विश्व खाद्यले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर्न इन्सेकको माग
अनलाइन खबर डटकम । २०७९ फागुन २१ गते काठमाडौं । विश्व खाद्य कार्यक्रमले कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि ल्याएको चामल गुणस्तरहीन पाइएकोमा ध्यानाकर्षण भएको जनाउँदै इन्सेकले पूर्व परीक्षणको माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले विज्ञप्ति निकालेर विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्व…
धनुषाको चित्रपुरमा बाल अधिकार संचेतना समुहद्वारा सडक नाटक प्रदर्शन
शिरीष न्यूज डटकम । २०७९ फागुन १९ गते स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले धनुषाको एक सामुदायिक विधालय मा गठन गरिएको बाल क्लबको समुहले सडक नाटक प्रदर्शन गरेका छन्। मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले धनुषाको वटेशवर…
स्थानीय तहका कानून मानव अधिकारमैत्री
अन्नपूर्ण पोष्ट डटकम । २०७९ फागुन १९ गते सुर्खेतः स्थानीय तहले अब आफ्नो ऐन तथा कानून निर्माण गर्दा मानव अधिकारमैत्री बनाउने भएका छन्। ऐन तथा कानून निर्माण गर्दा नागरिकको हितमा ध्यान दिनुपर्ने बहस भएपछि स्थानीय तहले अब मानव अधिकारमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन्। मावन अधिकारमैत्री कानून र ऐनहरु…
ईन्सेक सुदूरपश्चिम अन्र्तगत लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समुहको बैठक सम्पन्न
इखबररफ्तार डटकम । २०७९ फागुन १८ गते फागुन १८ कंचनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समुहको बैठक बिहिबार शंकरपुरमा सम्पन्न भएको छ । लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समुहका संयोजक सोमनाथ रानाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा मानबअधिकार समुहका पदाधिकारी, सदस्य तथा इन्सेककर्मी लगाएत १३ जानको सहभागीता रहेको थियो…
बालअधिकार मञ्चद्धारा सरोकारवालाको ध्यानाकर्षण
सफल आवाज डटकम । २०७९ फागुन १८ गते पोखरा, १८ फागुन । बालअधिकारको लागि नागरिक समाज (बालअधिकार मञ्च)ले कास्कीले पछिल्लो समयमा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै चासो व्यक्त गरेको छ । मञ्चले प्रमुख जिल्ला अधिकारी टेकबहादुर के.सी., पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी…
मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने मुख्यमन्त्री गिरीको प्रतिबद्धता
मेरो खुशी डटकम । २०७९ फागुन १७ गते नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री लीला गिरीले मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । सरकारले आव २०७७÷७८ देखि २०८१÷०८२ सम्मका लागि मानव अधिकार सम्बन्धी पाँचौ कार्ययोजना तयार पारेको भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । मानव…
परराष्ट्रमन्त्री पौडेललाई रोक लगाएको घटनाप्रति इन्सेकको ध्यानाकर्षण
२०७९ फागुन १५ गते नेपालगन्ज १५ फागुन : संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को फागुन १५ गतेदेखि चैत १३ गतेसम्म स्वीजरल्याण्डको जेनेभामा हुने ५२ औँ शत्रमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेकी परराष्ट्रमन्त्री बिमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोक लगाएको घटनाप्रति इन्सेकले ध्यानाकर्षण भएको जनाएको…
HUMAN RIGHTS NEWS PORTAL