कास्कीमा बालिकामाथि हिंसा बढ्यो
कास्की । २०७७ पुस ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्षपुस्तक सन् २०२१ को पूर्व समीक्षा कार्यक्रममा जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको…
सात महिनामा दलित महिला र बालिकामाथि ८८ प्रतिशत बलात्कार
विश्व कोभिड–१९ बाट आक्रान्त हुँदै गर्दा विश्वव्यापी रूपमा नै महिला तथा बालबालिकामाथि हिंसाका घटनाहरू पेचिलो ढङ्गबाट डर लाग्दो तस्बिरमा छताछुल्ल भए । नेपालमा पनि पछिल्ला दिनमा बलात्कार र हत्याका विभत्स घटना सार्वजनिक भइरहेका छन । पुरुषप्रधान समाजका मूल्यमान्यतालाई निरन्तर दिने पितृसतात्मक सोचले हरेक क्षेत्र ग्रस्त छ । परिणाम त परिवारभित्र…
गरिबलाई न्याय महगो भयोः हिंसा प्रभावित
कैलाली, २५ मंसिर । बन्दाबन्दीको अवस्थामा बलात्कृत भएका बालिकाको परिवारले लोकतन्त्रमा गरिबहरुलाई न्याय महंगो भएको बताएका छन् । यो अवधिमा सुदूरपश्चिममा मात्रै १७० जनामा बलात्कारको घटना भएको तर पीडकले पैसा र पहुचको आधारमा उन्मुक्ति पाईरहेको पीडित परिवारको आरोप छ । कैलारी गाउँपालिका २ का २९ वर्षिय दिपेन्द्र चौधरी (कुश्मी)…
HUMAN RIGHTS NEWS PORTAL