सम्पादकीयः ज्यादती रोक
समाधान न्यूज डटकम । २०७९ फागुन १० गते मानव अधिकारको सम्मान तथा संरक्षण राज्य पक्षले गर्नु पर्छ । राज्य पक्ष जिम्मेवार र जवाफदेही बन्न नसके मानव अधिकारको उल्लंघन हुन्छ । व्यक्ति समूह तथा गैर राज्य पक्षले गरेको प्रचलित कानुन विपरित काम अपराध अर्थात मानव अधिकारको ज्यादती ठहर्छ । अनौपचारिक क्षेत्र…
लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध सडक नाटक
कर्णाली न्यूज । २०७९ फागुन ९ गते अनौपचारिक सेवा केन्द्र इन्सेकले लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध सचेतनामुलक सडक नाटक प्रर्दशन गरेको छ । कणर्ाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फागुन ९ गते समाजमा लैंगिक हिसां र जातीय बिभेदका कारण पछाडी परेको र धेरै मानव अधिकार हनन्का घटनाहरु पनि लैंगिक हिसा…
प्रदेश १ का विभिन्न घटनामा ९७० जना पीडित
बाह्रखरी डटकम । २०७९ फागुन ८ गते विराटनगर । सन् २०२२ मा प्रदेश १ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९७० जना पीडित भए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले सोमबार विराटनगरमा पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रम गरी ती घटनाबारे जानकारी गराएको हो…
लुम्बिनीका कारागारमा कोचाकोच कैदीबन्दी
सुनपानी डटकम । २०७९ फागुन ८ गते नेपालगञ्ज– लुम्बिनी प्रदेशमा कारागारको क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी रहेका छन् । कैदीबन्दी कोचाकोचमा बस्नु परेको छ । लुम्बिनीका १२ जिल्लामध्ये ११ जिल्लामा कारागार छन् । रुकुमपूर्वमा कारागार छैन भने दाङमा दुई वटा गरी प्रदेशमा १२ वटा कारागार छन् । १२ वटा कारागारको…
रोकिएन महिला हिंसा
अन्नपूर्ण डटकम । २०७९ फागुन ८ गते समाजमा महिला हिंसाका यस्ता कयौं क्रुर घटनाहरू दिनहुँ बढिरहेका छन्। काठमाडौं : घटना— १ महोत्तरी मटिहानी—१ धीरापुरकी ४० वर्षीया आमना खातुनको बलात्कारपछि हत्या भयो। ६ असोज २०७९ मा उनको शव बाँसघारीमा भेटियो। छिमेकी २४ वर्षीय मोजाहिर अन्सारीले बलात्कारपछि घाँटी, छाती र पेटमा पेचकस…
मानवअधिकार उल्लंघनका घटना लुम्बिनीमा बढे
न्यूज मानसरोवर डटकम । २०७९ फागुन ८ गते बाँके\लुम्बिनी प्रदेशमा मानवअधिकार र ज्यादतीका घटनामा सुधार नआएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।नेपाल मानवअधिकार वर्ष पुुस्तक प्रकाशन र लुम्बिनी प्रदेशको मानवअधिकारको अवस्थाबारे पुस्तक सार्वनिक गर्दै लुम्बिनी प्रदेश संयोजक भोला महतले मानवअधिकारको अवस्था सन्तोषजनक नभएको बताए । लुम्बिनी प्रदेशमा मानवअधिकार र…
मानव अधिकार उल्लंघनका सर्वाधिक घटना मधेश प्रदेशमा : इन्सेक
थाहा खबर डटकम । २०७९ फागुन ७ गते जनकपुरधाम : मानव अधिकार उल्लंघन तथा ज्यादतीका सबैभन्दा बढी घटना मधेश प्रदेशमा भएको तथ्यांक सार्वजनिक भएको छ। सन् २०२२ मा मधेश प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ६६८ जना पीडित भएका छन्। सन् २०२१ मा ७५८ जना पीडित भएका थिए। अनौपचारिक क्षेत्र…
यस वर्ष देशैभर सात हजारबढी अमानवीय ज्यादतीबाट पीडित
केर्नी न्यूज डटकम । २०७९ फागुन ७ गते कैलाली । राज्य तथा गैरराज्यपक्षबाट २०२२ मा सात हजार भन्दा बढी जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांकमा यस वर्ष ६ हजार ४ सय ७३ घटनामा ७ हजार ३ सय ७६…
मानव अधिकार उल्लंघनका घटना बढ्दो
सेतोखरी डटकम । २०७९ फागुन ७ गते नेपालगन्ज : नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तयार पारेको मानव अधिकार वर्ष पुस्तकका अनुसार सन् २०२२ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट सात हजार तीन सय ७६ जना पीडित भएका छन् । राज्यपक्ष र…
कर्णालीमा मानव अधिकारविरुद्धका घटना : ‘राज्यपक्षबाट ३३ जना पीडित’
हिमाल प्रेस डटकम । २०७९ फागुन ७ गते सुर्खेत– कर्णाली प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष मानव अधिकारविरुद्धका घटनामा वृद्धि भएको देखिएको छ। आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरोकारवालाहरूले यस्तो जानकारी दिएका हुन्। मानव अधिकार उल्लंघन र ज्यादतीका घटना बढेको इन्सेकको तथ्यांकमा उल्लेख गरेको…
HUMAN RIGHTS NEWS PORTAL