रेक्चाको पानीमा अदालतको चासो प्रदेश, कर्णाली
गोरखापत्र अनलाइन डटकम । २०८० जेठ ५ गते सुर्खेत, जेठ ५ गते। उच्च अदालत सुर्खेतले चौकुने गाउँपालिका–५ रेक्चाका स्थानीयलाई खानेपानीको व्यवस्था मिलाउन आदेश दिएको छ । सो स्थानमा प्राविधिक समेतको सहयोगमा दैनिक न्यूनतम खानेपानीको परिपूर्ति गर्न के कस्तो प्रवन्ध गर्न सकिन्छ तयार गरी लिखित जवाफसाथ प्रतिवेदन पठाउन विपक्षीका नाममा अदालतले आदेश दिएपछि गत…
पानी खुवाउन नसकेर रेक्चा गाउँका किसानले बेचे बाख्रा
सेतोपाटी डटकम । सुर्खेत । २०८० जेठ ४ गते सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका शिव ढकालले केही दिनअघि ३५ वटा बाख्रा सस्तो मूल्यमा बेचे। उनले ग्राहकले भनेकै मूल्यमा दिए। उनले नियमित आम्दानीका लागि बाख्रापालन गरेका थिए। बाख्रा पाल्नको झन्झटले वा अर्को कुनै व्यवसायमा लागेकाले बेचेका होइनन्। पानीको समस्याले नबेची नहुने बाध्यता…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
चितवन । २०८० जेठ ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा इच्छाकामना गाउँपालिका–२ स्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले ०८० वैशाख २९ गते कल्याणटारमा सडक नाटक प्रदर्शन गरेका छन् । इच्छाकमना गाउँपालिकाको ग्रामीण भेगहरूमा बालविवाह बढिरहेको स्थित छ । बालविवाह न्यूनिकरणका लागि विभिन्न…
बाल अधिकार चेतना समूहद्धारा नाटक प्रर्दशन
चितवन । २०८० जेठ ३ गते इच्छाकामना गाउँपलिका–१ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले ०८० जेठ २ गते बालविवाह तथा कुलतको विकृतिविरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन गरेका छन् । पहाडी भूगोल र आदिवासी जनजाती तथा अल्पसङ्ख्यक चेपाङ समुदायको बसोबास यस क्षेत्रमा छ ।…
गाँउपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध छौः अध्यक्ष केसी
कास्की । २०८० जेठ ३ गते अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले आगामी २०८३ भित्र अन्नपूर्ण गाँउपालिकालाई पूर्णरुपमा बालमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालयको सहयोगमा जेठ २ गते अन्नपूर्ण गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले उक्त कुरा जनाउनुभएको…
मानव अधिकार समूहको बैठक सम्पन्न
कास्की । २०८० जेठ ३ गते माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहको नियमित बैठक जेठ २ गते सम्पन्न भएको छ । बैठकले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि मानव अधिकार समूहले गर्नुपर्ने कार्य तथा योजनाहरू गाउँपालिकामा पेश गर्ने र नयाँ बजेटको माग गर्ने निर्णय गरेको छ । बैठकमा समूहका अध्यक्ष…
अन्नपूर्णमा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया
अनलाइन अन्नपूर्ण डटकम । २०८० जेठ ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा अन्नपूर्ण गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले बालमैत्री स्थानीय शासनप्रति आफूहरू सजग रहेको बताए । उपाध्यक्ष चन्द्रकला अधिकारीले बालमैत्री…
सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान खडा नहोस्: इन्सेक
कर्णाली न्यूज डटकम । २०८० जेठ २ गते नक्कली भुटानी शरणार्थी प्रकरणलाई सङ्गठित अपराधको संज्ञा दिँदै निर्भीकतापूर्वक अनुसन्धान गर्ने कर्तव्य पालनाका लागि राज्यका संयन्त्रमाथि कुनै पनि किसिमको व्यवधान खडा नहोस् भन्नेमा सजग रहन सबै दलका नेतृत्वसँग इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जेठ २ गते जारी…
सङ्गठित अपराधको निर्भिकतापूर्वक अनुसन्धानमा व्यवधान खडा नहोस : इन्सेक
ग्लोबल आवाज डटकम । २०८० जेठ २ गते बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणलाई सङ्गठित अपराधको संज्ञा दिँदै निर्भिकतापूर्वक अनुसन्धान गर्ने कर्तव्य पालनाका लागि राज्यका संयन्त्रमाथि कुनै पनि किसिमको व्यवधान खडा नहोस् भन्नेमा सजग रहन सबै दलका नेतृत्वसँग इन्सेकले माग गरेको छ । इन्सेककाअध्यक्ष डा. कुन्दन अर्यालद्वारा जेठ २ गते…
रुपामा स्थानीय बालमैत्री शासन सम्बन्धी छलफल
अनलाइन अन्नपूर्ण डटकम । २०८० जेठ २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासनका बारेमा छलफल सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले बालमैत्री पालिका निर्माणका लागि नीतिगत रुपमा बालबालिकाका लागि व्यवस्था गरिएको बताए । सुत्केरी र महिलालाई पोषणको व्यवस्था, अपांगता भएका बालबालिकालाई…
HUMAN RIGHTS NEWS PORTAL