जुम्लामा यौन दुर्व्यवहारका घटनामा वृद्धि
नयाँ पत्रिका डटकम । २०७८ पुस २ गते जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष ९ वटा बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएका छन्। अघिल्लो वर्ष बलात्कारका ३ र यौन दुर्व्यवहारका ५ गरी ८ घटना घटेका थिए। यी…
एक वर्षमा ५८ मानव अधिकार उलंघनका घटना भएः इन्सेक
कखरा डटकम । २०७८ मङ्सिर २७ गते रुकुम पश्चिममा एक वर्षको अवधिमा ५८ वटा मानव अधिकार उलंघनका घटना भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले २०२० जनवरीदेखि हालसम्म रुकुम पश्चिममा भएको घटनाहरुको विवरण बारे जानकारी गराएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा…
हिंसाका घटनामा परी १६ दिनमा २८ जना महिला तथा बालिका पीडित
दैनिक नेपाल । २०७८ मङ्सिर २६ गते काठमाडौं, २६ मंसिर । ‘घरैबाट शुरू गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएका इन्सेकले जनाएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर…
हिंसाका घटनामा परी १६ दिनमा २८ जना महिला तथा बालिका पीडित
लोकवाणी दैनिक । २०७८ मङ्सिर २६ गते ‘घरैबाट सुरू गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ सम्पन्न भएको यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएका इन्सेकले जनाएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म…
मानव अधिकार रक्षक सञ्जालमा बि.सी
फरकबाटो डटकम । २०७८ मङ्सिर २५ गते सुर्खेत । मानव अधिकार रक्षक सञ्जाल सुर्खेतको संयोजकमा शर्मिला बि.सी चयन भएकी छन् । भैरव युवा सशक्तिकरण केन्द्रकी सदस्य रहेकी बि.सीले संस्थागत प्रतिनिधित्व गरेकी हुन् । ११ सदस्यीय सञ्जालमा जिल्ला बार एसोसियसन सह संयोजकको रुपमा रहेको छ । त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत,…
HUMAN RIGHTS NEWS PORTAL