मानव अधिकार समूहद्धारा गाउँपालिकाको ध्यानाकर्षण
अनलाइन अन्नपूर्णा डटकम । २०७९ फागुन १५ गते कास्कीको माछापुच्छे« गाउँपालिकामा रहेको माछापुच्छे« मानव अधिकार समूहले गाउँपालिकाको ध्यााकर्षण गराएको छ । समूहका अध्यक्ष डिल्लीराम भण्डारी, उपाध्यक्ष सुनीता परियार, कोषाध्यक्ष प्रेमकुकमारी अधिकारी र जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीसहितको टोलीले आइतबार गाउँपाालिका उपाध्यक्ष सीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीलाई भेटी…
न्यायमा पीडितको पहुँच बढाउन छलफल
सौर्य अनलाइन डटकम । २०७९ फागुन १५ गते कालीकोट । न्यायमा पीडितको पहुँच अभिबृद्धि गराउने विषयमा छलफल गरिएको छ । ईन्सेक कालीकोटको आयोजना तथा मानव अधिकार रक्षक सञ्जालको समन्वयमा पीडितको न्यायमा पहुँच अभिबृद्धि बिषयमा बृहत् छलफल गरिएको हो । गाउँ समाजमा हुने विभिन्न घटनाहरुमा संलग्नले पीडित पक्षलाई पीडित नै बनाइ…
इच्छाकामनामा मानव अधिकार समूहको समस्या पहिचानको सम्बन्धी कार्यक्रम
नेपाल रफ्तार डटकम । २०७९ फागुन १२ गते इच्छाकामना : चितवनको इच्छाकामनामा “मानव अधिकार शिक्षा कार्यक्रम“ मानव अधिकार समुहको समस्या ,पहिचान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहको समस्या पहिचान गर्न, समस्या उजागर गर्न, समूहको कार्ययोजना निर्माण गर्न इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को कार्यालय चुम्लिङटारको सभाहलमा शुक्रबार कार्ययोजना…
मानव अधिकार समूह मनहरीले ६ बुदे ज्ञापन पत्र गाउँपालिका समक्ष बुझायो
कालीपोखरी डटकम । २०७९ फागुन १२ गते अनौपचारीक क्षेत्र सेवा केन्द्र ( ईन्सेक) बागमती प्रदेश कार्यालय मनहरी गाउँपालिका अन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानिय समुदायको शिक्षा, स्वास्थ्य, वातावरण र बाताबरणसङ्ग विषयमा आगामी दिनमा जिम्मेवार निकायलाई झक झकाउने र उत्तरदायित्व बहन गराउन सम्बन्धित निकायलाई उत्तरदायी र जिम्मेवार बनाउनको लागि पहल कार्यक्रम…
शिक्षाको अधिकारमा बाँके र बर्दियालाई अदालतको परमादेश
सेतोखरी डटकम । २०७९ फागुन ११ गते नेपालगन्ज ११ फागुन : गुणस्तरीय शिक्षाको अधिकारका सवालमा दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले परमादेशको आदेश जारी गरेको छ । न्यायाधिशद्वय केशबराज जोशी र बामदेव ज्ञवालीको संयुक्त इजलाशले बाँके र बर्दियाका जिल्ला शिक्षा विकास तथा समन्यव इकाई र प्याब्सन र एन प्याब्सनका…
लैगिक हिंसा र जातीय विभेद विरुद्धको सडक नाटक निरन्तर
फरकबाटो डटकम । २०७९ फागुन ११ गते सुर्खेत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध फागुन १० गते बुधबार पनि दोस्रोपटक सडक नाटक प्रदर्शन गरेको छ । वीरेन्द्रनगरमा गरिएको सडक नाटक मार्फत समाजमा हुने लैंगिक हिसां तथा जातिय बिभेदका घटनालाई नाटक मार्फत…
दलित सशक्तिकरण ऐन २०७६ को कार्यान्वयन गराउन सभामुखलाई ध्यानाकर्षण पत्र
शिरीष न्यूज डटकम । २०७९ फागुन ११ गते धनुषा- अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेश प्रदेशलगायत प्रादेशिक सम्वाद समुह जनकपुरधामका अगुवाहरुले मधेश प्रदेश सरकारले जारी गरेको दलित सशक्तिकरण ऐन २०७६ लाई व्यवहारिक रुपमा लागु गर्न माग गर्दै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई फागुन ११ गते ध्यानाकर्षण पत्र बुझाएका छन् ।…
विपन्नलाई न्यायमा पहुँच अभिवृद्धि गर्न पहल
रातोपाटी डटकम । २०७९ फागुन ११ गते जुम्ला । विपन्न तथा निमुखालाई न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्ला ले सदरमुकाम खलंगामा अन्तरक्रिया आयोजना गरेको छ । बिहीबार आयोजित अन्तरक्रियामा सहभागीले त्यस्ता समुदायका पीडितलाई न्यायमा पहुँच अभिवृद्धि गर्न आफ्नोतर्फबाट सहयोगको प्रतिबद्धता जनाएका छन् । सिफारिस संयन्त्रकी…
अधिकारकर्मीद्धारा घाइते बालकको अवस्थाप्रति चासो
अनलाइन अन्नपूर्ण डटकम । २०७९ फागुन १० गते विस्फोटक पदार्थ पड्किएर घाइते भएका पोखरा महानगरपालिका वडा नं. ३३ ठूलढुंगाका दुई जना बालकको स्वास्थ्य अवस्था बारे अधिकारकर्मीले जानकारी लिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेल, कार्यक्रम अधिकृत सवनम शर्मा, प्रलेख अधिकृत रेनुका बि.क., सिवीन पोखराका कृष्णा…
HUMAN RIGHTS NEWS PORTAL