इन्सेक सुदूरपश्चिमद्वारा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ सार्वजनिक
धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदूर पश्चिम प्रदेशले धनगढीमा शुक्रवार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’सार्वजनिक गरेको छ । केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा शुक्रवार धनगढीमा पनि सार्वजनिक गरीएको हो । अनौपचारिक सेवा केन्द्रले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न थालेको २९ वर्ष पुरा भएको छ…
इन्सेक सुदूरपश्चिम प्रदेशद्वारा‘ नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ सार्वजनिक
धनगढी,७ फागुन-अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदूर पश्चिम प्रदेशले धनगढीमा शुक्रवार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’सार्वजनिक गरेको छ । केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा शुक्रवार धनगढीमा पनि सार्वजनिक गरीएको हो । अनौपचारिक सेवा केन्द्रले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न थालेको २९ वर्ष पुरा भएको छ ।…
गण्डकी प्रदेशमा राज्य पक्षबाट ९२ र गैरराज्य पक्षबाट ३८५ गरी ४७७ जना मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पिडित
७ फाल्गुन २०७७, शुक्रबार पोखरा । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले यस वर्ष गण्डकी प्रदेशमा राज्य पक्षबाट ९२ र गैरराज्य पक्षबाट ३८५ गरी ४७७ जना मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पिडित भएको बताएका छन । इन्सेक गण्डकी प्रदेशले नेपाल मानवअधिकार वर्ष पुस्तक सन २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को…
मानवअधिकार हननबाट गण्डकी प्रदेशमा सन् २०२० मा ४ सय ७७ जना पीडित
७ फागुन, पोखरा इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ४ सय ७७ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । नेपाल मानव अधिकार वर्ष…
इन्सेक उत्कृष्ट जिल्ला प्रतिनिधि पुरस्कारबाट सुशन घिमिरे सम्मानित
पोखरा । इन्सेक उत्कृष्ट जिल्ला प्रतिनिधि सन् २०२० को पुरस्कारबाट गन्थनकर्मी सुशन घिमिरे सम्मानित भएका छन् । इन्सेकले फागुन ७ गतेका दिन ‘नेपाल मानवअधिकार वर्ष पुस्तक’ सार्वजनिकको अवसरमा हरेक वर्ष १ उत्कृष्ट जिल्ला प्रतिनिधिलाई सम्मान गर्दै आएको छ । विगत तीन वर्ष यता घिमिरे इन्सेक कास्की जिल्ला प्रतिनिधिको रुपमा कार्यरत…
इन्सेकको वर्ष पुस्तक २०२१ सार्वजनिक : ५,५४३ नागरिक पीडित
लुम्बिनीमा १,३८२ जना पीडित, देशभर २३ कैदीबन्दी कारगारमा समस्यै समस्या, सुधारमा राज्य उदासीन २०७७ फाल्गुन ८, शनिबार ०९:०० नेपालगन्ज : अनौपचारिक सेवा केन्द्र(इन्सेकले) सन् २०२० मा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजनिक गरेको छ । देशभरमा मा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो…
लुम्बिनी प्रदेशमा ८ सय ८४ महिला मानव अधिकार हननका घटना
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी महिला र बाल अधिकार हननका घटना धेरै भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा सार्वजनिक गरेको तथ्यांकमा यस्तो पाइएको हो। उक्त प्रदेशमा सबैभन्दा बढी ८ सय ८४ वटा महिला मानव अधिकार हननका घटना भएका छन्। महिला मानव अधिकार हननका घटना सबै राज्यपक्षबाट…
इन्सेक मानवअधिकार वर्ष पुस्तक २०२१ सार्वजनिक, मानवअधिकार रक्षाका लागि दृढः डा घिमिरे
यस वर्षदेखि मोबाइल एप तथा अनलाइनमा आधारित प्रणालीको सुरुआत पोखरा, ७ फागुन । इन्सेक गण्डकी प्रदेशले ‘मानवअधिकार वर्ष पुस्तक २०२१’ आज पोखरामा सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक सन २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को समग्र मानवअधिकारको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा.राजेन्द्र घिमिरेले पुस्तक…
HUMAN RIGHTS NEWS PORTAL