जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न माग
रातोपाटी डटकम । २०७९ चैत ७ गते काठमाडौँ । कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा चैत ७ गते जारी विज्ञप्तिमा नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको…
कत्था उद्योग प्रभावितको गुनासो : उद्योगको दुषित पानीले गाईबस्तु मरे
सेतोखरी डटकम । २०७९ चैत ७ गते नेपालगन्ज ७ चैत्र : कत्था उद्योगबाट निस्कने फोहर पानीका कारण आफूहरु मर्कामा परेको स्थानीयले गुनासो गरेका छन् । नेपालगन्ज कोहलपुर सडक खण्डको जानकी गाउँपालिका–६ पिप्रहवामा रहेका शिव र बालाजु कत्था उद्योगबाट निस्कने दुषित पानी नालीमा मिलाउने गरेको र उक्त पानी खाएका कारण गाईबस्तु…
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकको माग
कर्णाली न्यूज डटकम । २०७९ चैत ७ गते कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा चैत ७ गते जारी विज्ञप्तिमा नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको प्रतिबद्धता,…
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकको माग
राष्ट्र न्यूज डटकम । २०७९ चैत ७ गते पोखरा, ७ चैत । कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा आज जारी विज्ञप्तिमा नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष…
मादीमा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला
सफल आवाज डटकम । २०७९ चैत ७ गते पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले वातावरणको संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिएका थिए । समूहका सचिव रूद्रनाथ…
ढल्केवरमा बाल क्लब द्वारा सडक नाटक प्रदर्शन
शिरीष न्यूज डटकम । २०७९ चैत ३ गते ढल्केवर । धेरै कुराहरु मा परिवर्तन आयो तर समाजमा पहिला देखि नै चल्दै आएको रितिरिवाज,जुन अहिले को अवस्थामा एकदमै बाध्यत्मक अवस्था बन्दै गएको छ। बालविवाह, दाइजो प्रथा, वैदेशिक पलायन, मोबाइलको कुलत , समाजमा छोरी जाति प्रतिको नकरात्मक सोच लगायतका समस्याहरु विधमान अवस्थामा…
बालअधिकार समूहले गर्याे माछापुच्छ्रेमा नाटक प्रदर्शन
सफल आवाज डटकम । २०७९ चैत ३ गते पोखरा, ३ चैत । बाल अधिकार समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र मा.वि.मा सडक नाटक प्रदर्शन गरको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको सहयोगमा ‘शिक्षा र स्वास्थ्यमा सचेतना बढाऔं, बालबालिकाको भविष्य सुनौलो बनाऔं’ शिर्षकमा नाटक प्रदर्शन गरिएको हो…
कर्णालीमा मानव अधिकारको अवस्था निराशाजनक भएकाे गुनासाे
खुलानजर डटकम । २०७९ चैत २ गते सुर्खेत : कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको सरोकारवालाले बताएका छन। बुधबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशको मानव अधिकारको अवस्थाको बारेमा सरोकारवालसंग गरिएको छलफलमा यस्तो बताइएको हो। कार्यक्रममा जातीय विभेद, हत्या, बलात्कार, हिंसा, छुवाछुतजस्ता अमानवीय घटनाहरू दिन प्रतिदिन बढ्दै गइरहनु चिन्ताजनक भएको बताइएको…
धनुषामा सडक नाटक प्रदर्शन
मधेशपाटी डटकम । २०७९ चैत २ गते जनकपुरधाम । स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले धनुषाको नक्टाझिजमा रहेको एक सामुदायिक विधालय मा गठन गरिएको बाल क्लबको समुहले सडक नाटक प्रदर्शन गरेका छन्। मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस…
पत्रकार महासंघ हुम्ला शाखा सचिव एवम इन्सेक प्रतिनिधि सिंह नगद सहित सम्मानित
कर्णाली सरोवर डटकम । २०७९ चैत १ गते हुम्ला – नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सचिव एवम इन्सेक हुम्लाका प्रतिनिधि नन्द सिंहलाई अनाैपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) ले उत्कृष्ट प्रतिनिधिका रूपमा पुरस्कारकृत गरेकाे छ । कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर सुर्खेतमा आयाेजित एक कार्यक्रमकाे बिचमा अनाैपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष…
HUMAN RIGHTS NEWS PORTAL