कर्णालीका सडक सुधार्न माग गर्दै उच्च अदालतमा रिट
अनलाइन खबर डटकम । सुर्खेत । २०८० वैशाख २५ गते कर्णाली प्रदेशका सडक र सार्वजनिक यातायात सेवाको गुणस्तर सुधार गर्न परमादेशको माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । अधिवक्ता उत्तमप्रसाद आचार्य, शेर बहादुर खत्री र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तर्फबाट प्रदेश संयोजक नारायण सुवेदीले सोमबार ७०…
रेशम चौधरीलाई आममाफी दिएर सरकारले दण्डहीनता देखायो : कुन्दन अर्याल
पर्दाफास डटकम । २०८० जेठ १४ गते इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई आममाफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगकाे कुराकानीमा उनले क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आममाफी दिनुले भविष्यमा देशलाई नै अफ्ठ्यारो बनाउने उनले बताए। उनले रेशम चौधरीलाई आममाफी दिनुले देशमा…
धनुषाको मिथिलामा बालबालिकाले देखाए भेदभाव विरुद्धको सडक नाटक
शिरीष न्यूज डटकम । २०८० वैशाख १८ गते शिक्षा,स्वास्थ्य,खाधान्न र भेदभाव विरुद्धको विषयमा विधार्थी बालबालिकाहरुले छोराछोरीमा हुने भेदभाव, शिक्षा बाट वञ्चित गरिएको अवस्था बारे नाटक मार्फत् दर्शाउन खोजीएको थियो। स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले छुवाछुत र भेदभाव रहित समतामुलक समाज निर्माण गर्ने यस नाटकको मुख्य उदेश्य…
वटेश्वरमा ‘दलित प्रतिको विभेद’ नामक सडक नाटक प्रदर्शन
शिरीष न्यूज डटकम । २०८० वैशाख १५ गते ढल्केवर- धनुषाको वटेश्वर गाउँपालिकामा गठित बाल अधिकार संचेतना समुह द्वारा सडक नाटक प्रदर्शन गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले धनुषाको वटेश्वर गाउँपालिका स्थित श्री शिव शक्ति मावि वटेश्वर र श्री लक्ष्मी मावि चित्रपुरमा गठन गरेको बाल अधिकार संचेतना समुहले…
मानव अधिकार समूहद्धारा गाउँपालिकाको ध्यानाकर्षण
अनलाईन अन्नपूर्ण डटकम । २०८० वैशाख १४ गते माछापुच्छे« मानव अधिकार समूहले बिहीबार गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । समूहका अध्यक्ष डील्लीराम भण्डारी र इन्सेक जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले गाउँपालिका उपाध्यक्ष सीता अधिकारीलाई भेटी ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्। ध्यानाकर्षणपत्र बुझ्दै उपाध्यक्ष अधिकारीले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता…
लुम्बिनीमा ज्यादतीका घटनाबाट ४२६ जना पीडित
हिमालयन न्यूज हब डटकम । २०८० वैशाख १३ गते बाँके । लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४२६ जना पीडित भएका छन । सन् २०२३ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा लुम्बिनी प्रदेशमा राज्य पक्षबाट दुई र अन्य पक्षबाट ४२४ जना गरी ४२६ जना मानव अधिकार उल्लंघन तथा…
लुुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटना : ४ सय २६ जना पीडित
इसाझा कुरा डटकम । २०८० वैशाख१० गते बाँके : लुुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४ सय २६ जना पीडित भएको अनौपचारिक क्षेत्रसेवा केन्द्र (इन्सेक) ले जनाएको छ । सन् २०२३ जनवरी देखि मार्च सम्म तीन महिनाको अवधिमा लुम्बिनी प्रदेशमा राज्य पक्षबाट दुई जना र अन्य पक्षबाट ४…
इन्सेकद्वारा विभिन्न मतदान केन्द्रको पर्यवेक्षण
देवघाट अनलाइन डटकम । दमौली । २०८० वैशाख ८ गते इन्सेक गन्डकी प्रदेश कार्यालयद्वारा तनहुँ क्षेत्र नम्बर १ को विभिन्न मतदान केन्द्रको पर्यवेक्षण गरेको छ । इन्सेक गन्डकी प्रदेशका संयोजक शिव खकुरेलको नेतृत्वको टोलीले शुक्रबार जिल्ला सुरक्षा समितिले अति संवेदनशिल भनी तोकेको व्यास नपा ८ को रिस्ती फेदी मतदान केन्द्र…
निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, र भयरहित बनाउन इन्सेकको ध्यानाकर्षण
देवघाट अनलाइन डटकम । २०८० वैशाख ९ गते तनहुँ क्षेत्र नम्बर १ मा आईतबार हुने उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउन इन्सेकले सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ । इन्सेककी निवर्तमान अध्यक्ष डा. इन्दिरा श्रेष्ठ तथा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा शनिबार तनहुँका प्रमुख जिल्ला अधिकारी तथा उम्मेदबारहरुसँगको भेटमा उपनिर्वाचनलाई…
HUMAN RIGHTS NEWS PORTAL