अधिकारका कुरा गर्छाैं, प्राप्तिको खोजी गर्दैनौं: कोइराला

मंसिर १५ गते २०७७ मा प्रकाशित पोखरा, १५ मङ्सिर । गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले कानुनी रुपमा प्राप्त अधिकारलाई जनताले खोजी गर्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा आज भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी प्रदेश सरकार व्यवस्थापिकाको भूमिका विषय…

सहज रुपमा बीमा रकम भुक्तानी दिन आग्रह

सुर्खेत, १३ मंसिर । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले कोरोना बिमा गरेका संक्रमितहरुलाई सहज रुपमा बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासंघ र मानव अधिकार समुह वीरेन्द्रनगरले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले यस्तो आग्रह गरेका हुन् । बिमा गरिसकेका कोरोना…

पालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्यः उपाध्यक्ष विष्ट

१२ मंसिर २०७७, शुक्रबार १९:२१   हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले स्वास्थ्यलाई पालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा मनहरी गाउँपालिकास्तरीय मानवअधिकार समूहको समन्वयमा शुक्रबार आयोजना गरिको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्या तथा सरोकारवाला पहिचान…

लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकार प्रतिवद्ध छ : राज्य मन्त्री गजमेर

१० मंसिर २०७७, बुधबार १७:५४   विराटनगर, १० मंसिर । प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घीय सरकार र प्रदेश सरकारले प्रभावकारी कदम चालेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक),माइती नेपाल, ओरेकलगायतका आधा दर्जन बढी अधिकारको क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले आज विराटनगरमा आयोजना गरेको लैङ्गिक…

कोभिड–१९ को प्रभावबारे इन्सेकको छलफल

11 November, 2020 10:25 सङ्गीता डिम्दोङ, कमलामाई । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले कोभिड–१९ महामारीका समयमा स्थानीयतहसँगको समन्वयमा राहत वितरण र आइसोलेन निर्माणको कार्य सहजसाथ गरिएको बताउनुभएको छ । सभापति श्रेष्ठले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीद्वारा बुधबार माढीमा आयोजित ‘कोभिड–१९ को प्रभाव र…

कोभिडको महामारीका बिच स्वास्थ्य क्षेत्रमा गुणात्मक फड्को मार्योः सांसद बस्नेत

शुक्रबार, कार्तिक २८, २०७७ | ९:१८:०७ भक्तपुर । संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोभिड–१९ को महामारीका बिच नेपालको स्वास्थ्य क्षेत्रमा गुणात्मक फड्को मारेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  भक्तपुरमा आयोजना गरेको कोभिड–१९ ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै…

कोरोना महामारीमा भक्तपुरको सडकमा कोही भोकै बस्नु परेको छैनः महेश बस्नेत

२८ कार्तिक २०७७, शुक्रबार ०९:२७ भक्तपुर – संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको सडकमा कोही भोकै बस्नु नपरेको र बस्न पनि नदिने बताउनुभएको छ । भक्तपुर क्षेत्र नंं २ का सांसद समेत रहनु भएको बस्नेतले भक्तपुरमा कोराना महामारी सँगै आफूहरुले नियमीत रुपमा सडकका भोकाहरुलाई भोजन खुवाउने वन्दोवस्त गरिरहेको बताउनुभयो ।…