सुरक्षा कवच बन्दै किशोरी आत्मरक्षा अभियान

उज्यालो अनलाइन डटकम । २०७९ मङ्सिर २२ गते दैलेख – आठबीस नगरपालिका–५ एक गाउँकी २३ वर्षीया युवती जेठको अन्तिम साता वनमा घाँस काट्न गएको बेला गाउँकै चिनेजानेको २४ वर्षीय विवाहित युवकले एक्लै देखेर बलात्कारको प्रयास गरे तर ती युवती बल्लतल्ल जोगिन सफल भइन् । ‘श्रीमान् वैदेशिक रोजगारीमा भएकी मान्छे तिमीलाई…

७४औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयाेजित रक्तदानमा २० युनिट रगत संकलन

सफल आवाज डटकम । २०७९ मङ्सिर २२ गते पोखरा । “न्याय सम्मान र मर्यादित रोजगार हामी सबैको सारोकार” मूल नाराका साथ डिसेम्बर १०, २०२२ मा मनाउन लागिएको ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा बुधबार (मंसिर २२ गते) रक्तदान कार्यक्रम आयोजना गरिएको छ । प्रदेश सरकार गण्डकी प्रदेश पोखरा,…

अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

पालिका डायरी डटकम । २०७९ मङ्सिर २१ गते हेटौंडा / अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । इन्सेक नेपालको आयोजना तथा हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । बुधबार १९ नम्बर वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा महिला माथि हुने हिंसा सम्बन्धमा…

मानब अधिकर क्षेत्रमा इन्सेकले गरेको काम सम्झि रहन्छौं : कार्यवाहक मेयर

सुशासन खबर डटकम । सुर्खेत । २०७९ मङ्सिर २० गते चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कार्यवाहक मेयर बलिराम खड्काले १० बर्षे सशस्त्र युद्धको समयमा सरकारी पक्ष र बिद्रोही पक्षको दोहोरो चेपुवामा परेको बेला सर्वसाधारणको जिउज्यान सुरक्षा र मानब अधिकारको रक्षामा महत्वपुर्ण योगदान पुर्याएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रशंसा गर्नुभएको छ…

’द्वन्द्व अन्त्य भएको डेढ दशक नाघ्दा पनि बालबालिका असुरक्षित’

युग न्यूज डटकम । सुर्खेत । २०७९ मङ्सिर १८ गते कर्णाली प्रदेशमा तत्कालीन द्वन्द्वको प्रभावले बालबालिकासमेत सुरक्षित नरहेको एक प्रतिवेदन औल्याएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गत कात्तिक १२ गते तिलागुफा नगरपालिका–१० कालीकोटस्थित रानावाडा गाउँमा भएको बम विष्फोटको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन द्वन्द्वबाट…

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान-माछापुच्छ्रे गाउँपालिकामा अभिमुखिकरण सम्पन्न

सफल आवाज डटकम । २०७९ मङ्सिर १९ गते पोखरा, १८ मंसिर । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २०७९ तथा महिला अधिकारको बारेमा एक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय पोखराले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानव अधिकार रक्षक संजाल, शक्ति समूह तथा…

मानव अधिकार मैत्रि पालिका निर्माणमा सरोकारवालाहरुको दैलेख दुल्लुमा अन्तरक्रिया

भूगोल डटकम । दैलेख । २०७९ मङ्सिर १७ गते कर्णाली प्रदेशको दोस्रो ठुलो स्थानिय तह दैलेखको दुल्लु नरपालिकालाई मानवअधिकार मैत्रि बनाउने उद्धेश्यका साथ सरोकारवालाहरुको अन्तरक्रिया आज दुल्लु नगरपालिकामा सम्पन्न भएको छ । मानवअधिकार क्षेत्र इन्सेक द्धारा सञ्चालित उक्त अन्तरक्रिया कार्यक्रममा दुल्लु नगरपालिकाका जनप्रतिनिधिहरु, पालिका स्तरिय मानवअधिकार सञ्जालका प्रतिनिधिहरु लगाएत सरोकारवालाहरुको…

कालिकोट बम विष्फोटबारे इन्सेकको प्रतिवेदन सार्वजनिक

रातोपाटी डटकम । २०७९ मङ्सिर १६ गते गएको कात्तिक–१२ गते कालिकोटको तिलागुफा नगरपालिका –१० स्थित रानावाडामा २ जना बालिकाको ज्यान जानेगरी भएको बम विष्फोटको घटनाबारे इन्सेकले आफ्नो प्रतिवेदन तयार गरेको छ ।    इन्सेक कर्णाली प्रदेशले तत्कालिन माओवादी र सरकारबीच ०५२ फागुन १ गतेबाट चलेको १० वर्ष लामो सशस्त्र द्वन्दको…

कालिकोट बम विष्फोट घटना : सशस्त्र द्वन्द्व घटनाको अवशेष अझै बाँकी

इकागज डटकम । २०७९ मङ्सिर १६ गते सुर्खेत- गत कात्तिक १२ गते कालिकोटको तिलागुफा नगरपालिका १० स्थित रानावाडामा भएको बम विष्फोटको घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)लगायतको मानव अधिकारको टोली घटनास्थल पुगेर उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । तत्कालीन माओवादी र सरकारबीच चलेको १०…

मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरुको लागि क्षमता अभिवृद्धि तालिम शुरु

सफल आवाज डटकम । पोखरा । २०७९ मङ्सिर १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्धारा माछापुच्छ्रे गाउपालिकामा मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरुका लागि २ दिने अभिवृद्धि तालिम शुरु भएको छ । उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष मिन बहादुर गुरुङ्गले लक्षित…