पाँचथरमा ६ महिनामा ११ वटा मानवअधिकारसँग सम्बन्धित घटना दर्ता
अनलाइन रेडियो नेपाल डटकम । २०८० असार ९ गते पाँचथर । पाँचथरमा ६ महिनामा ११ वटा मानवअधिकारसँग सम्बन्धित घटनाको अभिलेख भएका छन् । अभिलेखमा भएअनुसार बलात्कार र बाल यौन दुर्व्यवहार घटना बढी देखिन्छ । जिल्लामा हत्या १, आत्महत्या दुरुत्साहन १, बहुविवाह ३ , बाल यौन दुर्व्यवहार १, कुटपिट १ र…
म्याग्दीमा पछिल्लो छ महिनामा १५ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना
म्याग्दी काली डटकम । २०८० असार ८ गते म्याग्दीमा पछिल्लो छ महिनाको अवधिमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका १५ घटनाहरु इन्सेकले अभिलेख गरेको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक पूर्व समिक्षा तथा मानवअधिकार अन्तरक्रिया कार्यक्रममा उक्त तथ्य सार्वजनिक गरेको हो । कार्यक्रममा इन्सेक म्याग्दीले सन…
देवघाटमा मानवअधिकारको कार्यक्रम सन्चालन गरिने
देवघाट अनलाइन डटकम । २०८० असार ५ गते देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षमा मानवअधिकार संरक्षण र सम्बद्र्धनको कार्यक्रमहरु गर्ने भएको छ । मंगलबार प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आगामी आर्थिक वर्षमा गाउँपालिकामा मानवअधिकार संरक्षण र सम्बद्र्धनको कार्यक्रम सन्चालन गरिने बताए…
इन्सेकद्वारा पोखरा महानगरलाई ज्ञापनपत्र
अनलाइन अन्नपूर्ण डटकम । पोखरा । २०८० जेठ ३० गते पोखरा ३० जेठ / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि पोखरा महानगपालिकालाई ज्ञापनपत्र बुझाएको छ । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले जेठ २९ गते महानगरका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङलाई मानवअधिकार…
बालश्रमलाई समस्याका रुपमा नै हेरिँदैन्
अनलाइन अन्नपूर्ण डटकम । पोखरा । २०८० जेठ २९ गते बालश्रमलाई गम्भीर रुपमा लिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बालश्रम विरूद्धको विश्व दिवस–२०२३ का अवसरमा पोखरा उद्योग बाणिज्य संघको आयोजना तथा बाल अधिकार मञ्च कास्कीको समन्वयमा सोमबार पोखरामा आयोजित बालश्रम उन्मूलन बिषयक अन्तरक्रियामा बोल्दै सहभागीहरूले कानूनको फितलो कार्यान्वयनका कारण बालश्रम…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
परिसम्वाद डटकम । २०८० जेठ २३ गते अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट गराएको घटनाको स्मरणमा इन्सेकका अध्यक्ष डा। कुन्दन अर्यालले जेठ २३ गते…
मानव अधिकारको विश्वब्यापी आवधीक समीक्षा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रम सम्पन्न
इखबर रफ्तार डटकम । धनगढी । २०८० जेठ १७ गते जेठ १७ धनगढी । मानव अधिकारको विश्वब्यापी आवधीक समीक्षा सम्बन्धी प्रदेश स्तरीय एक दिने परामर्श कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक सुदूरपश्चिम प्रदेशको र लुथरन विश्व फेडरेशनको संयुक्त आयोजनामा गरिएको एक दिने परामर्श कार्यक्रम बरधबार…
रेशमलाई आममाफी दिने घटनाले लोकतन्त्र झनै अप्ठ्यारोमा पर्नेछ : इन्सेक अध्यक्ष अर्याल
फरकधार डटकम । २०८० जेठ १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन् । क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा देशलाई नै अप्ठ्यारो बनाउने उनको आकलन छ । अर्यालले रेशम…
टीकापुर घटनाका दोषीको सजाय माफ नगर्न इन्सेकको माग
दैनिक नेपाल डटकम । २०८० जेठ १४ गते काठमाडौं, गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीको सजाय माफ गर्न खोजेको घटनाको भर्त्सना गर्दै दण्डहीनतालाई प्रश्रय दिने त्यस्तो कार्य नर्गन इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जेठ १४ गते जारी प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरिएको हो । विज्ञप्तिमा…
HUMAN RIGHTS NEWS PORTAL