रेशम चौधरीलाई आममाफी दिन गरिएको निर्णयप्रति इन्सेकको आपत्ति

कान्तिपुर डटकम । २०८० जेठ १४ गते काठमाडौं । अनौपचारिक सेवा कन्द्र (इन्सेक) ले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सरकारले आममाफी दिन गरेको निर्णयप्रति इन्सेकको आपत्ति जनाएको छ ।  इन्सेकले आजै एक विज्ञप्ति जारी गर्दै ज्यान मुद्दामा आरोप प्रमाणित भई जेलमा रहेका चौधरीको नाम सिफारिस गरेर जघन्य अपराधका घटनामा दोषी…

इन्सेकद्वारा टीकापुर घटनाका दोषीको सजाय माफ नगर्न माग

सफल आवाज डटकम । २०८० जेठ १४ गते गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीको सजाय माफ गर्न खोजेको घटनाको भत्र्सना गर्दै दण्डहीनतालाई प्रश्रय दिने त्यस्तो कार्य नर्गन इन्सेकले माग गरेको छ ।  इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जेठ १४ गते जारी प्रेस विज्ञप्ति मार्फत यस्तो माग गरिएको हो । विज्ञप्तिमा भनिएको छ-‘गणतन्त्र दिवसका अवसरमा आममाफी दिन गृह मन्त्रालयले ज्यान मुद्दामा…

कर्णाली प्रदेशस्तरीय मानव अधिकार रक्षक सम्मेलन सम्पन्न

नेपालगाथा डटकम । २०८० जेठ १३ गते सुर्खेत । ”मानव अधिकार रक्षकको सरोकार, हरेक व्यक्तिको मानव अधिकार” भन्ने मुल नाराका साथ सुरु भएको दुईदिने प्रदेशस्तरीय मानव अधिकार रक्षक सम्मेलन जेठ १३ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएकाे सम्मेलनमा दशवटै जिल्लाका रक्षकहरुको उपस्थित…

मानव अधिकार रक्षकका लागि आवश्यक कानुन निमार्ण गर्न प्रतिवद्धः कानुन मन्त्री जिसी

कर्णाली न्यूज डटकम । २०८० जेठ ११ गते कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले मानव अधिकार रक्षकका लागि आवश्यक कानुन निमार्ण गर्न सरकार तयार रहेको प्रतिवद्धता जनाउनुभएको छ । कर्णालीमा मानव अधिकार रक्षकहरु बढी प्रभावित भएका कारण प्रदेश सरकार त्यसका लागि रक्षकको सुरक्षाका लागि सरकार कानुन निमार्णमा…

मानव अधिकारको सबैले संरक्षण गर्नुपर्छ : सभामुख मण्डल

शिरीष न्यूज डटकम । २०८० जेठ ११ गते धनुषा- मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अधिकार संगसंगै कर्तव्य पालना गर्नु पनि हरेक नागरिकको दायित्व भएको बताउनुभएको छ। उहाँले अधिकार र कर्तव्य दुवै एक सिक्का दुई पाटा भएको हुँदा सबैले पालना गरे मात्र मानव अधिकार संरक्षण सम्बद्र्धन हुन सक्ने बताउनुभयो। अनौपचारिक क्षेत्र…

मदन राईले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेकाे स्थलगत अध्ययनको निष्कर्ष

हिमालखबर डटकम । २०८० जेठ ७ गते व्यावहारिक शिक्षा दिने नाममा शुभम फाउन्डेशनद्वारा सञ्चालित विद्यालयमा विद्यार्थीमाथि यौन दुर्व्यवहार र श्रम शोषण हुने गरेको विभिन्न संघसंस्थाको स्थलगत अध्ययनले देखाएको छ। खोटाङ सदरमुकाम दिक्तेलमा अवस्थित फाउन्डेशनका अध्यक्ष मदन राईले विद्यार्थीकै अगाडि नाङ्गिने, संवेनदनशील अङ्गमा छुन लगाउने, मसाज गर्न लगाउने र अश्लील शब्द…

दुर्व्यसनी र जातीय विभेद विरुद्ध सडक नाटक प्रदर्शन

सुर्खेत । २०८० जेठ ४ गते बराहताल गाउँपालिका–५ मा रहेको जनज्योति नमूना माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठित बाल अधिकार समूहले जेठ २ गते दुर्व्यसनी तथा जातीय विभेद विरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । मानव अधिकार शिक्षा कार्यक्रम परियोजना अन्तर्गत गठित जनज्योति बाल अधिकार समूहको आयोजना र इन्सेक कर्णाली प्रदेशको आर्थिक…

रेक्चाको पानीमा अदालतको चासो प्रदेश, कर्णाली

गोरखापत्र अनलाइन डटकम । २०८० जेठ ५ गते सुर्खेत, जेठ ५ गते। उच्च अदालत सुर्खेतले चौकुने गाउँपालिका–५ रेक्चाका स्थानीयलाई खानेपानीको व्यवस्था मिलाउन आदेश दिएको छ । सो स्थानमा प्राविधिक समेतको सहयोगमा दैनिक न्यूनतम खानेपानीको परिपूर्ति गर्न के कस्तो प्रवन्ध गर्न सकिन्छ तयार गरी लिखित जवाफसाथ प्रतिवेदन पठाउन विपक्षीका नाममा अदालतले आदेश दिएपछि गत…

पानी खुवाउन नसकेर रेक्चा गाउँका किसानले बेचे बाख्रा

सेतोपाटी डटकम । सुर्खेत । २०८० जेठ ४ गते सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका शिव ढकालले केही दिनअघि ३५ वटा बाख्रा सस्तो मूल्यमा बेचे। उनले ग्राहकले भनेकै मूल्यमा दिए।  उनले नियमित आम्दानीका लागि बाख्रापालन गरेका थिए। बाख्रा पाल्नको झन्झटले वा अर्को कुनै व्यवसायमा लागेकाले बेचेका होइनन्। पानीको समस्याले नबेची नहुने बाध्यता…