नीति तथा कानून बनाईबेर नागरिक सहभागितामे जोड

पहुरा समाचारदाता धनगढी, ९ कार्तिक । प्रदेश नीति तथा कानून निर्माणमे नागरिक सहभागितासंगे व्यापक छलफल करे पर्ना नागरिक अगुवाहुक्रे सुझाव डेले बाटै । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयसे सोम्मारके रोज आयोजना करल एक कार्यक्रममे नागरिक अगुवाहुक्रे उ सुझाव डेहल रहिट । सुदूरपश्चिम प्रदेशके शिक्षाविद डा. हेमराज पन्त प्रदेश नीति तथा कानून निर्माणमे…

स्थानिय स्तरमा मानवअधिकार रक्षक सञ्जाल निर्माण गर्नुपर्नेमा जोड

कञ्चनपुर–डिसिए र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकोे सहकार्यमा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपरले आइतवार महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको अवस्था र आगामी कार्ययोजना निर्माणका लागी भएको छलफल कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुले स्थानिय स्तरमा मानवअधिकार रक्षक सञ्जाल निर्माण गर्न सुझाव दिएका छन । मानव…

जनता आधारभूत सेवासे बञ्चित

पहुरा समाचारदाता धनगढी,१८ अगहन । सर्वसाधारण जनताहुक्रे सहजुले पाई पर्ना आधारभूत सेवा सुविधासे बञ्चित हुइल एक कार्यक्रमके सहभागीहुक्रे बटैले बटै । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयके आयोजनामे बुधके रोज धनगढीमे हुइल शिक्षा, स्वास्थ्य, खाद्य ओ आवास अधिकारमे सवालमे प्रदेश सरकारके भूमिका विषयक कार्यक्रममे मानविय आवश्यकता पुरा कैना उ सेवा सुविधासे बञ्चित हुइल…

अधिकार माग्नेमात्र होइन, खोजी पनि गर्नुपर्छ : कोइराला

पोखरा, १६ मंसिर । गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले कानुनीरुपमा आफूले प्राप्त अधिकारलाई जनता आफैले पनि खोजी गर्नुपर्र्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी प्रदेश सरकार व्यवस्थापिकाको भूमिका विषय गोष्ठीमा कोइरालाले आफ्नो अधिकार माग्नेमात्र…

अधिकारका कुरा गर्छाैं, प्राप्तिको खोजी गर्दैनौं: कोइराला

मंसिर १५ गते २०७७ मा प्रकाशित पोखरा, १५ मङ्सिर । गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले कानुनी रुपमा प्राप्त अधिकारलाई जनताले खोजी गर्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा आज भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी प्रदेश सरकार व्यवस्थापिकाको भूमिका विषय…

सहज रुपमा बीमा रकम भुक्तानी दिन आग्रह

सुर्खेत, १३ मंसिर । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले कोरोना बिमा गरेका संक्रमितहरुलाई सहज रुपमा बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासंघ र मानव अधिकार समुह वीरेन्द्रनगरले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले यस्तो आग्रह गरेका हुन् । बिमा गरिसकेका कोरोना…

पालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्यः उपाध्यक्ष विष्ट

१२ मंसिर २०७७, शुक्रबार १९:२१   हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले स्वास्थ्यलाई पालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा मनहरी गाउँपालिकास्तरीय मानवअधिकार समूहको समन्वयमा शुक्रबार आयोजना गरिको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्या तथा सरोकारवाला पहिचान…

लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकार प्रतिवद्ध छ : राज्य मन्त्री गजमेर

१० मंसिर २०७७, बुधबार १७:५४   विराटनगर, १० मंसिर । प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घीय सरकार र प्रदेश सरकारले प्रभावकारी कदम चालेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक),माइती नेपाल, ओरेकलगायतका आधा दर्जन बढी अधिकारको क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले आज विराटनगरमा आयोजना गरेको लैङ्गिक…