बाल अधिकार चेतना समूहसे जनचेतनामुलक सडक नाटक प्रदर्शन
पहुरा डटकम । कञ्चनपुर । २०७९ चैत १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) से कञ्चनपुरके गोकुलपुर बजारमे सडक नाटक प्रर्दशन करले बा । दुई विद्यालय बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित लक्ष्मी माध्यमिक विद्यालय ओ वार्ड नं. ३ स्थित जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमे गठित बाल अधिकार चेतना समूहके संयुक्त टोलीसे लागु…
सरकारले घोषणा गरेका शहीदमध्ये २ हजार जनाको नाम नै भेटिएन
नेपाल लाइभ डटकम । २०७९ चैत १६ गते काठमाडौं- सरकारकले फागुन २९ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घोषणा गरेका शहीदहरुको अभिलेखमा २ हजार जनाको नाम नै फेला नपरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जनाएको छ। ‘सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेकामध्ये इन्सेकको अभिलेखमा रहेका ६ हजार १४ जनाको…
न्यायमा पहुँच बढाउन पीडितलाई इन्सेकले दिदै आएको आर्थिक सहयोग उदाहरणीय : मधेशी आयोगका अध्यक्ष डा. दत्तको भनाई
केएन खबर डटकम । धनुषा । २०७९ चैत १६ गते मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले समस्या वा प्रभावित भएको वेलामा धेरै पीडितलाई न्याय पाउनको लागि आर्थिक समस्या हुने गरेकोले यस्तो वेलामा न्याय प्राप्तिका लागि कानुनी सेवासंगै आर्थिक सहयोग गरिनु मानव अधिकार रक्षकका लागि ठुलो धर्म भएकोे बताउनुभयो । अनौपचारिक…
मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना पुस्तक हस्तान्तरण
मेचीकाली न्यूज डटकम । २०७९ चैत १५ गते कपिलवस्तु। इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना पुस्तक जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र समन्वय अधिकारी भूमिराम पोख्रेललाई हस्तान्तरण गरेका छन् । कपिलवस्तु जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख संयोजक रहने गरी अनुगमन समिति निर्माण गर्नुगर्ने…
न्यायिक काम प्रक्रिया पनि जान्नु पर्दो रैछ
ज्वाला सन्देश डटकम । २०७९ चैत १४ गते ‘हामी त अनुमानको भरमा वा ब्रम्ह ज्ञानले जाने अनुसार मात्र काम गरिरहेका थियौं, न्यायिक काम प्रक्रियामुखी हुँदो रैछ । न्याय सम्पादनका काम नापीतौली गर्नुपर्दो रैछ’ न्यायिक समितिको क्षमता विकास सम्वन्धी तीन दिने तालिमका सहभागीहरुको अनुभूती हो । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय,…
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ
केएन खबर डटकम । २०७९ चैत १० गते धनुषा । मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–३ मुसहरी वस्तीमा साढे ३ कठठा जग्गामा २२ घरपरिवारका एक सय ३६ जना बसोवास गर्दै आएको छ । सयौं वर्षदेखि गाँउब्लकको जग्गामा बसोवास गर्दै आएका मुसहरी वस्तीका २२ घरपरिवारले भोगचलनकै आधारमा बसोवास गर्दै आएका छन् । गाँउब्लकको जग्गा…
संक्रमणकालीन न्याय प्रक्रिया यथाशक्य छिटो टुग्याउन माग
अन्नपूर्ण डटकम । २०७९ चैत ९ गते संक्रमणकालीन न्याय प्रक्रिया यथाशक्य छिटो टुग्याउन र बेपत्ता पारिएका नागरिकहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडित मैत्री बनाऊन अपिल गरिएको छ । शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखरा,इन्सेक,गण्डकी प्रदेश कार्यालय, गैसस महासङ्घ नेपाल गण्डकी प्रदेश समिति ,गैसस महासङ्घ नेपाल कास्की शाखा,…
ऐन बमोजिम छैनन् बालकल्याण अधिकारी
सही खबर डटकम । २०७९ चैत ९ गते मकवानपुर । ऐनले भने अनुसार बाल कल्याण अधिकारी स्थानीय तहमा नहुँदा बालबालिकाहरुको समस्या छिटो छरीतो तरीकाले सम्बोधनमा समस्या हुने गरेको छ । बालबालिका सम्बन्धी ऐन २०७५ र नियमावली २०७८ ले “बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गर्न तथा बाल संरक्षण कार्य समेत…
बाँकेका अधिकारकर्मीद्वारा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सच्याउन माग
मेरो खुशी डटकम । २०७९ चैत ९ गते नेपालगन्ज : बाँकेका अधिकारकर्मीले सरकारले हालै संसदमा पेश गरेको संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक त्रुटीपूर्ण रहेको भन्दै सच्चाउन माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई तेश्रो संशोधन गर्न बनेको विधेयक नेपाल सरकारले दोस्रो…
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकको माग
सरोकार टाइम्स डटकम । २०७९ चैत ७ गते कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा चैत ७ गते जारी विज्ञप्तिमा नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको प्रतिबद्धता,…
HUMAN RIGHTS NEWS PORTAL