पूर्वपदाधिकारीलाई सुविधा दिने गण्डकी सरकारको निर्णयविरूद्ध पोखरामा प्रदर्शन
सेतोपाटी डटकम । २०७८ जेठ २० गते पूर्वपदाधिकारीलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको निर्णयविरूद्ध नागरिक समाजले पोखरामा प्रदर्शन गरेको छ। 'राजनीति सेवा हो, पेशा होइन' भन्दै प्रदर्शनकारीले पूर्वपदाधिकारीलाई सुविधा दिने निर्णय खारेज गर्न माग गरेका छन्। गण्डकी सरकारको जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपदाधिकारीलाई सुविधा दिने कानुनी मस्यौदा बनाउन…
तुल्नात्मक रुपमे शान्तिपूर्ण
पहुरा दैनिक डटकम । २०७९ जेठ १८ गते धनगढी, १८ जेठ । यिहे गैल बैशाख ३० गते हुइल स्थानीय तह निर्वाचन २०७९ तुल्नात्मक रुपमे शान्तिपूर्ण रुपमे सम्पन्न हुइल पर्यवेक्षहुक्रे बटैले बटै । इन्सेक प्रदेश कार्यालयके आयोजनामे मंगरके रोज हुइल पर्यवेक्षण तथा अनुभव अदान प्रदान कार्यक्रममे पर्यवेक्षणमे खटल पर्यवेक्षकहुक्रे मतदान स्थलमे…
दुर्घटना रोकी नागरिकको बाँच्न पाउने अधिकार संरक्षण गर्न उच्च अदालतको अन्तरिम आदेश
मेराखुशी डटकम । २०७८ जेठ १८ गते नेपालगन्ज : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सवारी दुर्घटना रोकी नागरिकको बाँच्न पाउने अधिकार संरक्षणका लागी नेपालगन्ज उच्च अदालतको अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वामदेव ज्ञवालीको एकल इजलासले बुधबार मोटरसाइकल र स्कुटरमा हेल्मेट नलगाएर चलाउने कार्र्यलाई तत्कालै नियन्त्रण गर्न, सवारी साधनको…
‘सरकारको नीति राम्रो, नियत खराब’
खबर मधेश डटकम । २०७८ जेठ १८ गते जनकपुरधाम, १८ जेठ । तीन तहको सरकारले ल्याएको नीति नियम राम्रो भएपनि कार्यान्व्यन पक्षको नियत खराब भएको कारण सामाज र मुलुक समृद्धि हुन नसकेको प्रदेश साँसद मञ्जु यादवले आरोप लगाएकी छन् । ‘एउटा भनाई छ, मुलुकलाई बर्बाद गर्नु हो भने त्यहाँको शिक्षालाई…
सुन्दर मृत्यु घटना : छानबिन गर्न गृहले बनायो समिति, रोल्पा जाँदै अधिकारकर्मीको टोली
नेपालगञ्ज, सेतोखरी डट कम । २०७९ जेठ १७ गते नेपालगन्ज १७ जेठ : गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागारमा यही जेठ ४ गते कैदी सुन्दर हरिजनको मृत्युका बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको…
कैलालीमा शान्तिपूर्ण वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको पर्यवेक्षण टोलीको निष्कर्ष
मर्निङबेल डेली डटकम । २०७८ जेठ १७ गते कैलालीमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण तरीकाले सम्पन्न भएको पर्यवेक्षक समुहले बताएका छन् । अनौपचारीक सेवा केन्द्र (इन्सेक) ले धनगढीमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । निर्वाचनका समयमा कैलालीको गोदावरीमा मात्रै खुकुरी प्रहारको घट्ना बाहिर आएपनि तर निर्वाचन भने शान्तिपूर्वक तरीकाले…
मानव अधिकार प्रवद्र्धन अभियानको क्रममा अन्तरक्रिया र रयाली कार्यक्रम सम्पन्न
धनुषा, केएन खबर डटकम । २०७८ जेठ १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजना तथा बालअधिकार सचेतना समुह धनुषा कब्बडी खो खो एकेडेमी, मानव अधिकारका लागि महिला र एकल महिला समुहको समन्वयमा क्षिरेश्वरनाथ नगरपालिकामा मानव अधिकार प्रर्वद्धन अभियान जेठ १७ गते सम्पन्न गरिएको छ । कार्यक्रममा…
प्रविधिको बढ्दो प्रयोगसंगै व्यक्तिगत गोपनियतामा चुनौती
पोखरा, अनलाइन अन्नपूर्ण डटकम । २०७९ जेठ १६ गते गोपनियताको हक तथा तथ्यांक संरक्षण सम्बन्धि कानुनी व्यवस्था विषयक अन्तक्र्रिया सम्पन्न भएको छ ।डिजिटल राइट्स नेपालको आयोजना तथा इन्सेक गण्डकीको समन्वयमा सोमबार पोखरामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता सन्तोष सिग्देलले सहजीकरण गर्दै पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको संख्या बढ्दै गएकाले व्यक्तिगत गोपनियतामा…
दैलेख र सुर्खेतका किशोर/किशोरीलाई आत्मरक्षा तालिम
सुर्खेत । २०७९ जेठ १५ गते दैलेख र सुर्खेतका किशोर÷किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा २७ जना किशोर किशोरीहरुलाई तालिम दिइएको हो । शुक्रबारदेखि सुरु भएको तालिम आइतबार समापन भएको छ । तालिमको समापनमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका…
HUMAN RIGHTS NEWS PORTAL