ओखलढुङ्गामा ५ देखी ६४ बर्षका महिला घरेलु हिँसा र बलात्कारको शिकार
ओखलढुङ्गा न्यूज डटकम । २०८० असार १३ गते ओखलढुङ्गान्युज, असार १३ । ओखलढुङ्गामा लैङ्गिक हिंसा र बलात्कारको घटनामा ५ बर्षिया बालिका देखी ६४ बर्ष सम्मका महिला पिडित रहेको तथ्यांक सार्वजनिक भएको छ । आज जिल्ला सदरमुकाम स्थित सिद्धिचरण नगरपालिकाको सभाहलमा इन्सेक ओखलढुङ्गाले आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०२४ को…
कैलालीका महिला छैनन् सुरक्षित, जबरजस्ती करणी भयावह बन्दै
दिनेश खबर डटकम । २०८० असार १३ गते धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ गोप्काकी कविता बुढाको जेठ अन्तिम साता हत्या भयो। परिवारका सदस्यहरुले उनको हत्या गरेको आरोप छ। जिल्लामा पुसदेखि अहिलेसम्म दुई महिलाको परिवारका सदस्यहरुबाटै हत्या भएको छ। जिल्लामा एक जना पुरुषको हत्या भएको इन्सेक सुदूरपश्चिमका संयोजक खड्कराज…
६ महिनामा डोटीमा घटे २५ वटा मानव अधिकार उलङ्घनका घटना
मुलुक न्यूज डटकम । २०८० असार १२ गते डोटी : जिल्लामा मानव अधिकार उलङ्घनका घटनामा महिला हिंसा बढी घट्ने गरेको पाइएको छ । मङ्गलवार सिलगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समीक्षा गोष्ठीबाट यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । इन्सेक सुदूरपश्चिम प्रदेशको आयोजनामा सञ्चालन भएको गोष्ठीमा बितेको ६…
मानव अधिकार अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँतरङ न्यूज डटकम । २०८० असार १२ गते नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम मंगलबार दमाैलीमा सम्पन्न भएकाे छ । जिल्ला मानवअधिकार सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा भएकाे साे कार्यक्रका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नेपाला भएका हरेक राजनीतिक आन्दोलनले…
तनहुँमा ६ महिनाको अवधिमा ५३ मानवअधिकार उल्लंघनका घटना
देवघाट अनलाइन । २०८० असार १२ गते तनहुँमा पछिल्लो ६ महिनामा ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । उक्त घटनामा ५१ महिला र ९ पुरुष सहित ६० जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० असार १२ गते दमौलीमा आयोजना गरेको नेपाल मानव…
पाँचथरमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ११ घटना
शक्तिपोष्ट डटकम । २०८० असार ११ गते फिदिम । पाँचथर जिल्लामा पछील्लो ६ महिनामा ११ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन ।इन्सेक पाँचथरले सन् २०२३ को जनवरी देखि जुन सम्म (छ महिना) को घटना अभिलेख सार्वजनिक गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेको हो । ६ महिनामा बाल अधिकार…
पाँचथरमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ११ घटना
शक्ति पोष्ट डटकम । २०८० असार ११ गते फिदिम । पाँचथर जिल्लामा पछील्लो ६ महिनामा ११ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन ।इन्सेक पाँचथरले सन् २०२३ को जनवरी देखि जुन सम्म (छ महिना) को घटना अभिलेख सार्वजनिक गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेको हो । ६ महिनामा बाल…
सोलुमा मानव अधिकार उल्लङ्घनका घटना ३६ प्रतिशतले वृद्धि- इन्सेक
हिमाल सञ्चार डटकम । २०८० असार ११ गते सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा मानव अधिकार उल्लंघनका घटना ३६ प्रतिशतले बढेको इन्सेकले जनाएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्षको पुस १५ देखि जेठ मसान्त सम्मको अवधिमा ३६.६६ प्रतिशतले मानव अधिकार हननका घटना वृृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले…
मानव अधिकार रक्षक नै पीडित
गोरखापत्र अनलाइन डटकम । २०८० असार १० गते सुर्खेत, असार १० गते । विगत पाँच वर्षको अवधिमा कर्णाली प्रदेशमा एक सय जनाभन्दा बढी मानव अधिकार रक्षक कुनै न कुनै रूपबाट पीडित बनेको पाइएको छ। सन् २०१८ (२०७५) देखि सन २०२२ (२०७९) सम्मको अवधिमा १०१ जना मानव अधिकार रक्षक पीडित भएको अनौपचारिक…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागी अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न, यस्ताे छ अवस्था
समृद्धि पोष्ट डटकम । २०८० असार १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १० गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सन् २०२३ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका १३७ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको पृष्ठपोषण,सुझावसंकलन तथा पुर्नपुष्टि गर्ने उद्धेश्यले समीक्षा…
HUMAN RIGHTS NEWS PORTAL