मानव अधिकारका सवालमा बाँकेका पत्रकार र अधिकारकर्मी एकताबद्ध
मेरोखुशी । २०७८ असार १४ गते नेपालगन्ज : बाँकेका पत्रकार र अधिकारकर्मीले मानव अधिकारको सवालमा एकताबद्ध भएर लाग्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखा र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले सोमबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा अग्रज पत्रकार र मानव अधिकारकर्मीले मिलेर…
कोभिड : तेश्रो लहरको सम्भावित जोखिम न्यूनिकरण पूर्व तयारीको कार्य तत्काल गर्न उच्च अदालतको आदेश
नेपालगञ्ज न्यूज । २०७८ असार १४ गते उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले कोभिड–१९ संक्रमणको तेश्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नको लागि व्यवस्थित रुपमा पूर्व तयारी गर्न भेरी अस्पताल समेतका नाममा अन्तरिम आदेश दिएको छ । रिट निवेदमा नोबेल कोरोना भाईरस (कोभिड—१९) को संक्रमण नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारको…
संविधानले दिएको मौलिक हक सुनिस्चितताका लागि राप्तीसोनारी गाउँपालिका अब्बल
नेपालगन्ज १० असार : शिक्षा स्वास्थ्य तथा आवासका विषयमा स्थानीय मानवअधिकार निगरानी समुहको क्रियाशिलता बढेपछि यतिबेला राप्ती सोनारी गाउँपालिकामा संविधानले दिएको मौलिक हक सुनिश्चितता तर्फ उन्मुख भएको पाइएकोछ । जिल्लाका अन्य पालिका भन्दा राप्तीसोनारी गाउँपालिका संविधानले दिएको मौलिक हक सुनिश्चितताका लागि अब्बल पाइएकोछ । समुहमार्फत स्थानीय समुदायाई सचेत पार्दै जिम्मेवार…
कोरोना नियन्त्रण र गुणस्तरीय स्वास्थ्य सेवा माग्दै रिट दायर
नेपालगन्ज । २०७८ असार ८ गते बाँकेका अधिकारकर्मी र कानुन व्यवसायीहरुले कोरोना रोकथाम, नियन्त्रण र गुणस्तरीय स्वास्थ्य सेवाको मागदाबीसहित उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा मंगलबार परमादेशको रिट निवेदन दायर गरेका छन् । नेपाल बार एशोसिएसन, एडभोकेसी फोरम नेपाल, महिला कानुन र विकास मञ्च, फियान नेपाल, आवद्ध अधिवक्ताहरु अनौपचारिक क्षेत्र सेवा…
एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ६ जना पीडित
नेपालअखबार । २०७८ असार ७ गते इन्सेकले जेठ महिनामा ८० जना महिला र २४ जना पुरुष गरी १ सय ६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । असार ७ गते जेठ महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले विभिन्न घटनामा परी १ सय ६ जना पीडित…
एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ६ जना पीडित
रातोपाटी । २०७८ असार ७ गते इन्सेकले जेठ महिनामा ८० जना महिला र २४ जना पुरुष गरी १ सय ६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । असार ७ गते जेठ महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले विभिन्न घटनामा परी १ सय ६ जना पीडित…
कोरोना कहरमा शैक्षिक क्षेत्र सुधारमा छलफल
नेपालगञ्ज न्यूज । २०७८ असार २ गते निजि संस्थागत बिद्यालयहरुले मनपरि शूल्क लिएको र बैकल्पीक शिक्षण प्रणाली प्रभावकारी नभएको बिषयमा ब्यापक जनगुनासो आए पछि सम्बोधनको पहल थालिएको छ । बाँकेका अधिकारकर्मीले निजी शैक्षिक सस्थाले अनलाईन शिक्षाका नाममा मनपरी शुल्क उठाईरहेको भन्दै यसको नियन्त्रणको खाँचो औल्याए पछि नेपालगंज नगरपालिकाले यस्तो पहल…
शैक्षिक क्षेत्र नियमनका लागि कहिले बन्छ संयन्त्र ?
नेपालगञ्ज न्यूज । २०७८ जेठ ३० गते शैक्षिक अन्योलताबारे अन्तक्र्रिया: निजी शैक्षिक संस्थाले मनपरि शूल्क लिएको आरोप, समस्या समाधान गर्न कार्यदल बनाउन सुझाव नागरिक समाज र शिक्षा सम्बद्ध सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले कोरोना कहरमा बैकल्पीक शिक्षा सिकाईलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र…
किसानलाई बीउबिजन र मल समयमै उपलब्ध गराउन माग
शुक्रबार । २०७८ जेठ १४ गते नेपालगन्ज १४ जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखा र ईन्सेक, लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले किसानलाई समयमै बीउबिजन र मल उपलब्ध गराउन माग गरेकोछ । पत्रकार महासंघ बाँके शाखा र ईन्सेक, लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले संयुक्तरुपमा शुक्रबार लुम्बिनी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी…
किसानहरुको समस्या समाधान गर्न कृषि मन्त्रीलाई ज्ञापन पत्र
शुक्रबार । २०७८ जेठ १४ गते नेपालगञ्ज । किसानहरुलाई समयमै मल तथा बिउ बिजन उपलब्ध गराउनुपर्ने लगायतका ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । खेतीपातीको सिजन शुरु हुन थालेसंगै किसानहरुलाई आवश्यक बस्तुहरु समयमै उपलब्ध गराइए यहाँका किसानहरुको उत्पादन बढ्ने भन्दै समयमै मल तथा बिउ बिजनको व्यवस्थापनसंगै ७ बुँदे ध्यानाकर्षण पत्र…
HUMAN RIGHTS NEWS PORTAL