निर्वाचनलाई ‘मानव अधिकारमैत्री’ बनाउनुपर्ने माग
खुलानजर डटकम । २०८२ मङ्सिर २५ गते सुर्खेत । मंगलबार सुर्खेतमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर ‘मानव अधिकार र आम निर्वाचन’ विषयक अन्तर–पुस्ता संवाद सम्पन्न गरिएको छ । विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र अधिकारमैत्री बनाउन…
मानव अधिकार रक्षक विधेयकलाई अगाडी बढाउँछौं : मन्त्री भण्डारी
नेपाली रैबार डटकम । २०८२ मङ्सिर २४ गते सुर्खेत । कणाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकलाई पास गराउन भूमिका खेल्ने बताएका छन् । बुधबार ‘मानव अधिकार, हामी सबैको अपरिहार्य आधार’ भन्ने मूल नाराका साथ मनाइएको ७७ औं मानव अधिकार…
‘मानव अधिकार रक्षकहरू सामान्य अवस्थामा पनि जोखिममा’
रेडियो नेपाल अनलाइन डटकम । २०८२ मङ्सिर २३ गते नेपालगञ्ज । मानव अधिकार रक्षकहरूमाथि नै असुरक्षा बढेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । हरेक बर्ष ९ डिसेम्बरमा मनाइने विश्व मानव अधिकार रक्षक दिवसका सन्दर्भमा आज नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा अरूको अधिकारका बारेमा बोलिदिने मानव अधिकार रक्षकहरू नै असुरक्षाको सामना गर्दै पीडित…
७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा २६ युनिट रगत सङ्कलन
मानव आवाज डटकम । २०८२ मङ्सिर २२ गते पोखरा । “मानव अधिकारः हाम्रो दैनिक आवश्यकता” भन्ने नारासहित १७ औं मानवअधिकार महाभेला–२०८२ तथा ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस–२०२५ को अवसरमा भएको खुला रक्तदान कार्यक्रममार्फत २६ युनिट रगत सङ्कलन गरिएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, सिर्जनाचोक पोखराको भवनमा २०८२ मङ्सिर २२ गते…
लैङ्गिक हिंसा, मानव अधिकार, कानूनी शासन’ विषयक सचेतनामूलक अमिुखीकरण कार्यक्रम सम्पन्न
न्यूज टुडे डटकम । २०८२ मङ्सिर २३ गते राजविराज । मोरङको बुढीगंगा गाउँपालिका–१ मा मंगलबार लैङ्गिक हिंसा, मानव अधिकार, कानूनी शासन’ विषयक सचेतनामूलक अमिुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कोशी प्रदेश कार्यालय, विराटनगर तथा बुढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा सचेतनामूलक अमिुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।…
‘मानव अधिकार रक्षकहरू सामान्य अवस्थामा पनि जोखिममा’
रेडियो नेपाल अनलाइन डटकम । २०८२ मङ्सिर २३ गते नेपालगञ्ज । मानव अधिकार रक्षकहरूमाथि नै असुरक्षा बढेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । हरेक बर्ष ९ डिसेम्बरमा मनाइने विश्व मानव अधिकार रक्षक दिवसका सन्दर्भमा आज नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा अरूको अधिकारका बारेमा बोलिदिने मानव अधिकार रक्षकहरू नै असुरक्षाको सामना गर्दै पीडित…
मानवअधिकार रक्षकलाई नै काम गर्न चुनौती
अग्रलेख डटकम । २०८२ मङ्सिर २२ गते धनगढी । कैलालीको धनगढीमा मानवअधिकार रक्षकहरुको समस्या, चुनौती र सुरक्षाको विषयमा छलफल भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेशको आायोजनामा युरोपियन युनियनका प्रतिनिधि शिव भण्डारीसंगमानवअधिकार रक्षकहरुको समस्या, चुनौती र सुरक्षाबारे छलफल भएको हो । कार्यक्रममा इन्सेक प्रदेश संयोजक खडकराज जोशीले…
बुडीगंगामा सबैखाले भेदभावको अन्त्य विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम
न्यूज टुडे डटकम । २०८२ मङ्सिर २२ गते राजविराज । मोरङ्गको बुडीगंगा गाउँपालिका–६ मा सोमबार सबैखाले भेदभावको अन्त्य विषयक अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कोशी प्रदेश कार्यालय, विराटनगरले कार्यक्रम आयोजना गरेको हो । ‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ अन्तर्राष्ट्रिय…
लैङ्गिक हिंसा रोकथामको कानुनी सचेतना र सिफारिस प्रणाली सुदृढीकरणमा जोड
खुलानजर डटकम । २०८२ मङ्सिर १९ गते सुर्खेत : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा वीरेन्द्रनगरमा कानुनी सचेतना तथा सिफारिस प्रणाली सुदृढीकरण सम्बन्धी महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार इन्सेक, फेडो, सोसेक नेपाल र जुरी नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगर–१ स्थित सिकाइ केन्द्रमा भएको कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम,…
HUMAN RIGHTS NEWS PORTAL