देशैभर अमानवीय ज्यादती बढ्दो
हिमाल खबर डटकम । २०७९ फागुन ७ गते राज्य तथा गैरराज्यपक्षबाट मानव अधिकार उल्लंघनका घटना बढ्दो अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को तुलनामा सन २०२२ मा मानव अधिकार उल्लंघनका घटना बढेको तथ्याङ्क सार्वजनिक गरेको हो। नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ प्रकाशन गर्दै…
लुम्बिनीमा ज्यादतीका घटनामा कमी आएन
सुनपानी डटकम । २०७९ फागुन ७ गते नेपालगञ्ज – लुम्बिनी प्रदेशमा मानव अधिकार र ज्यादतीका घटनामा कमी नआएको तथ्यांकले देखाएको छ । इन्सेक लुम्बिनी प्रदेशले नेपालगञ्जमा सार्वजनिक गरेको स्थिति सूचकका अनुसार सन् २०२१ भन्दा सन् २०२२ मा घटना धेरै भएका छन् । यो प्रदेशमा सन् २०२१ म एक हजार ७…
सन् २०२२ मा मानव अधिकार उल्लङ्घनका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित
रातोपाटी डटकम । २०७९ फागुन ७ गते काठमाडौँ । सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन…
‘गठबन्धनले मतदाताको अधिकार प्रभावित’
इकान्तिपुर डटकम । २०७९ फागुन ७ गते काठमाडौँ — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्वाचनअघि नै गठबन्धन बनाउने प्रचलनले मतदाताको स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने र बहुदलीय प्रतिस्पर्धा गर्ने वातावरणलाई प्रभावित बनाएको निष्कर्ष निकालेको छ । इन्सेकले तयार पारेको मानवअधिकार वर्ष पुस्तक २०२२ मा निर्वाचनलाई जसरी पनि सत्ता हत्याउने माध्यम बनाइँदा…
हरेक दिन मानवअधिकार उल्लंघनका २० वटा घटना : इन्सेक
अनलाइन खबर डटकम । २०७९ फागुन ७ गते काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भइरहेको तथ्यांक सार्वजनिक गरेको छ । इन्सेकले आइतबार सार्वजनिक गरेको स्न २०२२ को मानवअधिकार वर्ष पुस्तक अनुसार, नेपालमा हरेक दिन २० वटा मानव…
गण्डकी प्रदेशः मानवअधिकार उल्लंघनबाट ५४१ जना पीडित, सबैभन्दा कम घटना मनाङमा
नागरिक न्यूज डट नागरिक नेटवर्क डटकम । २०७९ फागुन ७ गते गण्डकी प्रदेशमा सन् २०२२ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ५ सय ४१ जना पीडित भएका छन्। ती मध्ये राज्यपक्षबाट ४० जना र अन्य पक्षबाट ५ सय १ जना गरी ५ सय ४१ जना पीडित भएका हुन्। त्यसबाहेक मनाङमा…
मानव अधिकार उल्लंघनका घटना बढ्दो : एक वर्षमा सात हजार ३७६ पीडित, ५३ को कारागार र चारको हिरासतमै मृत्यु
नयाँ पत्रिका डटकम । २०७९ फागुन ७ गते नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तयार पारेको मानव अधिकार वर्ष पुस्तकका अनुसार सन् २०२२ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट सात हजार तीन सय ७६ जना पीडित भएका छन् । राज्यपक्ष र अन्य…
शिक्षक अभावबारे ध्यानाकर्षण, विद्यार्थीद्धारा वडा कार्यालय तोडफोड
शिरीष न्यूज डटकम । धनुषा । २०७९ माघ २५ गते धनुषा- अनौपचारिक क्षेत्र सेवा केन्द्रद्धारा गठित बाल अधिकार समुह लक्ष्मी मावि चित्रपुर र मानव अधिकार समुह बटेश्वरले लक्ष्मी माध्यमिक विद्यालय बटेश्वर गाउँपालिका–१ चित्रपुरमा शिक्षक अभाव भएको भन्दै ध्यानाकर्षण पत्र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई बुझाएका…
तीन महिलाको हत्यारा पत्ता लगाउन ध्यानाकर्षण
नयाँ पेज डटकम । २०७९ माघ २३ गते खोटाङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले खोटाङमा छ वर्षअघि विभत्स तरिकाले शृङ्खलाबद्ध हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुँयालले आइतबार आयोगका कामुसचिव मुरारीप्रसाद खरेललाई ज्ञापनपत्र बुझाउँदै विसं २०७३ माघ…
हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन मानव अधिकार आयोग समक्ष माग
नेपाल वाइड डटकम । २०७९ माघ २२ गते खोटाङ, २२ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले खोटाङमा छ वर्षअघि विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले आइतबार आयोगका कामु सचिव मुरारीप्रसाद खरेललाई ज्ञापन–पत्र बुझाउँदै २०७३…
HUMAN RIGHTS NEWS PORTAL