इन्सेकको अभिलेखलाई थप विश्वसनीय बनाउन जोड
युगबोध समाचारदाता । २०७७ कात्तिक २० गते इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाका तथ्याङ्क अभिलेखिकरण सम्बन्धी पुनर्ताजगी नेपालगञ्जमा गरिएको छ । मानव अधिकार उल्लङ्घनका तत्य तथ्याङ्कहरुलाई डिजिटिलाइज गर्ने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज अन्तर्गत कार्यरत जिल्लाका इन्सेक प्रतिनिधिहरूका…
मानव अधिकार तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सुर्खेतमा सम्पन्न
१९ कार्तिक २०७७, बुधबार १७:२९ सुर्खेत । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतकाे आयोजना तथा डिसिएको आर्थिक सहयोगमा कात्तिक १९ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाका तथ्याङ्क अभिलेखिकरण सम्बन्धी पुनर्ताजगी तालिम विरेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार उल्लङ्घनका तत्य तथ्याङ्कहरुलाई डिजिटिलाइज गर्ने उद्देश्यले इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत अन्तर्गत…
सङ्क्रमितहरूको परीक्षण तथा उपचार नगर्ने निर्णय यथाशीघ्र फिर्ता लिन माग
काठमाडौँ । २०७७ कात्तिक ४ गते संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर्दै जनताप्रति जबाफदेही तथा उत्तरदायी हुन र कोभिड–१९ का सङ्क्रमितहरूको परीक्षण तथा उपचार नगर्ने निर्णय यथाशीघ्र फिर्ता लिन इन्सेकले विज्ञप्तिमार्फत नेपाल सरकारसँग माग गरेको छ । मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक…
आयोगको कालो सूचीः यसरी होला सजाय ?
16 October, 2020 उल्लंघनकर्ताको १ नं सूचीमा बाँके कारागारका कैदी माथी गोली प्रहार गर्दा कैदीको मृत्युको घटनाका तत्कालिन प्रमुख जिल्ला अधिकारी श्याम कुमार मैनाली र प्रहरी उपरिक्षक अरुण कुमार सिंह, आयोगको सिफारिस कार्यान्वयन अवस्था सन्तोषजनक नरहेको आयोगको भनाइ, बाँके स्थित चिसापानी ब्यारेकका तत्कालिन क्याप्टेन रमेश स्वाँरलाई १० र…
द्वन्द्व पीडित र घरेलुहिंसा पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग
स्मृति देवकोटा बाँके असोज ३० गते । मानवअधिकार सहायताकक्षले दुई जना पीडित महिलाहरूलाई सहयोग गरेको छ । द्वन्द्व पीडित नेपालगञ्जउपमनपा–४ नमस्तेटोलकी५१वर्षीयाकमलापन्तकँुवरर घरेलुहिंसा पीडित बैजनाथगाउँपालिका– ८ की ३२ वर्षीया बबितालोहारलाई डिसिएको आर्थिक सहयोगमा सहायताकक्षका सदस्यएवं उच्चअदालतबार एशोसिएशनकाअध्यक्षविकास अचार्यले असोज ३०गते सहयोग रकम हस्तान्तरण गरेको हो । मानवअधिकार सहायताकक्षले पीडितकोउपचार र न्यायिकप्रक्रियामासहयोग…
द्वन्द्व पीडित र घरेलुहिंसा पीडितलाई मानवअधिकार सहायताकक्षको सहयोग
२०७७ असोज ३० गते मानव अधिकार सहायता कक्षले दुई जना पीडित महिलाहरूलाई सहयोग गरेको छ । द्वन्द्व पीडित नेपालगञ्जउपमनपा–४ नमस्ते टोलकी ५१वर्षीयाकमला पन्तकँुवर र घरेलुहिंसा पीडित बैजनाथ गाउँपालिका– ८ की ३२ वर्षीया बबिता लोहारलाई डिसिएको आर्थिक सहयोगमा सहायता कक्षका सदस्य एवं उच्च अदालत बार एशोसिएशनका अध्यक्ष विकास अचार्यले सहयोग…
प्रशासन–अधिकारकर्मी छलफल, ‘कोभिड व्यवस्थापनमा सक्दो पहल र प्रयास भैरहेको छ’
14 October, 2020 जिल्लामा कोभिड नियन्त्रण उपचार र त्यसको व्यवस्थापनमा अधिकारकर्मीहरुले प्रश्न उठाएपछि सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेले अधिकारकर्मीहरुसँग छलफल गरेको छ । छलफलमा प्रशासन, स्वास्थ्य कार्यालय र भेरी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुले कोभिडको व्यवस्थापनका लागि सक्दो प्रयास र पहल भैरहेको बताएका थिए । कोरोना संक्रमितको मत्युदर घटाउन प्रभावकारी…
नागरिक समाज र सञ्चार जगतको भूमिकाबारे छलफल
समृद्ध समाज संवाददाता २७ आश्विन २०७७, मंगलवार १४:३२ हेटौंडाः कोरोना भाईरस (कोभिड–१९) ले पारेको प्रभावमा नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक छलफल सोमबार हेटौंडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेश कार्यालयले पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरेको हो । ईन्सेक बागमती प्रदेशका संयोजक…
HUMAN RIGHTS NEWS PORTAL