आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रतिबद्ध छौं-मन्त्री गाहा मगर
सफल आवाज डटकम । २०७९ माघ २० गते पोखरा, २० माघ । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संंरक्षणप्रति सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले शुक्रबार पोखरामा आयोजना गरेको ‘आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ बिषयक कार्याशाला गोष्ठीमा बोल्दै…
गण्डकी प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
सफल आवाज डटकम । पोखरा । २०७९ माघ ९ गते पोखरा, ८ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा आइतबार पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुच्छे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकामा गठित मानव अधिकार समूहको प्रदेश…
हवाई सेवालाई विश्वसनीय बनाउने कार्यविधि जारी गर्न सञ्जालको माग
सफल आवाज डटकम । २०७९ माघ २ गते पोखरा, २ माघ । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले आम नागरिकमा हवाई सेवालाई विश्वसनीय बनाउने विशेष कार्यविधि जारी गरि सार्वजनिक गर्न माग गरेको छ । सञ्जालले सोमबार संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै २०७९ माघ १ गते बिहान काठमाडौंबाट यात्रु र चालक…
बालअधिकारको संरक्षण र प्रत्याभूति गर्न नगरपालिका गम्भीर छ : मध्यविन्दु नगरप्रमुख अधिकारी
देवचुली डटकम । २०७९ पुस २८ गते नवलपुर। मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरपालिकाले बालअधिकारको संरक्षण र प्रत्याभूति गर्न नगरपालिका गम्भीर रहेको बताउनु भएको छ । उहाँले मध्यविन्दु नगरपालिकालाई बालमैत्री स्थानीय तह बनाउन सुचाङ्कको आधारमा आवश्यक पूर्वाधारको तयारी गरिरहेको बताउनु भएको छ । नगरभित्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगलिक…
देवचुली नगरपालिकामा बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरु
देवचुली डटकम । २०७९ पुस २६ गते देवचुली । देवचुली नगरपालिकामा बाल अधिकार समुहका लागि बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।इन्सेक गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकाको भीमसेन आदर्श मावि र कालिका माविका बाल अधिकार समुहका सदस्यहरुलाई दुई दिनको तालिम भीमसेन आदर्श माविको सभाहलमा सुरु गरिएको…
इन्सेक अध्यक्षमा प्राध्यापक डा. अर्याल बागमती, खुला, राष्ट्रिय
गोरखापत्र अनलाइन डटकम । २०७९ पुस २१ गते काठमाडौं, पुस २१ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यकारी अध्यक्षमा प्राध्यापक तथा अधिकारकर्मी डा. कुन्दन अर्याल निर्वाचित हुनुभएको छ । बुधबार भएको इन्सेकको २६ औं साधारणसभाले डा. अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । वरिष्ठ पत्रकार अर्याल त्रिभुवन विश्वविद्यालयमा…
बालबालिको दुरुपयोग नगर्न बालअधिकार मञ्चको अपिल
सफल आवाज डटकम । पोखरा । ०७९ पुस २० गते बालअधिकारका लागि नागरिक समाजको संजाल (बालअधिकार मञ्च) कास्कीले सार्वजनिक समारोहमा ससाना बालबालिकालाई उपस्थित नगराउन अपिल गरेको छ । पुस १७ गते भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा अतिथि स्वागतको लागि पञ्चकन्याको रुपमा ससाना नानीहरुलाई उपस्थित गराईएकोमा मञ्चले ध्यानाकर्षण भएको जनाएको…
इन्सकेको अध्यक्षमा कुन्दन अर्याल निर्वाचित
नेपाल प्रेस डटकम । २०७९ पुस २० गते काठमाडौं । मानव अधिकार क्षेत्रको अग्रणी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अध्यक्षमा वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्याल निर्वाचित भएका छन् । वुधबार सम्पन्न इन्सेकको २६ औँ साधारणसभाले आगामी तीन वर्षका लागि अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो…
HUMAN RIGHTS NEWS PORTAL