धनुषामा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

विम्ब अनलाइन डटकम । २०७९ पुस १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मिथिला नगरपालिका मा गठन गरेको बाल अधिकार समुहका पदाधिकारीहरुलाई दुई दिने बाल अधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम पुस १६ गते सम्पन्न गरेको छ । जनता मावि नक्टाझिजको सभाहलामा आयोजना गरिएको तालिममा मानव…

मिथिला नगरपालिका : बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम

शिरीष न्यूज डटकम । २०७९ पुस १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मिथिला नगरपालिका मा गठन गरेको बालअधिकार समुहका पदाधिकारीहरुलाई दुई दिने बाल अधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम पुस १६ गते सम्पन्न गरेको छ । जनता मावि नक्टाझिजको सभाहलामा आयोजना गरिएको तालिममा मानवअधिकार शिक्षा…

एक वर्षमा मानव अधिकार उल्लङ्घनका ७० घटना

इकागज डटकम । २०७९ पुस १४ गते भारत मध्य प्रदेश जिल्ला भुपालथाना गोबिन्दपुरा घर भई मकवानपुर जिल्ला बकैया गाउँपालिका ५ तिनतलेमा बस्ने २९ वर्षीया जिया उदासी हत्याको आरोपमा प्रहरीले ०७९ वैशाख १२ गते ३० वर्षीय पति गगन कुमार सोनीलाई गिरफ्तार गर्‍यो । आरोपितले ०७९ वैशाख ११ गते तिनतलेस्थित लालबहादुर स्याङ्बोको…

वाग्मतीको मानव अधिकार समीक्षा : हिंसाका घटना बढे, बालिका माथिको बलात्कारका अधिक

सनराइज खबर डटकम । २०७९ पुस १६ गते काठमाडौं । वाग्मती प्रदेशमा महिला हिंसाका घटना बढेका भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चिन्ता व्यक्त गरेको छ । बिहीबार चितवनमा आयोजित वाग्मती प्रदेशको मानव अधिकार अवस्थाको विषयमा सो प्रदेश अन्तर्गतका जिल्ला प्रतिनिधि विचको अन्तरक्रिय कार्यक्रमा बोल्दै जिल्ला प्रतिधिहरुले सबै जिल्लामा…

मध्यविन्दुमा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नवलपुर प्रेस डटकम । चाेरमारा । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), २०७९ पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकामा दुई दिने सञ्चालन भएको मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि क्षमता अभिवृद्धि तालिम समूहको कार्ययोजना निर्माण गर्दै सम्पन्न भएको छ…

बागलुङमा मानवअधिकार उल्लंघनका घटनामा महिला तथा बालबालिका धेरै

धवलागिरी एफएम डटकम । बाग्लुङ । ०७९ पुस ८ गते बागलुङ, ८ पौष – बागलुङमा मानवअधिकार उल्लंघनका घटनामा धेरै महिला तथा बालबालिका पिडित रहेको तथ्याङ्क देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले शुक्रबार एक समारोहका बिच सार्वजनिक गरेको सन २०२२’ जनवरी देखी डिसेम्वर सम्मको तथ्यांकमा मानवअधिकार उल्लंघनका घटनामा…

दुई वर्षदेखि जिल्ला अस्पताल एम्बुलेन्सविहीन

गोरखापत्र अनलाइन डटकम । २०७९ पुस ६ गते म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला अस्पताल पछिल्लो दुई वर्षदेखि एम्बुलेन्सविहीनको अवस्थामा रहेको जिल्ला अस्पताल मुस्ताङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विशाल तिवारीले बताउनुभयो ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा मुस्ताङको जोमसोममा भएको मानवअधिकार वर्ष पुस्तक –२०२३ पूर्व…

मानव अधिकार समुह मध्यविन्दुको अध्यक्षमा भुपलाल अर्याल

देवचुली खबर डटकम । २०७९ पुस ५ गते चोरमारा । भुपलाल अर्यालको संयोजत्वमा मानव अधिकार समुह मध्यविन्दु नगरपालिका गठन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा भएको मानव अधिकार शिक्षा कार्यक्रम परिचय तथा मानव अधिकार समुह गठन कार्यक्रममा अर्यालको संयोजत्वमा समुह गठन भएको हो । समुहको…

मानव अधिकार उल्लङ्घनका घटना बढे

गोरखापत्र अनलाइन डटकम । २०७९ पुस ३ गते म्याग्दी, हिमाली जिल्ला म्याग्दीमा सन् २०२१ को तुलनामा सन् २०२२ यो वर्ष मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटना बढेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक पूर्वसमीक्षा कार्यक्रममा उक्त कुरा बताइएको हो।  इन्सेकले अघिल्लो वर्ष २४…

दाङमा २६६ वटा मानव अधिकारका उलंघनका घटना

न्यूज बुटवल टूडे डटकम । २०७९ पुस २ गते दाङमा अंग्रेजी वर्ष सन् २०२२ मा २ सय ६६ वटा मानवअधिकारसंग सम्बन्धित घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज घोराहीमा सार्वजनिक गरेको तथ्यांक अनुसार, सबैभन्दा धेरै गैरराज्य पक्षबाट २०५, राज्य पक्षबाट १३ र अज्ञात पक्षबाट ८ वटा घटना…