प्रशासन–अधिकारकर्मी छलफल, ‘कोभिड व्यवस्थापनमा सक्दो पहल र प्रयास भैरहेको छ’
14 October, 2020 जिल्लामा कोभिड नियन्त्रण उपचार र त्यसको व्यवस्थापनमा अधिकारकर्मीहरुले प्रश्न उठाएपछि सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेले अधिकारकर्मीहरुसँग छलफल गरेको छ । छलफलमा प्रशासन, स्वास्थ्य कार्यालय र भेरी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुले कोभिडको व्यवस्थापनका लागि सक्दो प्रयास र पहल भैरहेको बताएका थिए । कोरोना संक्रमितको मत्युदर घटाउन प्रभावकारी…
नागरिक समाज र सञ्चार जगतको भूमिकाबारे छलफल
समृद्ध समाज संवाददाता २७ आश्विन २०७७, मंगलवार १४:३२ हेटौंडाः कोरोना भाईरस (कोभिड–१९) ले पारेको प्रभावमा नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक छलफल सोमबार हेटौंडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेश कार्यालयले पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरेको हो । ईन्सेक बागमती प्रदेशका संयोजक…
नागरिकको भूमिका अझै सशक्त बनाउनु पर्ने
सहीखबर । २०७७ असोज २६ गते । सोमबार २१:०६ [caption id="attachment_20430" align="aligncenter" width="2560"] All-focus[/caption] मकवानपुर / कोरोना भाइरसको संक्रमणकालमा नागरिक समाजको भूमिका अझै सशक्त बनाउनु पर्ने बताइएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत कोभिड १९ ले पारेको प्रभाव : नागरिक समाज तथा सन्चार जगतको भूमिका बिषयक हेटौंडामा भएको छलफल कार्यक्रम…
‘बाँकेमा कोरोना मृत्युदर घटाऊ’ अधिकारकर्मी
सेतोखरी । २०७७ असोज २२ गते नेपालगन्ज : कोभिड–१९ सङ्क्रमितको मत्युदर घटाउन प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन बाँकेका अधिकारकर्मी र पत्रकारहरूले विज्ञप्ती मार्फत सरोकारवालाहरूको आग्रह गरेका छन् । नेपाल बार एशोसिएशन, इन्सेक, फियान नेपाल लगायत सङ्घ संस्थाले एक प्रेस विज्ञप्ती मार्फत यस्तो आग्रह गरेका हुन् । प्रेस विज्ञप्तीमा शीघ्र पीसीआर…
आन्दोलनलाई शान्तिपूर्ण बनाउन अधिकारकर्मीको आग्रह
नेपालगन्ज न्यूज 6 October, 2020 आन्दोलनलाई शान्तिपूर्ण बनाउन नेपालगंजका अधिकारकर्मीहरूले आग्रह गरेका छन् । नेपाल बार एशोसिएशन, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम लगायतका सङ्घ संस्थाहरूले असोज १९ गते विज्ञप्ति मार्फत उक्त आग्रह गरेका हुन् । प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको भालुवाङ क्षेत्रलाई बनाउन प्रदेश सरकारले ल्याएको…
डा. केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन माग
काठमाडौँ । २०७७ असोज १६ गते रासस काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गरेको छ । इन्सेकका अध्यक्ष डा.इन्दिरा श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा व्यक्तिको जीवन रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै सार्थक वार्ताका…
डा.केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन माग
काठमाडौँ । २०७७ असोज १६ गते, शुक्रबार ०६:२४ काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गरेको छ । इन्सेकका अध्यक्ष डा.इन्दिरा श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा व्यक्तिको जीवन रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै सार्थक वार्ताका…
डा केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसँग माग
प्रकाशित : २०७७ असोज १६ गते १७:३४ काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गरेको छ । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्तिको जीवन रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको…
HUMAN RIGHTS NEWS PORTAL