इन्सेकद्वारा तनहुँ कारागार अनुगमन

देवघाट अनलाइन डटकम । २०७९ चैत २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गन्डकी प्रदेश कार्यालयद्वारा शुक्रबार तनहुँ कारागारको अनुगमन गरिएको छ । कैदी बन्दीको मानवअधिकारको अवस्था, कानुनी उपचारको व्यवस्था, स्वास्थ्य उपचारको अवस्था लगायत लगायतको बारेमा सो अवसरमा अनुगमन तथा अन्तरक्रिया भएको थियो । सो क्रममा केही महिला कैदी बन्दीले…

निर्वाचन लक्षित शान्ति सुरक्षाको बारेमा प्रजिअ र एसपीसँग छलफल

देवघाट अनलाइन डटकम । २०७९ चैत २४ गते तनहुँ क्षेत्र नम्बर १ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचन लक्षित शान्ति सुरक्षा र निर्वाचनको तयारीको बारेमा इन्सेक गन्डकी प्रदेशले तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग जानकारी लिएको छ । इन्सेक गन्डकी प्रदेशका संयोजक शिव खकुरेलको नेतृत्वमा…

मानव अधिकार सम्बन्धी कार्ययोजना र कार्यान्वयन विषयक छलफल

सिधा खबर डटकम । २०७९ चैत २४ गते हेटौंडा \ हेटौंडामा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख घलानले गर्भदेखी मृत्युवरण सम्म मानव अधिकार जोडिने विषय रहेकाले…

मानवअधिकार रक्षकहरुका लागि क्षमता बिकास कार्यशाला सुरु

शुभ सन्देश डटकम । २०७९ चैत २३ गते अनाैपचारिक सेवा केन्द्र ईन्सेककाे आयाेजनामा २ दिने मानब अधिकार रक्षकका लागि क्षमता बिकास कार्यशाला आज देखि सुर्खेतकाे वीरेन्द्रनगरमा सुरु भएको छ । कार्यक्रमकाे उद्घाटन समाराेहमा कर्णाली प्रदेश संयाेजक नारायण सुवेदी ले स्थानीय स्तरमा रहेका मानवअधिकारका कुराहरुलाइ बाहिर ल्याउनकाे लागि मानव अधिकार रक्षक…

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्यको सेवा थप गर्न माग

सफल आवाज डटकम । २०७९ चैत २३ गते पोखरा, २३ चैत्र । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्यको सेवा थप गर्न माग गरिएको छ । अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा बहिरंग मात्र रहेकाले उक्त सेवा लिन जाने सेवाग्राहिहरुलाई भर्ना गरेर राख्नु परेमा त्यो सुबिधा नभएको हुदाँ उक्त सुबिधा थप…

जनताके हकमे काम कैना प्रतिवद्धता

पहुरा दैनिक डटकम । धनुषा । २०७९ चैत २० गते धनगढी, १९ चैत । सुदूरपश्चिम प्रदेशसभा सदस्यहुक्रे जनताके हक अधिकारके लाग काम कैना प्रतिवद्धता जनैले बटै । इन्सेक ओ फियान नेपाल सुदूरपश्चिम प्रदेशके आयोजनामे अँटवारके रोज धनगढीमे हुइल ‘आर्थिक, सामाजिक ओ सांस्कृतिक अधिकारके सवालमे प्रदेश सरकारके दायित्व, भूमिका’ विषयक कार्यशालामे…

बाल अधिकार चेतना समूहद्वारा जनचेतनामुलक सडक नाटक प्रदर्शन

इखबर सफ्तार डटकम । धनुषा । २०७९ चैत १९ गते चैत्र १९ कंञ्चनपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्र्तगत बाल अधिकार चेतना समूहको संयुक्त टोलीले बालबिबाहले समाजमा पारिरहेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भुमिका बिषयमा सडक नाटक मञ्चन गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुर स्थित श्री लक्ष्मी…

संक्रमणकालीन न्यायसम्बन्धी कानुनका त्रुटि सच्याउन द्वन्द्वपीडितको माग

इकान्तिपुर डटकम । नेपालगञ्ज । २०७९ चैत १८ गते द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्व पीडितहरुको पीडितमैत्री कानुन निर्माण गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका छन् । सरकारले संसद्‍मा पेस गरेको संक्रमणकालीन न्याय सम्बन्धी कानुन सच्याएर पास गर्न उनीहरूले माग गरेका हुन् ।  शनिबार नेपालगन्जमा आयोजित यससम्बन्धी कार्यक्रममा द्वन्द्वपीडित र अधिकारकर्मीले सरकारले संसदमा…

टिआरसी विधेयकमा रहेका त्रुटीहरु सच्याउन माग

सेतोखरी डटकम । नेपालगञ्ज । २०७९ चैत १८ गते सरकारले संसदमा पेश गरेको टिआरसी बिधेयकमा न्यायका टृष्टिकोणबाट केही कमी कमजोरी रहेको भन्दै सच्चाउनु पर्ने एक कार्यक्रमका वक्ताहरुले माग गरेकाछन् । बाँके बर्दिया, दाङ्गका द्वन्द्व पीडित र अधिकारकर्मी, बार एशोसिएसनमा आवद्ध अधिवक्ताहरुले सरकारले संसदमा पेश गरेको टिआरसी बिधेयकमा न्यायका टृष्टिकोणबाट केही…

सरकारले राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक

देवघाट अनलाइन डटकम । २०७९ चैत १६ गते नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेकामध्ये इन्सेकको अभिलेखमा रहेका ६ हजार १४ जनाको नाम फेला परेको…