुवेदीले मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय द्वारा आयोजित मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्वको विषमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी सुवेदीले मानव अधिकार…

मानव अधिकार रक्षक सरकारके सहयोगी

  पहुरा समाचारदाता धनगढी,७ बैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीके आयोजना ओ डिसिएके आर्थिक सहयोगमे मानव अधिकार रक्षकके सुरक्षा ओ संरक्षणमे राज्यके दायित्व विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम मंगरके रोज धनगढीमे हुइल बा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी मानव अधिकार रक्षकहुक्रे…

मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध छ: डिआइजी सुवेदी

मङ्गलबार ०७, बैशाख २०७८ १२:३४ धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तरम राज सुवेदीले मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध रहेको बताएका छन् ।  मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय द्वारा आयोजित मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्वको विषमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै…

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक प्रदेश स्तरिय अन्तरक्रिया

७ बैशाख २०७८, मंगलवार २०:२४ मैनामोती चौधरी/कैलाली: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक प्रदेश स्तरिय अन्तकृया कार्यक्रम बैशाख ७ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूर पश्चिम प्रदेश…