मानवअधिकार उल्लघंनमा दोषि किटान भएकालाई उम्मेदवार नबनाउन आग्रह
सेतोखरी डटकम । २०७८ चैत १५ गते नेपालगन्ज १५ चैत्र : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगदेखि राजनीतिक दल तिव्र तयारीका साथ अघि बढिरहेकाछन् । निर्वाचनमा आफ्नो वर्चश्व कायम गर्न विभिन्न राजनीतिक दलले चुनाव केन्द्रित अभियान समेत थालेकाछन् । उनीहरुले जनतालाई रुझाउन चुनावी नारा र…
मानव अधिकार शिक्षा प्रवद्र्धनमा इन्सेकले गरेको कामको प्रशंसा
ज्वाला सन्देश डटकम । २०७८ चैत १२ गते दैलेख : दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेले मानव अधिकार शिक्षा प्रवद्र्धनमा इन्सेकले गरेको कामको प्रशंसा गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष इन्दिरा श्रेष्ठसंगको दैलेखमा भएको भेटमा उनले सो धारणा राखेका हुन् । अध्यक्ष श्रेष्ठले न्यायिक निकायबाट मानव अधिकार…
विनयी त्रिवेणीमा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
देवचुलीखबर डटकम । २०७८ चैत ११ गते नवलपुर। नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना, विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नंं…
इन्सेकले गर्याे शिक्षा, स्वास्थ्य खाद्य र आवासको अधिकारबारे पाेखरामा अन्तर्क्रिया
सफल आवाज डटकम । २०७८ चैत ११ गते पोखरा, ११ चैत । आधारभूत आवश्यकताहरु अझैं पनि सबै नागरिकको पहुँचमा पुग्न नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको शिक्षा, स्वास्थ्य खाद्य तथा आवासको अधिकारका सवालमा सरोकारवालाहरुको भूमिका विषयक अन्तर्क्रियामा कार्यपत्र प्रस्तुत…
लेटाङ घटना : आरोपित शिक्षक पौडेलविरुद्ध उजुरीका ठेली
नेपाल समय डटकम । २०७८ चैत ९ गते खेरुवा- लेटाङ ५ खेरुवाका ५६ वर्षीय शिक्षक मनोज पौडेल शिक्षा विकास माविमा आएदेखि नै उनीविरुद्धका लिखित तथा मौखिक निवेदनहरु विद्यालयमा परिरहे। छात्र र छात्रा विद्यार्थीलाई पिट्दा गरिने व्यवहारदेखि लिएर उनका हरेक गतिविधिप्रति विद्यार्थी र शिक्षक पनि आजित भएको आइतबार घटनापछि सार्वजनिक भएको…
कर्णालीका मुख्यमन्त्री र सभामुखसंग मानव अधिकार विषयमा छलफल
युगन्यूज डटक । २०७८ चैत १० गते कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री जीवनबहादुर शाहीसंग इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ लगायतको टोलीले मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ । चैत १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर अध्यक्ष श्रेष्ठसहितको टोलीसंग मुख्यमन्त्री शाहीले मानव अधिकारको रक्षाका लागि सरकार समन्वय र सहकार्य गर्न…
१६ बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्ध राष्ट्रिय सम्मेलन सम्पन्न
हाम्रा कुरा । २०७८ चैत ८ गते काठमाडौं । ५७ औं जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन चैत ८ गते १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सातै प्रदेशका १ सय २० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय…
१६ बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्धको राष्ट्रिय सम्मेलन सम्पन्न
नेपाल प्रेस । २०७८ चैत ८ गते काठमाडौं । जातीय विभेद उन्मूलनका लागि १६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्धको राष्ट्रिय सम्मेलन सकिएको छ । सात वटै प्रदेशका एक सय २० जना भन्दा बढीको सहभागितामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सोमबार र मंगलबार गरेर दुई दिनसम्म काठमाडौंमा…
१६ बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्ध राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौँ । २०७८ चैत ८ गते ५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन चैत ८ गते १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सातै प्रदेशका १ सय २० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय विभेद उन्मुलनका लागि…
इन्सेकद्वारा लुम्बिनी प्रदेश सरकारलाई मानव अधिकार रक्षक विधेयक हस्तान्तरण
नेपालगञ्ज न्यूज डटकम । २०७८ चैत ४ गते मानव अधिकारकर्मीको कानुनी सुरक्षाका लागि लुम्बिनी प्रदेशमा कानुन निर्माण पहल थालिएको छ । त्यसका लागि सरोकारवाहरुबीचबाट मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण विधेयक २०७८ मस्यौदा प्रस्ताव गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा प्रस्तावित विधेयक लुम्बिनी प्रदेश सरकारका मुख्य…
HUMAN RIGHTS NEWS PORTAL