मानव अधिकारकाे क्षेत्रमा इन्सेककाे भूमिका महत्त्वपूर्ण : नगर प्रमुख भण्डारी
खुलानगर डटकम । २०७९ मङ्सिर २८ गते सुर्खेत : मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा अनाैपचारिक सेवा केन्द्र इनसेककने भूमिका महत्वपुर्ण रहेकाे पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालबिर भण्डारीले बताएका छन् ।उनले याे अभियानमा इन्सेकसँग सहकार्य गर्न नगरपालिका तयार रहेकाे जनाएका छन् । बाल अधिकार समूहका सदस्यका लागि पञ्चपुरीमा आयोजित बाल अधिकार…
बालअधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
शिरीष न्यूज डटकम । धनुषा । २०७९ मङ्सिर २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बटेश्वर गाउँपालिकामा गठन गरेको बालअधिकार समुहका पदाधिकारीहरुलाई दुई दिने बाल अधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम मंसिर २६ गते सम्पन्न गरेको छ । बटेश्वर गाउँपालिकाको सभाहलामा आयोजना गरिएको तालिममा मानवअधिकार शिक्षा…
बालअधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
केएन खबर डटकम । धनुषा । २०७९ मङ्सिर २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बटेश्वर गाउँपालिकामा गठन गरेको बालअधिकार समुहका पदाधिकारीहरुलाई दुई दिने बाल अधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्ष्मता अभिवृद्धि तालिम मंसिर २६ गते सम्पन्न गरेको छ । बटेश्वर गाउँपालिकाको सभाहलामा आयोजना गरिएको तालिममा मानवअधिकार शिक्षा…
बाँकेमा बढ्दै मानवअधिकार उल्लंघन
मिसन टुडे न्यूज डटकम । २०७९ मङ्सिर २४ गते केही महिनाअघि बाँकेको जानकी गाउँपालिकाकी गोडी वर्मा झुण्डिएको अवस्थामा फेला परिन् । उनको हत्या भएको माइती पक्षले बताइरहेको छ । गोल्डीका श्रीमान्विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दायर भएको छ । दाइजोका कारण दिइएको मानसिक यातना, तनाव र कुटपिट गरी हत्या गरिएको माइती…
बाल क्लवद्धारा बटेश्वरमा मधेश व्यथा मञ्चन
केएन खबर डटकम । धनुषा । २०७९ मङ्सिर २४ गते लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंसिर २२ गते बटेश्वरमा जनचेतना मुलक नाटक मञ्चन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले श्री शिव शक्ति माध्यमिक विद्यालय बटेश्वर गापा–४ मा गठन गरेको बाल अधिकार संचेतना समुहले जनचेतना…
सन्दर्भ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसः मानव अधिकार संरक्षणमा अदालत प्रतिवद्ध छ:– बागचन्द
हाम्रो संरचना डटकम । २०७९ मङ्सिर २४ गते नेपालगञ्ज २४ मंसिर/ उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश डाक्टर रत्न बहादुर बागचन्दले मानव अधिकारको संरक्षणमा अदालत प्रतिवद्ध रहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन बोल्दै न्यायाधीश बागचन्दले प्रमाण र पीडितका दर्द हेरेर महत्वका साथ नागरिको…
ताप्लेजुङमा एकबर्षको अवधिमा भएका मानव अधिकार उल्लंघका घटनामा २१ जना पीडित
नागरिक न्यूज डटकम । २०७९ मङ्सिर २४ गते ताप्लेजुङमा सन् २०२२ मा २० वटा मानवअधिकारसँग सम्बन्धित घटनामा २१ जना पीडित छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा घटनामा ३० जना पीडक छन्। बलात्कार ११ वटा,बाल यौन दुव्र्यवहार २ वटा,बलात्कार तथा मानव बेचविखन एउटा,स्वास्थ्यकर्मी तथा जेष्ठ…
इन्सेककाे पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
आवर सुनसरी डटकम । २०७९ मङ्सिर २३ गते इनरुवा । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीको सभाहलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन…
मानव अधिकार रक्षकका सवालमा आयोग प्रतिवद्धः प्रमुख वास्तोला
दर्शन खबर डटकम । २०७९ मङ्सिर २३ गते सुर्खेत । राष्ट्रिय मानव अधिकार आयोग कणरली प्रदेश प्रमुख लोकनाथ वास्तोलाले मानव अधिकार रक्षकका सवालमा आयोग प्रतिवद्ध रहेको बताउनुभएको छ । आयोगले रक्षकको क्षमता अभिवृद्धी तथा कानुन निमाणर्का लागि समेत पहल कदमी चालेको जानकारी दिनुभयो । मंसिर २३ गते मानव अधकार रक्षक…
नेपाल मानव अधिकार वर्ष पुस्तकको पूर्व वार्षिक समिक्षा सम्पन्न, एक वर्षमा ८७ ओटा बलात्कारका घटना
जज न्यूज डटकम । सुनसरी । २०७९ मङ्सिर २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ । मानव अधिकारसँग जोडिएका विषयमा इन्सेक सुनसरी प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि नोभेम्वर ८ सम्म जिल्लामा अभिलेखीकरण…
HUMAN RIGHTS NEWS PORTAL