मानव अधिकार समुहको राक्सिराङको २ दिने क्षमता अभिबृद्वि तालिम सम्पन्न ।

काली पोखरी डटकम । काठमाडौँ । २०७९ फागुन २६ गते राक्सिराङ गाउँपालिका स्तरीय मानव अधिकार समुहको लागि आयोजित २ दिने क्षमता अभिबृद्वि तालिम मनहरीमा सम्पन्न भएकोछ । फाल्गुन २५ र २६ गते गरि दुई दिन सन्चालित तालिमको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)बागमती प्रदेश कार्यालय,हेटौंडाले आयोजना गरेको हो । राक्सिराङ गाउँपालिका…

‘अपाङ्गता भएकाहरुका लागि “पहुँचयुक्त शिक्षा अधिकार” : नीति बन्यो, कार्यान्वयन भएन’

एभरेष्ट आवाज डटकम । पोखरा । २०७९ फागुन २६ गते अपाङ्गता भएकाहरुका लागि ‘पहुँचयुक्त शिक्षा अधिकार’को नीति बन्यो । नीति बनेसँगै अपाङ्गता भएकाहरुले पहुँचयुक्त शिक्षा पाउने आशा गरे । तर व्यवहारमा भने परिवर्तन भएन । जसको फलस्वरुप अपाङ्गता भएकाहरुले पहुँचयुक्त शिक्षा अधिकार प्राप्त गर्न पाएनन् । नीति कार्यान्वयन नभएकाले आफूहरुले…

बालअधिकार समूहद्वारा मादीमा सडक नाटक प्रदर्शन

सफल आवाज डटकम । पोखरा । २०७९ फागुन २५ गते एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मादीका बालअधिकार समूहका बालबालिकाद्वारा मादी–३ मा फागुन २४ गते महिला हिंसा विरूद्ध सडक नाटक प्रदर्शन गरेकाे समाचार छ । स्थानीय समुदायलाई महिला अधिकार र कर्तव्य प्रति सचेत पार्ने र जिम्मेवारी निकायलाई जवाफदेही बनाउने…

लैगिंक समता मुलक समाज निर्माणका लागि हेटौंडामा द्धिप प्रज्वलन

जनपत्र डटकम । हेटौडा । २०७९ फागुन २४ गते हेटौडा । अन्तराष्ट्रिय महिला अधिकार दिबशको अबसरमा हेटौडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । हेटौडामा सबैले संयुक्त रुपमा द्धिप प्रज्वलन गरी सामुहिक रुपमा उद्धघाटन गर्दै संबिधानमा महिला, पुुरुष र यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको समान अधिकार भएकोले ब्यबहारमा कार्यान्वयनमा ल्याउन…

महिलालाई घरभित्रबाट समान अधिकार र अवसर दिनुपर्छः कार्यबाहक प्रमुख परविन

न्यूज टुडे डटकम । राजविराज । २०७९ फागुन २४ गते राजविराज नगरपालिकाकि कार्यबाहक नगरप्रमुख इसरत परविनले महिलाहरूलाई आफ्नो घर भित्रबाट समान अधिकार र अवसर दिनुपर्नेमा जोड दिएकी छिन । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजविराजमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । राजविराज नगरपालिकाको सहयोग तथा मेची…

इन्सेकको प्रतिवेदन : महिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय जनाभन्दा बढी पीडित

लोकपथ डटकम । पोखरा । २०७९ फागुन २४ गते काठमाडौं । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ मा चार हजार तीन सय ३९ जना महिला र एक हजार चार सय चार जना बालिका गरी कूल पाँच हजार सात सय ४३ जना पीडित भएको जनाएको छ । एक सय…

पोखरामा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस (फोटो फिचर सहित )

अनलाइन अन्नपूर्ण डटकम । पोखरा । २०७९ फागुन २४ गते विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस बुधबार पोखरामा मनाइएको छ । नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । सामाजिक विकास कार्यालय कास्कीको समन्वयमा सभागृहबाट सुरू भएको प्रभातफेरी सहिदचोकस्थ्ति मन्त्रालयमा पुगेर सभामा परिणत भएको थियो ।…

अखाद्य चामल फिर्ता नलगे नष्ट गरिने

इकान्तिपुर डटकम । २०७९ फागुन २२ गते बाँके — विश्व खाद्य कार्यक्रमको ५४ हजार किलो चामल लिएर आएका तीन कन्टेनर र चालक नेपालगन्ज भन्सारमा अलपत्र छन् । विश्व खाद्यको मुख्यालय इटालीबाट ल्याएको चामल खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा आयात गर्न नपाइने गुणस्तरहीन अवस्थामा भेटिएपछि सीमानाका जमुनाहमा कन्टेनरसहित चालकहरू ५…

राक्सिराङमा मानव अधिकार समुहद्वार ६ बुंदे ज्ञापन पत्र पेस : कार्यावनयन हुनुपर्ने माग

कालीपोखरी डटकम । २०७९ फागुन २१ गते राक्सिराङ गाउँपालिका स्थानिय समुदायको शिक्षा, स्वास्थ्य, वातावरण र बाताबरणसङ्ग विषयमा देखा परेका समस्या एबम बिकृतीलाई सुधार गर्नको लागि गत शुक्रबार गाउँपालिका समक्ष मानव अधिकार समुह राक्सिराङ्गद्वार ६ बुंदे ज्ञापन पत्र पेस गरेको हो । राक्सिराङ गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख गोबिन्द अधिकारी समक्ष…

इन्सेकले भन्यो–‘विश्व खाद्यले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर’

सेतोखरी डटकम । २०७९ फागुन २१ गते नेपालगन्ज २१ फागुन : विश्व खाद्य कार्यक्रमले कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि ल्याएको चामल गुणस्तरहीन पाइएकोमा ध्यानाकर्षण भएको जनाउँदै इन्सेकले पूर्व परीक्षणको माग गरेको छ । इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले विज्ञप्ति निकालेर विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको…