‘गरिबी र अशिक्षाका कारण कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था कमजोर’

हिमाल प्रेस डटकम । २०७९ चैत १ गते सुर्खेत– गरिबी, अशिक्षा र अन्धविश्वासका कारण कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था कमजोर रहेको पाइएको छ। यसैका कारण कर्णालीबासीले मानव अधिकारको सहज र पूर्ण उपयोग गर्न नपाएको सरोकारवालाहरूले बताएका छन्। इन्सेक कर्णाली प्रदेशले बुधबार सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशको मानव अधिकारको अवस्था विषयक…

द्वन्द्व पीडितले न्याय नपाएको गुनासो

रिपोटर्स नेपाल डटकम । २०७९ फागुन ३० गते काठमाडौँ, ३० फागुन । बाँकेमा रहेका द्वन्द्व पीडितले आफूहरुले अझै पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनीले यहाँ आयोजना गरेको ‘मानवअधिकार तथा मानवीय अवस्था’ विषयक अन्तरक्रियामा उनीहरुले मध्यमार्गी बाटो तय गरेर भए पनि द्वन्द्वका घाउ…

रुपन्देहीकी रिमा इन्सेकको लुम्बिनी प्रदेश उत्कृष्ट जिल्ला प्रतिनिधि

मेरो खुशी डटकम । २०७९ फागुन ३० गते नेपालगन्ज : रुपन्देहीकी रिमा विसी लुम्बिनी प्रदेशमा इन्सेकको यसवर्षको उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत भएकी छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले मंगलबार यहाँ आयोजना गरेको मानव अधिकार तथा मानविय अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले विसीलाई पुरस्कृत गरेका…

स्थानीय तहमा शिक्षा, स्वास्थ्यका समस्या समाधान गर्न दुई समूह गठन

अनलाइन रेडियो जिओभी डट एनपी । २०७९ फागुन २९ गते जनकपुरधाम । स्थानीय तहमा शिक्षा, स्वास्थ्य, वातावरण तथा विभेदको विरुद्धमा काम गर्ने उद्देश्यले ईन्सेकको पहलमा धनुषा तथा सप्तरीका चार पालिकामा अभियान चलाइएको छ । ईन्सेकले अहिले धनुषा जिल्लाको वटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा काम गरिरहेको छ । यसैगरि सप्तरी जिल्लाको…

मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

मकवानपुर । २०७९ फागुन २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ एम को सभाहलमा ०७९ फागुन २९ गते सुरु भएको छ । तालिमको उदघाटन सत्रमा…

इन्सेकको पहलमा १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न

दोलखा । २०७९ फागुन २९ गते 'लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार' भन्ने मुल नाराका साथ १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम ०७९ फागुन २८ गते दोलखामा सम्पन्न भयो । नेपाल सहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । इन्सेक, शिक्षाका लागि राष्ट्रिय…

छलफल नै नगरी सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा दर्ता गरेकामा सरोकारवाला असन्तुष्ट

खबर स्टोरी डटकम । काठमाडौँ । २०७९ फागुन २८ गते काठमाडौं।सरकारले छलफल नगरी हतारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक दर्ता गरेकोमा सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् । इन्सेकले काठमाडौँमा फागुन २६ गते आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायः चुनौती र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले बेपत्ता पारिएका…

मनोसामाजिक चिकित्सककाे माग गर्दै ज्ञापन पत्र

सहीखबर डटकम । २०७९ फागुन २८ गते मकवानपुर । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ खण्ड ७ को ३५ नम्बर बुँदामा उल्लेख भए अनुसार मानसिक तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूको उपचारको व्यवस्था माग गरिएको छ । कोशिशको पहलमा विभिन्न सरोकारवाल संस्थाहरुका प्रमुख तथा पदाधिकारीहरुले आइतबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान…

टीआरसी विधेयकप्रति द्वन्द्वपीडित असन्तुष्ट

अन्नपूर्ण पोष्ट डटकम । २०७९ फागुन २७ गते मानव अधिकार उल्लंघनको परिभाषासम्बन्धी विधेयकमा भएको दुई फरक प्रावधानले पीडकलाई उन्मुक्ति दिने द्वन्द्वपीडितको दाबी छ। काठमाडौं : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न संसद्मा दर्ता गरेको विधेयकप्रति द्वन्द्वपीडित एवं अधिकारकर्मीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। द्वन्द्वपीडितको…

‘पहुँचयुक्त शिक्षा अधिकार’ बारे सरोकारवालासंगको छलफल सम्पन्न

सफल आवाज डटकम । २०७९ फागुन २६ गते पोखरा, अपांगता स्वावलम्बन विकास संघ, इन्सेक गण्डकी, आईएनएफ र हुमेडिकाको आयोजनामा आज पोखरामा “पहुँचयुक्त शिक्षा अधिकार” विषयक सरोकारवालाहरुसंगको छलफल कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी शर्माले अपांगताको क्षेत्र महत्वपूर्ण र सामाजिक विषय…