६ महिनामा ३ सय ९४ जना पीडित

उद्घोष डेली डटकम । २०७८ असार २२ गते   विराटनगर : मानवअधिकार उल्लंघनका विभिन्न घटनामा प्रदेश १ मा ३ सय ९४ जना व्यक्तिहरू पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार हत्या, कुटपिट, बलात्कार, यौन दुर्व्यवहार, बेचविखन, वालविवाहलगायतका घटनामा उनीहरू पीडित भएका हुन् । इन्सेकले मंगलबार विराटनगरमा…

सल्यानको शारदा नगरपालिकाको मानवअधिकारको अवस्था बारे समिक्षा

कभरखबर डेस्क । २०७८ असार २० गते मानवअधिकारको अवस्था अनुगमन गर्न कर्णाली प्रदेश मानअधिकारकर्मी सहितको टोली असार २० गते सल्यानको खलंगामा पुगेको छ । इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीको नेतृत्वमा अधिकारकर्मी,पत्रकार र कानुन मन्त्रालयका प्रतिनिधि सहितको टोली सल्यान सदरमुकाम खलंगा पुगेको हो । इन्सेको इएलपी परियोजना अन्तरगत गठन भएको…

‘मानव अधिकारमैत्री कानुन बनाऊ’

समाधान संवाददाता, पोखरा । २०७८ असार २० गते मानव अधिकारकर्मीले मानव अधिकारमैत्री कानुन तर्जुमा गर्न स्थानीय सरकारसमक्ष माग गरेका छन् । उनीहरुले स्थानीय सरकारले नीति, कानुन, कार्यविधि र निर्देशिका बनाउदा जनताको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश…

‘पत्रकारले पेशागत दायित्व पूरा गरेका छन्’

समाधान संवाददाता, पोखरा २०७८ । असार २० गते राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराले संयुक्त रुपमा तनहँुको दमौलीमा शनिबार कोभिड १९ले पत्रकारहरुमा परेको असर विषयमा मिडिया साझेदारी कार्यक्रम गरेका छन् । नेपाल पत्रकार महासंघ तनहँुको व्यवस्थापनमा भएको कार्यक्रममा आयोगका निर्देशक चन्द्रकान्त…

सञ्चारकर्मी र मानव अधिकारकर्मी संग संगै अघि बढ्नुपर्ने सुझाव

सुर्खेत, १८ असार, (जागरण) । सुर्खेतका सञ्चारकर्मीहरुले मानव अधिकार पवद्र्धनका लागि सञ्चारकर्मी र मानव अधिकारकर्मी संगसंगै अघि बढ्नुपर्ने सुझाव दिएका छन् । अनौपचारिक सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयले आज सुर्खेतमा आयोजना गरेको मानव अधिकारको सवालमा सञ्चारकर्मीसंगको समन्वय बैठकमा सञ्चारकर्मीहरुले यस्तो सुझाव दिएका हुन् । सञ्चारकर्मीहरुले पनि मानव अधिकार पवद्र्धनका…

जातीय विभेद अन्त्यका लागि एकताबद्ध पहलकदमी गर्न इन्सेकको अपिल

काठमाडौँ,  १६ असार । जातीय विभेद विरुद्धको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यस विरुद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहलकदमीका लागि इन्सेकले अपिल गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असार १६ गते जारी विज्ञप्तिमा विभेदविरूद्ध एकताबद्ध पहलकदमीको अपिल गरिएको हो । ‘जातीय विभेद मानवता विरुद्धको कार्य…

जातीय विभेद अन्त्यका लागि एकताबद्ध पहलकदमी गरौं : इन्सेक

काठमाडौं,  असार १६ : इन्सेकले जातीय विभिद अन्त्य गर्न एकताबद्ध पहलका लागि अपिल गरेको छ। इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गरेर विभेदविरुद्धको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यसविरुद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहलकदमीका लागि अपिल गरेकी हुन्। ‘जातीय विभेद मानवता विरुद्धको कार्य हो…

जातीय विभेद अन्त्यका लागि एकताबद्ध पहलकदमी गर्न इन्सेकको अपिल

नेपालगञ्ज, काँचुली खबर । २०७८ असार १६ गते जातीय विभेद विरुद्धको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यस विरुद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहलकदमीका लागि इन्सेकले अपिल गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असार १६ गते जारी विज्ञप्तिमा विभेदविरूद्ध एकताबद्ध पहलकदमीको अपिल गरिएको हो । ‘जातीय…

मानव अधिकार संरक्षण र सम्बर्द्धनमा अधिकारकर्मी र सञ्चारकर्मीबिच सहकार्य हनुपर्नेमा सरोकारवालाको जोड

बाँके । २०७८ असार १५ गते मानव अधिकार संरक्षण र सम्बर्द्धनमा अधिकारकर्मी र सञ्चारकर्मीबिच सहकार्य हनुपर्नेमा बाँकेमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्ज र नेपाल पत्रकार महासङ्घ बाँकेको संयुक्त आयोजनामा असार १४ गते आयोजित लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रममा…